राजनीति
भारतको एउटा प्रान्त हो र नेपाल ?
–मिलन मैनाली / झापा, दमक–१६ नेपाल एक भूपरिवेष्टित राष्ट्र जसमा पूर्व, पश्चिम र दक्षिणमा भारत साथै उत्तरमा चीन छ । ९५ प्रतिशत हिमाल पहाड छन् । ५ प्रतिशत तराई छ । अधिकांश पहाड र हिमाल उत्तरी भेगमा...
नेपालको भविष्यः कसको हातमा ?
-राजेन्द्र लाल, विष्णु राज भट्ट / डडेलधुरा नेपालको शान्ति प्रक्रिया एकदमै अन्यौलपूर्ण अवस्थामा पुगिसकेको छ । भोलि के हुन्छ अनुमान गर्न सकिँदैन । जनता देखि राजनैतिक दलहरूले नेपालको भविष्यबारे विभिन्न टिका टिप्पणी गरिरहेका छन् । आज भोलि...
सहमतिय प्रणालीमा सरकार नबनाए जान्छ देश द्वन्दमा
-विष्णु वाग्ले/ दहपोखरी, स्याङजा हालः पोखरा अत्यन्त महत्वपूर्ण पद र जिम्मेवारी बोध गर्न नसकेर माधव नेपाल संवैधानिक समितिको सभापति जस्तो गरिमामय, ऐतिहासिक, एक्लो र उचाइको पद छाडेर एउटा प्रधानमन्त्री जस्तो पारम्परिक पदमा आसीन हुन पुगे । जुन...
माओवादीको सरकार बने शान्ति र संविधान सुनिश्चित ?
जेठ १४ मा तिन दलले गरेको संझौता अनुसार बल्ल राजीनामा दिए माधव नेपालले । राजीनामा दिँदा शान्ति संझौताले टुंगो नपाउनु, सेना समायोजन नहुनु र संविधान नबन्नु माओवादीको कारणले हो भनेर आरोप लगाए । उता माओवादीले भने शान्ति...
हारेको माओवादी, जितेको कांग्रेस र फुटेको एमाले
–रामहरी ओझा / डोटी बन्दुकको नालबाट मात्र सत्ता कब्जा गर्न सकिन्छ भन्ने एकोहोरो मानसिकताका साथ २०५२ साल देखि “जनयुद्ध” का नाममा सशस्त्र द्वन्द्वमा प्रवेश गरेको तत्कालीन नेकपा माओवादी विभिन्न आरोह र अवरोह पछि अन्ततः २०६३ साल जेठ...
फेरी ब्युँतिने भो जनसत्ता
आफ्नै नेत्रित्वमा राष्ट्रिय सरकार बनाउने माओवादी प्रयास अहिलेसम्म सफल हुन सकेन । नेपाली कांग्रेसले आफ्नै नेत्रित्वमा बहुमतीय सरकार बनाउन छलफल थालेपछि माओवादीलेपनि बहुमतिय सरकार गठनको प्रयास थाल्ने निधो गर्यो । यो सरकार पनि उसैको नेत्रित्वमा बन्ने संभावना बलियो...
सभासद नामका राजनितिक बैमानहरु
दुई वर्षसम्म सभासद् नामका यिनलाई संविधान कस्तो बनाउनुपर्छ भनेर शंका रहेन । प्रान्तीय राज्यको ढाँचाबारे भ्रम थिएन । सेना समायोजनबारे यी झन् प्रष्ट थिए । सिमान्तक्रित समुदायको अधिकार बारे त झन् यीनले भाषण दिँदै हिँडे । यी...
सेना समायोजनमा बाधा: काला दिन निम्त्याउने प्रयास

-मिलन मैनाली / दमक-१६, झापा यदि प्रत्येक सालमा सेना र प्रहरी भर्ना गर्न मिल्छ भने सेना समायोजनका लागि आगामी २-४ सालका लागि सेना भर्ना रोक्का गरेर जनमुक्ति सेनालाई भर्ना गर्दा अतिनै उत्तम हुन्छ । आखिर जनमुक्ति सेना...
अबको सरकार कसले बनाए राम्रो ?

एमालेको नेत्रित्वमा कांग्रेस संलग्न भएर एक वर्ष भन्दा बढि सरकार चलायो । शान्ति र संविधान लाई टुंगो लगाउने मूल उद्देश्य बोकेर सरकार बनाएका थिए । त्यसमा अरू झिस्टेमिस्टे नाम मात्रका दलपनि थिए । जे गर्छौं भनेर सरकार...


