राजनीति

बाहुनवादी बौद्धिकहरू जातीयमुक्ति आन्दोलनको विरुद्धमा

अगस्ट १९, २०१०

-सूर्य माखिम द्वन्द्वबाट नै समाज रूपान्तर हुने गर्दछ । यो द्वन्द्ववादको वैज्ञानिक नियम हो । तर, नेपालको वर्तमान द्वन्द्व वैज्ञानिक द्वन्द्ववादमाभन्दा पनि साम्प्रदायिक द्वन्द्वतिर बाहुनवादी बौद्धिक जमातले जबरजस्ती धकेलिरहेका छन् । जातीय मुक्तिको प्रस्तावनामा  किन बाहुनवादी बौद्धिक...

६०१ लाई काँधमा बोक्न उपयुक्त छ त अझै ?

अगस्ट १५, २०१०

-योगेन्द्रमिलन छन्त्याल / जर्मनी संविधान बनाउन भनेर नेपालमा १६ अर्ब ५० करोडभन्दा बढी खर्च भएछ । यो पैसा हामी हरेक नेपालीको पसिना र रगतबाट जम्मा भएको ढुकुटीबाट रिट्ट्याइएको हो । यत्रो रकम झ्वाम पार्नेहरुमा ६०१ जना सभासदहरु...

दलितका नाममा गैह्र सरकारी संस्था: अमेरिका भासिने मेसो

अगस्ट १३, २०१०

-सरोजदिलु विश्वकर्मा सामाजिक विकासको क्षेत्रबाट दलित समुदायको विकास गरौं, अधिकारको वोध गरौं उदेश्यले स्थापित भएको हो, दलित गैरसरकारी संस्था । सायद तत्कालीन समयमा मोती नेपालीहरूले सदियौंदेखि शोषण दमन र परम्परावादी शासकहरूको चंगुलमा जाकिएका दलितहरूलाई सानै क्षेत्रबाट भएपनि...

हाकाहाकी भारतको दलाली

अगस्ट १२, २०१०

अधिकांश नेपालीको मन मनमा भारत भनेपछि घ्रिणा छ । भारतीय भनेपछि तिनको मन त्यसै अमिलो हुन्छ । रगत तात्छ । यस्तो हुनुको कारण नेपाली अज्ञानी भएर होइन । भारतीयकै व्यवहारले गर्दा हो । भारतीय प्रति नेपालीको मनमा...

मौका पर्दा आशीर्वाद लिने नपर्दा भारतलाई दोष ?

अगस्ट १०, २०१०

हाम्रा नेताका चालामाला देख्दा अचम्म लाग्छ । आफू आफू मारपिट गर्छन् । तानातान गर्छन् । पदका लागि जहाँ जे पनि गर्छन् । अनि आफू सोचे जस्तो भएन भने भारतलाई दोष लगाउँछन् । ब्रिहद शान्ति सम्झौतादेखि त्यो १८...

राजनीतिक दल र संगठनलाई अनुदानको आवश्यकता

अगस्ट २, २०१०

–सरोजदिलु विश्वकर्मा भिलेजपार्क रिसोर्टको ३ दिने अन्तर्राष्ट्रिय स्तरको आलिशान र विलासित बसाई र खापिन हामी सबै दलका युवाहरू एउटा निष्कर्षमा पुग्यौं- राजनीतिक कार्यकर्ताहरूलाई यस्ता कार्यक्रम र खानपीन अनि बसाईको यो वातावरण दिईने हो भने हिंसा र पूर्वाग्रहमा...

राष्ट्रिय सरकारकालागि भट्टराई-खनाल मोर्चाबन्दी

जुलाइ २९, २०१०

अहिले बहुमतीय सरकार आम नेपालीको भावना बिपरित हो । तरपनि एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड त्यही सरकारका लागि मरिमेटेर लागेका छन् । उता नेपाली कांग्रेसले सहमतीय सहमतीय भनेपनि ज्यान फालेर लागेको छ आफ्नै नेत्रित्वको बहुमतीय सरकारका लागि ।...

कांग्रेस भन्दा मधेशी मोर्चा पो राष्ट्रवादी ?

जुलाइ २७, २०१०

प्रधानमन्त्री पदका लागि कांग्रेस र माओवादीले लत्तु छाडेको देखिएको थियो । प्रजातान्त्रिक दलहरूको मत बाँडिएको मौका पारेर मधेशी मोर्चाहरूले धमिलो पानीमा माछा मार्न खोजेका थिए । सत्ताको लोभमा कतै कांग्रेस र माओवादीले मोर्चाका देश विखण्डन गर्ने सम्मका...

माओवादी फुटाउन भट्टराईलाई प्रधानमन्त्रीको प्रस्ताव ?

जुलाइ २४, २०१०

माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहने जनमतको संख्या उल्लेखहरूमा देखिएको छ । मधेशवादी लगायतका केही दल सहित एमाले र नेपाली कांग्रेसले समेत माओवादी अध्यक्ष पुष्पकमल दहाललाई कुनैपनि हालतमा नस्विकार्ने बरु बाबुराम भट्टराईलाई स्विकार गर्न...

प्रधानमन्त्री जसरीपनि भारतीय चाहनाकै

जुलाइ २२, २०१०

-झपेन्द्र पाठक माओवादीले जति सुकै मरिमेटेपनि र झलनाथ खनाल जतिसुकै लागिपरे पनि केहिसिप लाग्दैन । महिनौं अघिदेखि माओवादीको नेत्रित्वमा सरकार बन्नुपर्छ भनेर कुर्लिँदै आएको सद्भावना आनन्दीदेवीले हिजोको निर्वाचनमा अकस्मात धूलो चटायो । उता मधेशी जन अधिकार फोरमले...

1 113 114 115 116 117 142