राजनीति
माननीय मन्त्रीका अमान्य शैली
-युवराज गुरुङ / बेल्जियम राजनीतिक दलहरूको खिचातानी र अदूरदृष्टिका कारण मुलुक अस्तव्यस्त रहेको यथार्थ जग जाहेर हुँदाहुँदैपनि सरकारका उच्च तहका व्यक्तित्वहरू प्रवासमा आई पुग्दा समय अनुकूल भए सम्म तिनका कुरा सुन्न र केही जिज्ञासा मेटाउन तलतल लागी...
नेताज्यु हाम्रा सवालको जवाफ दिएर जानुस

-महेश थापा / बेल्जियम नेता सभासाद तथा मंत्री मिनिन्द्र रिजाल लाइ हामी केही प्रश्न गर्ने तयारीमा थियौ र जन सर्म्पर्क समितीसंग मञ्चमा केही समय माग्यौ । तर उहाँहरुले समय दिन नसक्ने आसय व्यक्त गर्नुभएपछि हामीले यहाँवाट प्रश्न राखेका...
कांग्रेस: ऐतिहासिक लोकतान्त्रिक पार्टी बन्ने की अपराधी पार्टी ?
·सरोजदिलु विश्वकर्मा हामी सवैले सहमतिकै कुरा गरिरहेका छौं । प्रमुख नेताहरुले मात्रै कुल जोडमा १ लाख पटक सहमतीको कुरा गरे हेालान् । अव त सहमतिको परिभाषा भनेको ‘झगडा गर्नु, संविधान नवनाउनु भन्ने वा वाहिर हास्ने भित्रभित्रै मुमुरिने’...
उपप्रधानमन्त्री, मन्त्री र कांग्रेसी नेता नै तस्करका मतियार
देशमा बेथिति, अन्यौल, असुरक्षा र अन्याय भयो भने न्याय कसले दिन्छ ? प्रहरी । मन्त्री, सांसद, जनताको लागि राजनीति गर्ने पार्टीले होइन ? सुरक्षा निकायलाई जनताको जिउधनको सुरक्षा गर्न कसिकसाउ गरेर लगाउनुपर्ने मन्त्रीहरुले नै होइन ? तर...
मार्क्सवाद-लेनिनवाद-माओवाद देखाउने दाँत मात्र ?
-अकेला श्रेष्ठ अग्रगमनको पहिलो प्रस्तावक माओवादी हो, यसमा द्विविधा छैन । ऊद्वारा सञ्चालित दशवर्षे जनयुद्धले यो अग्रगामी परिवर्तन ल्याएको हो, यसमा पनि द्विविधा छैन । र, यो परिवर्तनलाई उन्नाईसदिने जनआन्दोलनले हावा दिएको पनि हो, यसमा पनि द्विविधा...
प्रधानमन्त्री निर्वाचनमा हस्तक्षेपको खाँचो
तेह्रौं पटक सम्म प्रधानमन्त्रीको निर्वाचनमा हार्दा पनि कांग्रेस नेता रामचन्द्र पौडेलले उमेदवारी फिर्ता गरेका छैनन् । सधैं पराजित हुने निर्वाचनमा हठ नछोड्नुको कारण के हो ? के संसद नियमावली र अन्तरिम संबिधान अनुसार निर्वाचनमा आफ्नो उमेदवारी कायम...
प्रधानमन्त्रीको चुनाबी नाटक युद्द निम्त्याउने प्रपंच

-राजन भट्टराई / फ्रान्स अब त नेपाली समाचारका विधुतिय संचार माध्यमहरु लग अन गर्न पनि मन लाग्न छाडिसक्यो I इन्टरनेट मेरो घनिष्ठ साथी बनिरहेको छ यो बखत । जे भए पनि जन्म भूमिबाट टाढा बस्नु पर्दा मन...
मुख्य दलहरु बिचको अविश्वास झन गहिरिँदो

दुई वर्ष सम्म संबिधान नबनेपछि थप गरिएको अर्को एक वर्षको समयावधिपनि अब जम्मा सात महिना बाँकी छ । दलहरुले विश्वासको वातावरण बनाउलान् र सहमतीमा संबिधान बनाउलान् भन्ने आशा त कहाँ हो कहाँ प्रमुख दलहरुको आपसी अविश्वासको खाडल...
सुदलाइ जुत्ता हान्नेहरु हो स्यावास !

लातोंका भूत बातों से नहि मान्ते है ! भन्ने उखान खुब साँच्चै हो रहेछ । सारा कूटनीतिक मर्यादा नाघेर नेपालमा नांगो नाच देखाउँदै आएका भारतीय राजदूत राकेश सुदमाथि सोलुमा जुत्ता प्रहार गरेका छन् नेपालीहरुले । उनले आफ्नो...
आत्मालोचना गरे ज्ञानेन्द्र र पारसपनि माओवादी पार्टीमा ?

रायमाझी आयोगका दोषीहरुलाई कारवाही गर्नुपर्छ भनेर सबैभन्दा चर्को माग उठाउने एकिक्रित नेकपा माओवादी हो । रायमाझी आयोगका दोषीहरुको सूचीमा रहेका पूर्व सेना प्रमुख रुक्मांगत कटुवाल लगायतलाई राति कार्पेट ओछ्याएर पदोन्नति गर्ने काम नेपाली कांग्रेस र एमालेले त...


