राजनीति
राष्ट्रिय सहमतीको बाधक नेपाली कांग्रेस ?
आठ पटक भयो प्रधानमन्त्रीको लागि मतदान भएको । तर यस पटक एक्ला उम्मेदवार हुँदाहुँदैपनि रामचन्द्र पौडेल चुनिएनन् । हिजो भएको निर्वाचनमा हारे उनले । माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी एक्लै लडेका थिए । तर...
भैंसीपूजनदेखि गणेशपूजनसम्म
-अकेला श्रेष्ठ आठौं चरणको मतदान अर्थात आठौं चरणको अर्को गाईजात्रा असोजको १० गते हुँदै छ । बारम्बार दोहरिने यस्ता गाईजात्रा अझै कति दोहरिने हुन् र को को, कति कति पटक तटस्थै बस्नेहुन्, कुनै टुङ्गो छैन । यो...
टिक्दैन माओवादी-एमाले गठबन्धनपनि
सात पटक सम्म प्रधानमन्त्रीको निर्वाचन हुँदापनि पराजय भोगेपछि माओवादी अहिले एमालेसित मिलेर सरकार गठनमा लागेका खबर बाहिर आएका छन् । संबिधान सभाको निर्वाचनपछि २२ दलको समर्थनमा सरकार बनाउँदापनि माओवादी नेत्रित्वको सरकारले प्रशंसा गर्न लायकको काम गर्न सकेको...
कांग्रेस महाधिवेशन: बाँसको ढुंग्रोमा कुकुरको पुच्छर
कांग्रेसको महाधिवेशन शुक्रबार देखि काठमाडौंमा शुरु भएको छ । संख्याका हिसाबले यो १२ भैसक्यो । १२ पटक महाधिवेशन गर्ने पार्टी चानचुने नहुनु पर्ने हो । परिपक्क र सुझबुझपूर्ण, देशलाई अझ हाँक्न सक्ने अनुभवी र खारिएको हुनुपर्ने हो...
विदेशमा नेपालका ‘भूमिगत’ पार्टी बग्रेल्ती

(आजको जनआस्था सप्ताहिकमा मेरो आफ्नै नाममा प्रकाशित समाचार) (यो पोष्टरमा रा प्र पा बेल्जियम भनेर लेखिएको छ । त्यसरि प्रचार गर्नु यूरोपेली कानुन अनुसार गैह्र कानुनी हो । तस्बिर म आफैंले खिचेको हुँ ।) एकिक्रित नेकपा (माओवादी)...
पुग्ला त आज प्रचण्डको पक्षमा बहुमत ?
-अपडेट-फेरीपनि हारे प्रचण्डले-नेकपा एमाले र आशा गरिए अनुसार मधेशी मोर्चाका दुई दलले मतदान नगरि तटस्थ बसेपछि आजपनि प्रधानमन्त्रीका दुबै उमेरदवार पराजित भएका छन् । प्रधानमन्त्री पदका लागि आज सातौं पटक निर्वाचन हुँदै छ । अनेक प्रयास गर्दा...
नेपाली कांग्रेस बेल्जियममा झण्डै कुटाकुट
-अपडेट-[भर्खरै प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसकोमहाधिवेशनमा भाग लिनका लागि गंगाधर गौतम (पदेन), इन्द्र क्षेत्री, राम थापा, जानकी गुरुङ, उल्का घिमिरे, केशव सापकोटा र सुदाम लम्साल प्रतिनिधीका रुपमा चयन भएका छन् । त्यसैगरि, ३ जना महासमिति सदस्यमध्ये १...
प्रधानमन्त्री नचुन्नुको कारण षडयन्त्र : भट्टराई
संसदिय व्यवस्थामा दलहरूले निर्वाचनमा विश्वास राख्छन् । संसदिय प्रजातन्त्र भनेकै बुलेट होइन ब्यालेटका आधारमा प्रतिनिधि चुन्ने हो । चाहे त्यो संसदभित्र जनताद्वारा चुनिएका प्रतिनिधिले होस् वा जनताको प्रत्यक्ष मतदानद्वारा प्रतिनिधि चुन्ने काम । तर जब संसदिय राजनीतिक...
जित कसको ?

एनेकपा माओवादीको अहिले केन्द्रिय कमीटी बैठ्क चलिरहेको छ । अघिल्ला बैठकहरुमा भन्दा यस पटक पार्टीमा स्पष्ठ रुपमा तिन धार देखा परे। अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय मोहन बैद्य र डा बाबुराम भट्टराईका धार । पार्टीका तिन शक्तिशाली नेताहरु तिन...
शान्ति प्रक्रियाका लागि नभइ हुन्न अनमिन

-हर्क बहादुर पुन [एउटा गजबको कुरा के पाईएको छ भने अनमिनको म्याद नलम्ब्याउनको लागि नेपाली सेनाको सेनापति राजनीतिक नेतृत्वलाई दबाव हाल्न हिंडिरहेका छन् । सार्वजनिक रुपमा अनमिनको राष्ट्रसंघीय शान्ति सेनाको संयुक्त अनुगमन टोलीलाई सहयोग नगर्ने र यसको...


