राजनीति

संविधान निर्माण, राजनैतिक सहमति र शान्तिका लागि कविता वाचन

जुलाइ २१, २०१०

-स्नेह सायमी यतिखेर मुलुकको राजनीतिले कतातिर कोल्टे फेर्ने हो भन्ने कुराले जनमानस अत्यन्तै चिन्तित छन् । २ वर्ष अघि घोषणा गरिएको संघिय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई संस्थागत गर्न संविधान सभाको निर्वाचनले उत्साहित जनताहरू, बारीमा मकै रोपेर, मलजल...

नेपाल टुक्र्याउने शर्त मानेर को बन्ला प्रधानमन्त्री ?

जुलाइ २०, २०१०

प्रधानमन्त्री पदका लागि त्रिपक्षिय दौड चलिरहेको छ । तिन वटै प्रमुख पार्टीका तिन नेता प्रचण्ड, झलनाथ खनाल र रामचन्द्र पौडेल मैदानमा छन् । अहिलेसम्मको स्थिति हेर्दा कांग्रेसलाई एमालेले, एमालेलाई माओवादीले, माओवादीलाई तराईका पार्टीले समर्थन गर्ने आशा छ...

कामरेड बिदेशमापनि ढाँटछलकै राजनीति ?

जुलाइ २०, २०१०

-हेम ढुंगेल / बेल्जियम प्रवासमा देशको मायाले हल्नु न चल्नु बनायो भन्दै संघ र संस्था खोल्नेहरुको भिड उही साउने मौसममा च्याउ उम्रेसरी नै छ बेल्जियममा पनि । भलै देशको लागि भलो गरुन् या आफ्नै जय भुँडीमा चारो...

नयाँ सरकारकालागि फेरी सुदको दबाब

जुलाइ १९, २०१०

अहिले नयाँ सरकार गठनको प्रक्रिया तिब्र छ । सबै दल आआफ्नै नेत्रित्वमा सरकार बनाउने कसरतमा छन् । तर कुन दलको अगुवाइमा, कसको नेत्रित्वमा सरकार बन्छ भन्ने चाहिँ हाम्रा दलहरूलाई नै पत्तो छैन । कारण स्पष्ट छ, दलहरू...

सरकार गठनका नयाँ विकल्प-साँप पनि मर्ने र लठ्ठीपनि नभाँचिने

जुलाइ १७, २०१०

-राजेन्द्र लाल / काठमाडौं नयाँ सरकार गठन हुन अव केही दिन मात्र बाँकी छ । यही साउन ५ गते निर्वाचन प्रक्रियाद्वारा प्रधानमन्त्री चयन हुने लगभग निश्चित छ । यति वेला मुख्यतः नेपाली काँग्रेस, ने.क.पा. (एमाले) र ने.क.पा....

किन भइरहेछ सेना समायोजनमा बिवाद ?

जुलाइ १६, २०१०

ब्रिहद शान्ति संझौतामा स्पष्ट रूपमै माओवादी जनसेना (लडाकू) को समायोजन गर्ने भनेर लेखिएको त छ । तर संख्या, मापदण्ड, तरिका, कहिले र कसरि भनेर लेखिएन । वा कति विषय स्पष्ठ सित खुलाइएन । त्यसैले गर्दा माओवादी पक्षले...

सभासद खरिद बिक्रितिर लाग्छन् कि के हो पार्टीहरु ?

जुलाइ १३, २०१०

अहिलेपनि अवस्था त्यहि बेलाको जस्तो देखिँदै छ । दलहरूका बीचमा अविश्वास झन् बढ्दो छ । कुनैपनि दलको बहुमत छैन । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल आफ्नै नेत्रित्वमा सरकार बनाउन मरेर लागेका छन् । उता एमालेमा झलनाथ...

नेपालमा संघियता : दक्षिणतिरबाट भित्रिएको माग

जुलाइ १२, २०१०

-कृष्ण ढकाल नेपाली जनताले ०६२ र ६३ को ऐतिहासिक आन्दोलनबाट दुई महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् – २४० वर्षसम्म कायम रहँदै आएको शाह वंशीय राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र दुई दशक देखीको नेपाली जनताको चाहना संविधानसभाको प्राप्ति ।...

के बन्द समस्या समाधानको सही तरीका हो ?

जुलाइ १०, २०१०

–राजेन्द्र लाल / काठमाडौं विश्वको विकासोन्मुख तथा विकसित देशहरू भन्दा पनि हालका दिनमा नेपालले केही कुरामा विश्व प्रसिद्धि नै पाएको छ भन्दा हामी मध्ये धेरैलाई आश्चर्य लाग्न सक्छ । त्यो विश्व प्रसिद्धि हो – भ्रष्टाचार, गरिबी, परनिर्भरता...

साँच्चै चुट्ने बेला आएको हो नेताहरूलाई ?

जुलाइ ९, २०१०

केही महिना अघि चितवनका एक मित्र दलु पुनले लेखेका थिए- अब नेताहरूलाई चुट्ने बेला आ’को छ भनेर । उनी इराकमा काम गर्थे सुरक्षा गार्डका रूपमा । नेपालको शान्ति देखेर सायद उनी हौसिए । विदेशी मुलुकमा भन्दा स्वदेशमै...

1 114 115 116 117 118 142