राजनीति

नेपाल राज्यको पूनर्संरचना अवधारणापत्र (बाँकि भाग)

जुन १९, २०१०

-राजेन्द्र लाल / बिष्णू राज भट्ट   ग्रामिण वातावरण विकास केन्द्र, डँडेलधुरा  २. शक्तिको बांडफाड र बाँडफाँडका सिद्धान्तहरु केन्द्रीय सरकार र प्रान्त बीच शक्तिको बाँडफाँट अभिव्यक्त (enurmerated) र अवशिष्ट (residuary) को...

किन प्रस्ताव गरे बाबुराम भट्टराईले बादललाई ?

जुन १९, २०१०

नयाँ सरकार बन्ने नबन्ने । प्रधानमन्त्रीले राजीनामा दिने नदिने । आगामी सरकार काँग्रेसको नेत्रित्वमा बन्ने वा माओवादीको । नयाँ सरकार बनी हाले कसको नेत्रित्वमा बन्ने ? अहिले बहसको विषय बनिरहेको छ । माओवादीमा पार्टीले प्रचण्डकै नेत्रित्वमा सरकार...

नेपाल राज्यको पूनर्संरचना अवधारणा पत्र

जुन १७, २०१०

-राजेन्द्र लाल/बिष्णू राज भट्ट   ग्रामिण वातावरण विकास केन्द्र, डँडेलधुरा   प्रस्तुत अवधारणा पत्रको मुख्य उदेश्य राज्यको पूनर्संरचना, संघिय संरचना र श्रोत साधन माथिको पहुँच नियन्त्रण जस्ता मुख्य विषयहरूको सैद्धान्तिक अवधारणा तथा संघिय विश्व परिवेश र अनुभवहरू समेतको संक्षेपिकरण...

भट्टराई माओवादीभित्रै अस्वीकार्य !

जुन १६, २०१०

माओवादीका अध्यक्ष प्रचण्डले पार्टीमा राजनीतिक प्रस्ताव हिजो मौखिक रूपमा पेश गरे । अब लिखित रूपमा आज या भोलि गर्ने छन् । उनको प्रस्तावको पहिलो बुँदामा नै भावी सरकारको नेत्रित्व भन्ने उल्लेख छ । यसबाट पनि बुझिन्छ- माओवादी...

झन अक्करमा माओवादी

जुन १२, २०१०

सिधा र स्पष्ट रूपमा भन्ने हो भने माओवादी झन् अक्करमा पर्दैछ । उ शान्ति संझौतापछि झन झन अक्करमा पर्दै आएको एकपछि अर्को घटनाले देखाउँछन् । संविधान सभाको निर्वाचनमा जब माओवादीले अन्य दलले भन्दा बढि मत ल्यायो अनि...

कुन चाहिँ पार्टी ठिक त उसो भए ?

जुन ४, २०१०

देशको राजनितिक अवस्था, दल र पार्टीका नेताबारे टिका टिप्पणी उठाउने गरेको धेरै भयो । केहि पाठक कुनै दलका अन्ध समर्थक देखिन्छन् । कुनै पाठक सबै दल खत्तम भन्छन् । नेता चोर हो भनेर आरोप गर्छन् । दलहरुको...

अर्को लफडा: बेपत्ताको खोजी कि घरजग्गा फिर्ता ?

जुन ३, २०१०

संबिधान सभाको म्याद त थपियो तर नयाँ लफडा शुरु भएको छ फेरी तिन दलबिच- प्रधानमन्त्रीले तत्कालै राजिनामा दिने कि पूर्व सहमती पालना भएपछि मात्रै राजिनामा दिने ? पूर्व सहमती के हुन् ? एमाले र नेपाली कांग्रेसका पूर्व...

फेरी थाङ्नामा सुत्यो माओवादी

जुन २, २०१०

सेना प्रमुख कटुवालसित टक्कर परेर सरकार छोडेदेखि माओवादी थाङ्नामा सुतेको सुत्यै भएको छ । सरकारबाट राजिनामा दिएपछि फेरी केहि महिनामै सरकार बनाउन दौडधुप गरेको माओवादी सफल हुन सकेको छैन । जनबिद्रोहको तयारी भनेर शुरु गरेको आम हड्ताल...

संबिधानसभाको म्याद नथपिए के होला !

मे २७, २०१०

« कि त प्रचण्ड, झनाथ र सुशिल कोईरालाले संबिधानसभाको निर्वाचन गर्नु गल्ती थियो भन्न सक्नु पर्छ । होईन भने नयाँ संबिधान निर्माणका लागि सत्ताको फोहोरी खेल, सत्ताको दाउँपेच पूर्ण रुपमा वन्द गर्नु पर्छ । यसैमा सवैको भलाई हुन्छ...

के के भयो हिजोको बैठकमा ?

मे २६, २०१०

हिजो मंगलबार बेलुका कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा बसेको एमाले, कांग्रेसका नेताहरू सम्मिलित बैठकमा तीनवटै पार्टी आफ्ना अडानमा कसिकसाउ देखिए । प्रधानमन्त्री माधव नेपालको राजीनामा नआई माओवादी पछि नहट्ने र कांग्रेस-एमालेले पनि समायोजन हुने लडाकुको संख्या निर्धारण...

1 116 117 118 119 120 142