राजनीति
गाउँ र जिल्ला तताउने रणनीति
अकस्मात आम हड्ताल फिर्ता लियो माओवादीले । खासगरि बिदेशी कूटनितिज्ञहरुको दबाब पछि उनीहरुले फिर्ता लिए । उनीहरुले दाबी गरे- यो आम हडताल फिर्ता लिएपनि पुरै आन्दोलन फिर्ता लिएको भने होइन । आम हडताल फिर्ता लिएपनि देशभरि जुलुस...
बिदेशी प्रभुले धम्क्याएपछि लत्रियो माओवादी
आज माओवादीले अनिश्चितकालिन आम हडताल फिर्ता लियो । पाँच दिनसम्म भयो आम हडताल । यो आम हडताल बिजय नभएसम्म जारी रहने भनेर घोषणा गरेका थिए । उनीहरुको न्युनतम माग नै माधव नेपाल नेत्रित्वको सरकारले राजिनामा दिने, आफ्नै...
देश झन रक्तपातको बाटोतिर
माओवादी र कतिपय नाम मात्रका दल मिलेर बनेको २२ दल अनी सरकारको हठले गर्दा देश ठुलै रक्तपातमा जाँदै छ । शान्तिपूर्ण रुपमा शुरु भएको प्रदर्शन र आम हड्ताल पाँचौं दिन पुग्दा देशभर ठाउँ ठाउँमै भिडन्त भए ।...
डरलाग्दो बन्दै छ स्थिति
मैले अस्ति नै लेखेको हो, भोलीबाट स्थिति सहज हुन्न भनेर । नभन्दै त्यस्तै भयो। हिजोबाट स्थिति डरलाग्दो गरि विकास भएको देखियो । किनभने हिजो देशका धेरै ठाउँमा भिडन्त भए । यसअघि खासगरि काठमाडौं, पोखरा र त्यसपछि मुलत तराईका...
संबिधान बनाउने भन्दा प्रधानमन्त्री पदको दाउपेच
बाहिर सरकार जति आफ्ना मुद्दामा अडिग देखिन्छ । भित्र भित्रै त्यस्तो छैन भन्ने धेरै लाई हेक्का छैन । बाहिर बाहिर २२ दलको समर्थनमा प्रधानमन्त्री बनेका माधव नेपालले अड्डि कसेको देखिन्छ प्रधानमन्त्री पदबाट राजिनामा दिन्न भन्दै। तर उनलाई...
आक्रामक हुन्छ अबको आन्दोलन
लगातार तिन दिनदेखि आम हड्ताल गर्दै आएको माओवादी अब आक्रमक रुपमा प्रस्तुत हुने देखिएकोछ । मे १ को विशाल प्रदर्शनपछि सायद माओवादीले जनताको शक्ति देखेर वर्तमान सरकारले राजिनामा दिन्छ भन्ने आँकलन गरेको थियो । तर सरकार सञ्चालन...
अबिलम्ब राष्ट्रिय सरकार: आजको आवश्यकता

-रामकुमार श्रेष्ठ / बेलायत माओवादीले गत शनिबार मे दिवसको अवसर पारेर देशभरबाट ल्याएकाहरुको अहिलेसम्मको ऐतिहासिक शक्ति प्रदर्शन शान्तिपूर्ण गरेपछि पनि तीन पार्टी बीच समझदारी हुन नसकेको र वार्तास्थलबाट बाहिरिएका माओवादी नेता डा. बाबुराम भट्टराईले यो सरकार रहेसम्म...
प्रधानमन्त्री र प्रचण्ड दुबै आरोप प्रत्यारोपमै सिमित
सरकारले आरोप लगाएको भन्दा निकै संयम र शान्तिपूर्ण रुपले माओवादीले आजको प्रदर्शन सम्पन्न गरेको छ । अहिलेसम्म देशका कुनैपनि ठाउँमा हिंसात्मक भएको खबर छैन । सरकारले भने माओवादीको आजको प्रदर्शनी हिंसात्मक हुने दाबी गर्दै आएको थियो । ...
भारतीय नेतासित हारगुहार गरेर कुर्सी टिकाउने ?
भूटानमा सार्क सम्मेलन भैरहेको छ । द्विपक्षिय हितका बारेमा कुरा गर्नुपर्ने विषय धेरै छन् । वर्षौं लामो भूटानी समस्या यथावत छ । भारतसित सहमती गर्नुपर्ने विषय उत्तिकै छन् । तर नेपालका प्रधानमन्त्री भने भारतीय नेताका अगाडि लम्पसार...


