राजनीति

तयारी त डरलाग्दो रैछ है माओवादीको

अप्रिल २७, २०१०

             “दलालहरुसित चाहिँ थर्काएर लिईन्छ” सरकार माओवादीले सत्ता कब्जा गर्ने योजना बनाएको भन्छ । माओवादी शान्तिपूर्ण आन्दोलन दमन भए बल्ल युवाहरुले सत्ता कब्जा गर्छन् भन्छ । ‘हामीलाई दबाउन हिंसात्मक हुन्छ भनेको छ सरकारले’ भन्दै माओवादी आरोप लगाउँछ...

सरकार दमन र माओवादी प्रतिकारको तयारीमा

अप्रिल २६, २०१०

देशभरि आन्दोलन गर्न लागेको माओवादी र सरकारबिच केहि सहमती होला भन्ने आशा झन झिनो हुँदै छ । सरकारपनि सहमती र सहकार्यलाई प्राथमिकता दिन चाहिरहेको छैन । उता माओवादीपनि आफ्नै अडान छ । सहमती र सहकार्यलाई होइन देशभर...

नेता विरुद्ध अन्तिम अस्त्रः बेलैमा चेत खुलोस्

अप्रिल २५, २०१०

-सरोजदिलु विश्वकर्मा    नेकपा एमालेको इतिहासमा धेरै कार्यकर्ताले गधा झैं वर्षौ वर्ष भारी बोकेका छन् । तर आज लाग्दैछः यो भारी बोक्दाबोक्दा कतै गधालाई नै पो बोकेर हिडिएछ की ? मैले यसो भनिरहँदा ‘ढोका खुल्ला छ, जा’ भन्लान्...

यि हात फेरि नउठे लोकतन्त्र समाप्त

अप्रिल २४, २०१०

आज लोकतन्त्र दिवस । तर खोइ लोकतन्त्र ! अहिलेको तन्त्रलाई के भन्नु लोकतन्त्र ! मूलुक लोकतान्त्रिक मूल्य र मान्यतामा चलेकै छैन । लोकतन्त्र छ त भ्रष्टाचारीहरुलाई । लोकतन्त्र छ हार्नेहरुलाई । छ लोकतन्त्र महँगीको रुपमा । हत्या,...

मः मः ॐ श्री भैंसी प्रसाद

अप्रिल २४, २०१०

-कैलाश थापा /एस सुबेदी ॐ तत्सत्, भैसी पुजाय नमोनम । भारत वर्षो नेपाल खण्डे भैंसी प्रसाद मः म । प्रजा-लोक-गणतन्त्र मन्त्र स्वाहा ! ॐ अहम् स्वार्थ नमाय नम, भैंसी प्रसाद मःम पिण्ड त्रिपनताम्, त्रिपनताम । श्री कान्तिपुरी...

सेना परिचालन गर्ने ? बाँकि रहँदैन कांग्रेसपनि

अप्रिल २३, २०१०

माओवादीले देशभरि ‘सुरक्षा तालिम, आत्मरक्षा तालिम’ जस्ता अनेक तालिम दिईरहँदा सरकारले सबै सुरक्षा निकायलाई उच्च सुरक्षा सतर्कमा बस्न निर्देशन दियो । स्वभाविकै हो, देशमा जनबिद्रोह गरेर सत्ता कब्जा गर्छु भनिरहँदा सरकारी सुरक्षाकर्मी चुप लागेर बस्ने कुरा भएन...

गैरभौगोलिक संघीयता : न बन्छ, न टिक्छ

अप्रिल १८, २०१०

-सरोजदिलु विश्वकर्मा गैरभौगोलिक राज्यमा दलितहरू विगतमा जसरी ठगिएका थिए, ठीक त्यसरी नै ठगिने छन् । त्यस्तो व्यवस्थामा दलितले होलसेलमा सेवा सुविधा पाउने हुनाले भारतको आरक्षण जस्तै फेरि पनि टाठाबाठा दलितलेनै यसबाट बढी फाइदा लिने अवस्था हुन्छ ।...

देश पुरै डरलाग्दो सैनिकिकरणतिर

अप्रिल १७, २०१०

नेपाली जनताले माओवादीलाई दशक भन्दा लामो हतियाबन्द युद्दबाट शान्तिपूर्ण प्राजातान्त्रिक मूल धारमा ल्याए । बन्दूक बिसाउन लगाए । राजा ज्ञानेन्द्र बन्दूककै बलमा शासन गर्न चाहन्थे । तर त्यसलाई नांगो छाती र रित्तो हातले चुनौति दिए । आखिरमा...

आत्म- निर्णयको अधिकारः भ्रम र वास्तविकता

अप्रिल १७, २०१०

अधिवक्ता : टिकाध्वज खड्का आत्म-निर्णयको अधिकार भनेको के हो ? भन्ने जिज्ञासा सबैतिर उठेको छ । खास गरी नेकपा माओवादीले प्रस्ताव गरेको जातीयताको आधारमा आत्म-निर्णयको अधिकार सहितको संघीय राज्य व्यवस्थाको अवधारणा अर्न्तर्गत आत्म-निर्णयको अधिकार भनेको जातका आधारमा...

एक्कासि किन पुगे राजिनामा नदिने मूडमा प्रधानमन्त्री ?

अप्रिल १४, २०१०

हिजो प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रका नाममा गरेको संबोधनले माओवादीलाई अचम्मै पारेको छ । अस्ति बेलुकासम्म राजिनामा दिने मूडमा रहेका नेपालले कसरि एकाएक मनशाय बदले ? एमाले बैठकमा अधिकांश सदस्यले सरकारको चर्को बिरोध गरेपछि नेपाल प्रधानमन्त्री पदबाट...

1 119 120 121 122 123 142