राजनीति
आफ्नै वालकको हत्या नगर माओवादी
प्रधानमन्त्री माधवकुमार नेपालले भनिसके- संबिधान सभा माओवादीको वच्चा हो । उसैलाई यसको माया छ भने छ, छैन भने हामीलाई छैन । सारा बुद्दीजिवी, लेखक, पत्रकार, नागरिक समाजका अधिकांश ब्यक्तित्वहरुले भनिरहेका छन्- संबिधान सभा माओवादीकै मेहनत, कर बल...
सैनिक ब्यारेकबाट घोषणा गर्न खोजेको नयाँ संबिधान ?
बिरालोलाई खास्टोले बेरेर सधैं लुकाएर राख्न सकिन्न । एक न एक दिन उसले म्याउ गरिहाल्छ अनि वास्तविकता पर्दाफास हुन्छ भन्ने भनाई निकै प्रचलित छ नेपाली समाजमा । हाम्रा प्रधानमन्त्री माधवकुमार नेपाल त्यस्तै बिरालो रहेछन् । अहिलेसम्म उनलाई...
“परिवर्तनको बाहक माओवादी”
लाग्थ्यो- देशका सारा बुद्दीजीवीहरु माओवादीका बिरुद्द छन् । ठूला तहका मेडियामा त्यहि सुनिन्थ्यो । त्यहि देखिन्थ्यो र पढिन्थ्यो । माओवादीलेपनि सुकिला मुकिला भन्दै गाली गर्थे । मैला धैलाहरुअक बिरोधीका रुपमा चिन्थे, चित्रित गरेका थिए माओवादीले । माओवादीले...
सरकारका शर्तपछि माओवादीका झन कडा शर्त
माओवादीले आम हडताल फिर्ता लिएपछि अब संबिधान बनाउनतिर दलाहरु लाग्लान भन्ने आसा तुहिएको छ । राजनितिक अवस्था सहज हुनुपर्नेमा त्यसपछि झन जटिल बन्दै गएको छ । माओवादीले आम हडताल फिर्ता लिए माधव नेपालले प्रधानमन्त्रीबाट राजिनामा दिने र...
जेठ १४ पछि जसको शक्ति उसको भक्ति !!
संबिधान बनाउने अन्तिम समय सिमा जेठ १४ नजिकिँदै छ । त्यसभित्र गणतान्त्रिक संबिधान बन्दैन भन्ने स्पष्ठ भैसकेको छ । एमाले र कांग्रेस संबिधान सभाको समयावधी अरु ६ महिना थप्ने तरखरमा छन् । तर माओवादी त्यसमा पटक्कै सहमत...
काम नपाएका केपी ओली र छियाछिया एमाले

–रामहरी ओझा / डोटी एकिकृत नेकपा माओवादीको अनिश्चितकालीन आम हड्ताल, जुलुस र वन्दका कारण गएको साता अस्त व्यस्त र तनावग्रस्त नै रह्यो । हड्तालको अघि र पछी दौड्दै गर्दा थकानका कारण यो कलमजीवीलाई अलि असञ्चो जस्तो भयो...
कांग्रेस र एमाले चाहिँ कसरि नागरिक पार्टी ?

सरकार परिवर्तनको बहस चलिरहेको छ । यति बेला माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालले तु राजिनामा दिएर सर्वदलिय राष्ट्रिय सरकार गठनको बाटो खोल्नुपर्ने शर्त राखेको छ । माओवादीले आम हड्ताल फिर्ता लिए नयाँ सरकारका बारेमा बाटो खोल्न सकिने अभिब्यक्ति...
आफ्ना अडानमा चुक्दै छ माओवादी
संबिधान सभाको चुनाबपछि माओवादी सबैभन्दा ठुलो दल बन्यो । त्यस लगत्तै उनीहरुले दोहोर्याए- पार्टीमा रहेका उच्च नेत्रित्वहरु सरकारमा रहने छैनन् । तर त्यसलगत्तै आफ्नो अडानलाई फेरेर बाबुराम भट्टराई, रामबहादुर थापा, देव गुरुङ र क्रिष्णबहादुर महरा लगायतका नेता...
भट्टराई प्रधानमन्त्री बने सबै समस्या हल होलान ?

माओवादीले आम हड्ताल फिर्ता लिएपछि अहिले प्रधानमन्त्री माधव नेपालले राजिनामा दिनुपर्छ नै । ढिलो चाँडो देलान । उनको राजिनामा र नयाँ सरकार गठनसँगै अबको प्रधानमन्त्री को हुने भन्ने चर्चा ब्यापक छ । धेरैले प्रधानमन्त्रीका रुपमा एकिक्रित नेकपा...


