राजनीति
क्षेत्री-वाहुन संगठित हुँदै : दलित उत्पीडितहरु सावधान !!!
-सरोजदिलु विश्वकर्मा [पुराना सत्ताका मालिकहरु र जंगवहादुरी पहरेदारहरु वास्तवमै राष्ट्र वचाऊ अभियानमा आएका हुन् भने सवैभन्दा अगाडि यी पुरैत-पण्डित र तिनका जजमानहरुले चन्दन-अक्षता पुछुन्, क्षेत्रीया शैलीको परित्याग गरुन् र दलित-मुश्लिमलाई दाहिने काखमा च्यापेर भात भान्सामा पसाई सँगै खान...
गिरिजा, प्रचण्ड, माधव र झलनाथ : युगपुरुष बन्ने की कलंकित ?

अहिलेको राजनितिक अवस्थालाई कसले पार लगाउन सक्छ ? यिनै चार नेताले होइन ? यो सबै राजनितिक उतार चढाव र बिक्रितिलाई सम्हालेर देशलाई अगाडि बढाउन सक्ने क्षमता, पद, अवसर र जिम्मेवारी भएका नेतापनि यिनै हुन् । –कांग्रेसमा गिरिजाप्रसाद...
सेना संयोजनमा फेरी हतियारको लफडा
केहि अघिसम्म सरकारका प्रमुख दल खासगरि एमाले र नेपाली कांग्रेसले सेना संयोजन नगर्ने तर्क गर्दै थिए । जनसेनालाई नेपाली सेनामा मिलाउने नै होइन भन्दै थिए । अहिले जनसेनालाई नेपाली सेनामा समायोजन गर्ने काममा उनीहरु सकारात्मक देखिएका छन्...
सरकार चलाउने नै असन्तुष्ट भए किन टाँस्सिइरहने त कुर्सीमा ?
सरकार एमाले नेत्रित्वको छ । उहि पार्टीको प्रधानमन्त्री । रक्षा, ग्रिह र सञ्चार मन्त्रीपनि । मिलीजुली सरकार हुँदा एउटै पार्टीले यति धेरै शक्तिशाली मन्त्रालय लिएको सायद अहिलेनै होला । तरपनि एमाले स्वयं खुशि रहेनछ । नेत्रित्व गर्न...
पाँच हजार जनासेनासित एक लाख नेपाली सेना किन थर्कमान ?

हाम्रो शान्तिवार्ताको एउटा स्पष्ठ समझदारीनै थियो-जनसेनालाई नेपाली सेनामा समायोजन गर्ने । त्यहि अनुसार जनसेना पनि सुरक्षा निकायमा समायोजन भइने भयो भनेर ढुक्क बने । माओवादीलेपनि अब आफ्ना सेनाको भरपर्दो ठेगान लाग्ने भयो भनेर निर्धक्क बन्यो होला...
पाँचौं चरणको आन्दोलन घोषणा, चौथो चरणले पुरा गर्यो उद्येश्य ?
माओवादीले हिजै एउटा पत्रकार सम्मेलन गरेर आगामी कार्यक्रमको घोषणा गर्यो । कार्यक्रम पाँचौं चरणको हो । प्राय: कुनै एक चरणको कार्यक्रमले आफ्नो उद्येश्य पुरा गरेपछि अर्को चरणको घोषणा गरिन्छ ।...
के पी शर्मा वलीको युरोप दौडाहाबारे केही टिप्पणी

-विष्णु भुजेल / बेल्जियम प्रसंग यहि ३१ जनवरीमा नेकपा एमालेको भातृ संगठन नेपाली लोकतान्त्रिक मञ्च वेल्जियमले आयोजना गरेको एक अर्न्तर्रकृया कार्यक्रमको हो । कार्यक्रमको अघिल्लो दिन नेकपा एमाले वेल्जियम समितिका सचिवले नेपाली जनप्रगतिशील मन्च वेल्जियमका सचिव संग...
सरकार परिवर्तन: माओवादी र भारतीय टक्कर

हाम्रो देशको राजनीतिको ताला चाबी भारतीयकै हातमा भएजस्तो हो । सरकार बनाउने र भत्काउने त झन भारतकै हातमा जस्तो देखिन्छ । तर भारत हाम्रो सरकार परिवर्तनको पक्षमा छैन । त्यसको कारण के भने एकातिर प्रधानमन्त्री नै लाचार...
राष्ट्रवादी नाराको आवरणमा भारतको गुलामी
-राजधन कुलुङ नेपाली बाम राजनीतिको सदावहार चर्को मुद्दा हो भारतको अन्धविरोध र केटौलो राष्ट्रवाद । नेपालमा भारतको विरोध गर्नुलाई राष्ट्रवादी भएको बुझ्ने चलन छ । एउटा आमधारणा नै बनेको छ, नेपाली बाम पार्टीहरुमा भारतको तथानाम विरोध गर्नु...


