राजनीति
किन गणराज्य ? गाउँ र जिल्लानै भागवण्डा गरे कसो होला ?

एकिक्रित नेकपा माओवादीले काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर नेवा: स्वायत्त गणराज्य घोषणा गरेको थियो । घोषणा गरेर उसले ओगटिराख्यो । अनि त्यसरि घोषणा गरेको हप्तादिनमै अरु नेवार संगठनहरुलाई टाउको दुख्यो । नेवा: मंका खल भनिने नेवारहरुको साझा...
महेन्द्रपथमा दलहरु किन ?
-दिलबहादुर चौधरी आफू यस दुनियाँमा छँदा काँग्रेसका स्वर्गीय नेता गणेशमान सिंहले एकपल्ट भनेका थिए ‘नेपाली जनता भेंडा हुन्, जे भन्यो, त्यही गर्छन्’ । उनको यो भनाईमा केहि सत्यता थियो कि जस्तो पनि लाग्छ । किनकि भेंडाहरुका नेता...
छमछमी नाचेकै भरमा गणराज्य, टिकाउनु चाहिँ पर्दैन ?

देश संक्रमणकालिन अवस्थामा भएका बेला दलहरुको सहमती प्रमुख पक्ष हो । अहिलेको मुख्य काम भनेकोपनि दलहरुले संवाद, छलफल र सहमती गरेर नयाँ संबिधान लेख्ने । तर “काम कुरो एकातिर कुमो बोकी ठीमीतिर” भने झैं संसदको सबैभन्दा ठूलो...
नसक्नेले राजीनामा दिने कि बुढो गोरुझैं गाई ओगट्ने ?
-सरोजदिलु विश्वकर्मा राज्यमन्त्री करिना वेगमले पनि पर्सा जिल्ला प्रशासन अधिकारीलाई पड्काएर वहादुरी देखाईन् । त्यसको वहादुरीपनि वर्तमान प्रधानमन्त्रीलाई दिनै पर्दछ, जवकि यस्ता वहादुर मन्त्रीलाई झापु हान्ने मन्त्री बनाउने त प्रधानमन्त्री नै हुन् । हाम्रो क्रान्तिकारी अग्रगामी पार्टीको...
डुडेझारी गोलीकाण्ड, कालापत्थर बैठक र माओवादी नियत
–राजधन कुलुङ कथित् ‘नागरिक सर्वोच्चता’को नाममा कुर्सीको आन्दोलन गरिरहेको एकीकृत-माओवादीले आफ्नो योजना मुताविक नै डुडेझारी गोलीकाण्ड गराएकोमा सायद कसैमा दुविधा नहोला । छँदाखाँदाको सत्ता र सुविधा आफ्नै कुबुद्धिले छाड्नु परेको पीडामा छटटाइ रहेको माओवादी, सरकारको विरोध गर्न...
५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला जिन्दावाद
-सञ्जीव सत्याल कुरा हालसालैको अर्थात २०६५ को असारको आधाआधिको हो । खुदै मधेशवादी नेताहरु र पार्टी नियन्त्रण वाहिर गईसकेको मधेशवासी दाजूभाई मधेशवासी पहाडीया माथी हिंस्रक , स्थानिय प्रशासन र प्रहरी लाचार भई टुलुटुलु हेरीरहन पर्नेगरी दिनदहाडै खुल्लमखुल्ला...
कांग्रेसमा तत्काल हस्तक्षेप गर्ने कि माओवादी निरंकूशतामा दविने ?
-सञ्जीव सत्याल २०६१ साल कार्तिक १९ गते सोमवार राजा ज्ञानेन्द्रले शाही संवोधन सहित शेरवहादूर देउवालाई बर्खास्त गरी शासन सत्ता आफ्नो हातमा लिएर आफ्नो अध्यक्षतामा मन्त्री परिषद गठन गरे । देशको सवै संयन्त्र दुरुस्त बनाई तीन बर्षा पुन...
जातिवादभन्दा वाहुनवाद नै जिन्दावाद
-सरोजदिलु विश्वकर्मा फरक-फरक च्यापु भएका किच्चकै किच्चक जातका घरवेटीहरु । यो १६ वर्षे काठमाडौं बसाईमा एक दर्जन जति डेरा सरिएछ । कति डेरा समयमा वहाल तिर्न नसकेर सरियो । कतिमा भौतिक सुविधा र सरसफाई नभएर सरियो ।...
तित्राको वैरी आफ्नै मुख

तित्रो घाँसमा बस्छ । खरघारीमा लुक्छ । उ हत्त पत्त उड्दैन, दगुर्छ बुर्कुसी मारेर । त्यसैले लामा लामा घाँस र बुट्यानमा उसलाई कसैले देख्न सक्दैन। उसका वैरीनै कम हुन्छन् । तर के गर्ने ? उसको आफ्नै मुख...



