राजनीति

वर्तमान व्यवस्थापिका संसद तत्काल भङ्ग गरीयोस

अक्टोबर १८, २००९

-सञ्जीव सत्याल वर्तमान संसद धेरै मानेमा देशको अत्यन्तै बिशिष्ठ, गरिमामय र  ऐतिहासिक थलो हो । गठन लगत्तै यसले देशलाई नेपाल राज्यको दुइ हजार बर्षभन्दा लामो इतिहास बोकेको राजतन्त्र समाप्त गरेर गणतन्त्र दियो । यसले देशलाई अव आठ...

महिलाद्धारा पुरुषमाथि गरिने हिंसा लैङ्गकि विभेदभित्र पर्ने की नपर्ने ?

अक्टोबर १५, २००९

-सरोजदिलु विश्वकर्मा गएको महिनामा संचारिका समुहद्धारा आयोजित एक छलफलले एक प्राशंगिक वहस उठायो, जहाँ राष्ट्रपतिका सल्लाहकारदेखि विशिष्ठ विचारकसम्म र एफ्एम् रेडियोहरुका प्रवन्धकहरुदेखि राष्ट्रिय-अर्न्तर्राष्ट्रिय पत्रकार, टेलिभिजनका सम्पादकज्यूको उपस्थिती थियो । महिला सज्जनवृन्दमा बविवा बस्नेत, बृन्दा हाडादेखि रमासिंहसम्मका ब्यक्तित्वहरु...

सुजाताको पद संगै कोइरालाबादको अन्त्य

अक्टोबर १३, २००९

गत संबिधान सभाको निर्वाचनमा जनताद्वारा  अस्विकार गरिएकी सुजाता कोइराला उपप्रधानमन्त्री बने संगै नेपालबाट कोइरालावादको अन्त्य भएको छ । त्यसैले जनताद्वारा अस्वीकृत व्यक्ति देशको उपप्रधान मंत्री बनेपनि यो भने खुशीको खबर हो कि अब धेरै लामो समय कोइरालाबाद टिक्ने...

सिंहदरवार र झिल्के सालिक

अक्टोबर १२, २००९

-बसन्त महर्जन प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि पृथ्वीनारायण शाहको सालिक अझै पनि ठडिएको छ । अघि खाकी रंगमा रहेको सो सालिकलाई हालै रंगाएर झिल्के बनाइएको छ । यो सालिकका सर्न्दर्भमा के गर्ने भन्ने सम्वन्धमा विवाद नै देखिन्छ ।...

भारतबाट बिजुली आयात, बौद्धिक स्खलनको प्रतिक

अक्टोबर १०, २००९

-रत्न संसार श्रेष्ठ, एफ.सी.ए.  सामान्यतया भारतमा बिजुली निकासी गरेर नेपाललाई समृद्ध र सम्पन्न पार्ने जस्ता पश्चिमबाट सूर्य उदाउने सपना बांडिन्थे, तर नेतृत्व, नीति, कार्यक्रम, साधन श्रोत आदि यसैमा केन्द्रित पार्नाले नेपालले सन् २००० पछि मुक्ति पाइसकेकोमा अहिले...

झाडापखलाबाट मृत्यु हुनुमा एन्जीओ-आईन्जीओ नै बढी जिम्मेवार

अक्टोबर ९, २००९

-सरोजदिलु विश्वकर्मा  प्रसंग झाडापखला र दलित ज्यादा मर्नुको हो । गएको २ महिनामा मध्ये र सुदूरपश्चिममा ४०० जना भन्दा बढी र्सवसाधारण जनताको झाडापखलाबाट मृत्यु भइसकेको छ । मृत्युमाथिको मृत्युले कतिपय दलितका घर आज खाली भएका छन्, कतिले...

नेपालका राजनीतिज्ञलाई राजनीतिज्ञ मान्ने कि नमान्ने ?

अक्टोबर ८, २००९

                      तेस्रो धारको स्वागत किन नगर्ने ? -सञ्जीव सत्याल यो लेख कुनै व्यक्ति विषेश वा समुह विषेशलाई पूर्वाग्रह राखी लेखिएको हैन । राजनीतिको नालायकीपनका कारण अव जनताले अर्कैबाटो लिन बाध्य भएकोले यो र्सार्वजनिकआहृवानको रुपमा प्रस्तुत गरीएको हो...

कछुवाको गती भन्दा ढिलो हिंड्दै देश

अक्टोबर ७, २००९

-राजेन्द्र कुमार लाल/काठमाडौं विगतमा झै अब यो सरकारको काम पनि वार्ता गर्ने र सहमति गर्नेमै सिमित भएको छ । कुनै पनि समूह वा संस्थाले वन्द गर्ने वितिकै वार्ता गर्ने र सहमति गरी सहि छाप गरि हाल्ने काम...

समयमै संविधान बनाउने अन्तिम उपायः

अक्टोबर ५, २००९

           गिरीजा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री र झलनाथ सारथी -सरोजदिलु विश्वकर्मा कटुवाल प्रकरण पछाडि, संविधानसभाको कार्यसूचि पटकपटक परिवर्तन हुनु र सत्ताको खेलमा श्री ६०१ हरु लागीपर्नु अथवा माओवादीलाई एक्ल्याएर जान खोज्नुको कारणले करीवकरीव अव संविधान समयमा नबन्ने स्थितीमा...

मधेशवादको व्यापारीकरण

अक्टोबर ३, २००९

-कृपा थापा  राष्ट्रिय राजनीतिमा मधेशीवादी दलहरूले आफनो परिचय अवसरवादी दलको रुपमा दिदै आएको छ । ऐतिहासिक मधेश आन्दोलन पछि उदायका मधेशीदलका नेताहरूले आफनो राजनीतिक छवि बनाउन भन्दा पनि बढि व्यत्तिगत र व्यापारिक छवि बनाउन व्यस्त रहेका छन्...

1 125 126 127 128 129 142