राजनीति
गुडवील भ्रमणः एक विश्लेषण
[एमाले र नेपाली कांग्रेस दुवै दललाई भारतले सहोदर भाइका रुपमा हेर्ने गरेको छ भने माओवादीलाई सौताको छोरोको रुपमा । नेपालको शासन सञ्चालनमा यही कठिनाई छ । किनकि, चीनले चाहेरै पनि यहाँका माओवादीलाई केही गर्न सक्तैन । तर,...
ईतिहासको कठघरामा माओवादी

–रामहरी ओझा नेपालको वर्तमान राजनीतिक अवस्था सडक, सदन र सरकारमा छताछुल्ल भईरहेको छ । नेपाली राष्ट्रिय इतिहासमै पहिलो पटक सम्पन्न भएको संबिधानसभाको निर्वाचनवाट निर्वाचित प्रतिनिधिहरु जुन उद्देश्यका लागि जनताले पठाएका थिए उनीहरु अहिले वाटो बिराएका वटुवा झै...
प्रधानमन्त्रीको भारत भ्रमण र नेपाली पक्षले उठाउनुपर्ने मुद्दा
-राजेन्द्र कुमार लाल/काठमाडौं नेपालमा प्रधानमन्त्री परिवर्तनपछि नयाँ प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने परम्परा छ । त्यही परम्परालाई निरन्तरता दिन सम्मानिय प्रधानमन्त्री माधवकुमार नेपालको यो पाँच दिने भारत भ्रमणलाई सरकारले सद्भावनाका रुपमा व्याख्या गरेको छ । हरेक पटकको प्रधानमन्त्री...
हिन्दी भाषालाई विवादमा राख्ने कि मान्यता दिने ?
“मेरो प्रश्न के हो भने हरेक नेपालीले (चाहे त्यो मधेशी होस् वा पहाडी) आफनो छातीमा हात राखेर भनोस् कि उसलाई हिन्दी भाषा वुझ्न र वोल्न आउँछ कि आउदैन ? विभिन्न समयमा गरिएको अध्ययनले प्रमाणित गरेको छ कि...
जनताको विश्वास गुमाउँदै गएको राज्य
-दिपक गजुरेल राज्य सञ्चालनमा आधिकारिकताको निरन्तरता अत्यन्त महत्वपूर्ण पक्ष हो । सरकारले एक पटक गरेको निर्णय त्यही सरकार वा अर्को सरकारले नबदले सम्म कायम रहन्छ । कानूनी शासनको आधारभूत मान्यता हो यो । यस्तो निरन्तरता तथा आधिकारिकता...
‘राष्ट्र’ विनाका उपराष्ट्रपति
-सरोजदिलु विश्वकर्मा- मधेसी जनअधिकार फोरमबाट च्याँखे परेका परमानन्द झा यो मुलुकको एकाएक उपराष्ट्रपति बने । बन्नसाथ धोती-पटुकी लगाएर हिन्दी भाषामा यो मुलुकको समृद्धिका लागि कृया खाए । कृया पनि खाए । कर पनि खाए । वहादुर दरवार...
आदिबासी समूदायमाथि अलकायदाको खतरनाक घण्टी
-दिलबहादुर चौधरी इतिहासका पाना पल्टाउने हो भने बिभिन्न कालखण्डमा आदिबासी जनजातिहरु तमामखाले दुःखकष्ट सहँदै कष्टपूर्ण जीवन ब्यतित गर्दै आइरहेका छन् । पौराणिक कालका साम्बरा जसका ९९ वटा दुर्गहरु थिए, जो सयौं वर्षसम्म इन्द्रसँग लडेका थिए । अन्तमा...
हामीपनि सुबिधाभोगी- प्रचण्ड
पहिलो शान्ति वार्तामा आउँदा माओवादी वार्ता समितीका तिन मध्ये एक थिए क्रिष्ण बहादुर महरा । उनी त्यति बेला भक्कु चप्पल पटक्क पटक्क पड्काउँदै जेल जान्थे आफ्ना बन्दि कार्यकर्ता भेट्न । वार्तास्थलमा त्यहि चप्पल पड्काउँदै पुग्थे । तर अहिले...
दलित आन्दोलनका सक्कली र नक्कलीहरु
-सरोजदिलु विश्वकर्मा- वर्षायाम भरी नदेखिने काला काकाकुल र वकुल्लाहरु माघ लागेपछि मधेशका हरियालीमा चर्न झरेझैं दलित मुक्तिकर्मीहरु भनाउँदाहरु त्यसैगरी पिशावको न्यानो छउन्जेल आफ्नै कुना-कोठरीमा मस्त हुन्छन् । अनि जव आन्दोलनको परिवृतमा हरिया डलरको गन्ध चल्न थाल्छ, त्यसपछि...



