राजनीति
जातीय नारा सीआईएको रणनीति
-जोह्न केन्नेथ क्लाउस ग्यालो थुन्डुप जो दलाई लामाका दाजु हुन् उनले मसँग यो कुरा भने– ‘वातचित गर्न पनि संवेदनशील समय हो यो। अमेरिकाले जे गर्दैछ, हाम्रो लागि होइन उसका लागि गर्दैछ।’ उनका महल नयाँ दिल्ली र कालिमपोङमा...
सरकारको वजेट तथा कार्यन्वयन पक्षका जटिलताहरु
-सरोजदिलु विश्वकर्मा माधवकुमार नेपालको नेतृत्वमा बनेको सरकारले अबको आर्थिक वर्षकालागि यही असार २९ गते करीव साँढे ४६ अर्व घाटा वजेट प्रस्तुत गरेको छ । आ.व.२०६६।६७ मा जम्मा २ खर्व ८५ अर्व ९३ करोड रुपैंया मध्ये प्रशासन खर्चतर्फ१ खर्व...
कानुनतः मृत्युदण्डको सजाय हुनै पर्ने भयो
-सरोजदिलु विश्वकर्मा मैले मृत्युदण्डको पक्षमा धेरैवटा फोरमहरुमा बोल्दा सहकर्मीहरुका मुख रातापीरा र अमिला नभएका होईनन् । केही पत्रपत्रिकामा समेत मृत्युदण्डको कुरा उठाउनेमाथि कटाक्ष गरिएकै हो । यद्यपि, म फेरिपनि ठोकुवाकासाथ भन्छु- हाम्रो कानुनमा मृत्युदण्डको ब्यवस्था नभएसम्म यो...
संबिधान नबने दोषी को ? माओवादी, कांग्रेस कि एमाले ?
साँच्चै नेपालको पहिलो गणतान्त्रिक संबिधान बेलैमा बन्ने संभावना त देखिँदैन नै । बरु संबिधान नै नबन्ने पो हो कि भन्ने शंका पो उठ्न थालेका छन् । त्यसरि शंका गर्नेहरुपनि दिनहुँ थपिएका छन् । हुनपनि संबिधान् सभाको निर्वाचन...
हनिमुन मनाउन नपाउँदै ढल्ने भो त सरकार ?
साँच्चै संबिधान बनाउने भित्रि आकांक्षा कुनैपनि दलको छैन जस्तो देखिन्छ । माओवादी आफैंले सरकारबाट राजिनामा दियो । नैतिकताको आधार देखाएर उसले राजिनाम दिएको दुई महिनापनि भएको छैन । उ फेरि सरकार बनाउन हतारिएको छ । भर्खरै सकिएको...
शब्दजाल, भेडातन्त्र र संयन्त्र
-राजभानु- आजभोलि कुनै पनि समाचार साईटहरु हेर्यो भने खाली ठूला ठूला शब्द ओकलिएको भाषण बाहेक केहि भेटिन्न ! हाम्रो स्वघोषित “बरिष्ठ” नेताहरु अनेक लोकप्रिय नाराहरू बडो नाटकीय ढंगले प्रस्तुत गरेर सर्बसाधारणलाई दिग्भ्रमित बनाउन उद्यत छन ! उद्धेश्य...
कुर्सीको भागबण्डै गर्न नसक्ने सरकारले जनतालाई दिने के ?
चार हप्तापनि नाघ्यो माधव कुमार नेपाल प्रधानमन्त्री भएको । शुरुमै आधा दर्जनलाई बिना बिभागिय मन्त्री बनाएर जात्रा देखाइयो । फेरि पटक पटकका वार्ता भए । निकै भए कोठे बैठक । भेटघाट र छलफलको गन्ति भएन । तर...
चार मुख्य दलका यस्ता छन् स्वार्थ, कसरि बन्छ संबिधान ?
–एकराज धमला अहिले कुनै पार्टीले भन्न सक्छ गणतान्त्रिक संबिधान बन्दैन भनेर ? कुनैपनि पार्टीले त्यो आँट गर्न सक्दैन । किन ? कुरो स्पष्ठ छ, सारा जनता गणतान्त्रिक संबिधान बेलैमा बनाउन चाहन्छन् । शान्तिवार्तालाई टुंगोमा पुर्याउन चाहन्छन्...
सेतो सारी र विद्याको राजनिति

मैले केहि दिन अगाडि एउटा ब्लग लेखेको थिएँ ‘हरुवालाई सरकारको चाबी, जित्नेलाई लोप्पा‘ शिर्षकमा । त्यहाँ अवश्यैपनि हरुवा भएरपनि विद्या भण्डारी र सुजाता कोइरालालाई मन्त्री बनाईएकामा आपत्ती थियो । तर केहि साथीहरुले त्यसलाई महिलालाई हेपेको, महिलाले गरेको...


