राजनीति
शान्ति प्रकृया र तेस्रो पक्षको खोजी
-दीपक गजुरेल ‘निजी सेना सहितको माओवादीलाई संविधान सभाको चुनावमा सहभागी गराएर र सरकारमा ल्याएर गल्ती गरिएछ । माओवादीहरु प्रजातान्त्रिक प्रक्रियामा आएनन्, उनीहरु अधिनायकवाद तर्फबढ्दैछन् । मुलुकमा अराजकता फैलाएर कम्यूनिष्ट एकदलीय तानाशाही स्थापना गर्न खोज्दैछन् । यिनीहरुले...
वामपन्थि दबाउन एमाले हतियार
संबिधान सभाको निर्वाचनपछि पनि ठुलो दल बन्छु र सरकार चलाउँछु भन्ने थियो नेपाली कांग्रेसलाई । तर निर्वाचनपछि त्यो तुवाँलो मात्रै रहेछ भन्ने देखियो । माओवादीले सबैभन्दा धेरै सिट जित्यो । तर सरकार छोड्न यो वा त्यो बहानामा...
संसद चल्न नदिए ग्रिह युद्दको दोष माओवादीलाई
कम्युनिष्टहरु पूँजिवादी संसदिय ब्यवस्थालाई खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल भन्ने गर्छन् । नेपालका कम्युनिष्टहरुलेपनि त्यसै भन्ने गर्थे । झन माओवादीले त २०५२ सालमा जनयुद्द शुरु गर्दा त्यहि भनेर भूमिगत भएका हुन् । पूँजिवादी संसदिय ब्यवस्थाबाट जनताका समस्या...
शत्रुको शत्रु कहिले सम्म मित्र होला र ?
-राजभानु- भारतीय कठपुतली कांग्रेसले एमालेलाई आफ्नो कठपुतली बनाएको हो यो | निरंकुश कांग्रेसी हुकुमी सभापति गिरिजाले शेर बहादुरलाई प्रधानमंत्री बन्न नदीनलाई यसो गरेको हो | नत्र दोश्रो ठूलो दलले तेश्रो दललाई किन नेत्रित्व दिने ? गिरिजाको ढीठ्ले एकपल्ट...
ईतिहासकै नालायकलाई प्रधानमन्त्रीको प्रस्ताव !

दुनियाँलाई थाह छ, नेपाल गत डेढ दशकमा सबैभन्दा बढि आर्थिक र राजनितिकरुपमा जर्जर बनेको हो । भ्रष्टाचार सबैभन्दा बढि यहि समयमा भयो । सबैभन्दा बढि नागरिकको हत्या यिनै वर्षमा भए । देश आर्थिक रुपमा टाट पल्टियो ।...
सरकारको प्रस्ताब आउनासाथ एमालेमा भाँडभैलो
नयाँ सरकार बनाउने प्रस्ताब के गरेको थियो नेपाली कांग्रेसले एमालेमा भाँडभैलो शुरु भैहाल्यो । नेपाली कांग्रेसले एमालेको नेत्रित्वको सरकारलाई समर्थन गर्ने भन्नासाथ नेकपा एमालेको तिन पटक भन्दा बढि बैठक बसिसक्यो । तर सारा पार्टीलाई साथ लिएर विश्वासमा...
सुदद्वारा नयाँ सरकारका निम्ति सल्लाह

(प्रधान सेनापती रुक्मांगत कटुवाललाई बर्खास्त गर्ने, उनलाई राष्ट्रपतीले पुन बहाली गर्नेदेखि अहिले नयाँ सरकार निर्माणसम्म पूर्णरुपमा भारतिय निर्देशनले काम गरेको बताईने गरेको छ । आआफ्ना दाबी छन् । सुदको चलखेल र नेताहरुको सुदसँगको बाक्लो मन्थन देख्दा त्यसलाई...
भिडियो टेप माओवादीलाई फसाउन मात्रै ?

बिवाद मच्चायो माओवादीका अध्यक्ष प्रचण्डले जनसेनालाइ दिएको प्रशिक्षणमा बोलेको भिडियो टेपले । सारा संसार भरि फैलियो त्यो राँकि जस्तै । माओवादीलाई आपत पार्यो भन्ने त बुझियो नै । माओवादी प्रवक्ता दिनानाथ शर्माको सपष्ठिकरणले मात्रै पुगेन । प्रचण्ड...
ठुलो रक्तपात टरेछ त्यो दिन

अस्ति मन्त्री परिषदको बैठकबाट माओवादीहरुले प्रधान सेनापती रुक्मांगत कटुवाललाई बर्खास्त गरे । उनलाई कारवाहि गरेर आइतबार मन्त्रीपरिषदको पत्र थमाईयो । त्यसको लगत्तै कुल बहादुर खड्कालाई प्रधान सेनापती बनाईयो । सोमबार बिहानै राष्ट्रपतीले कटुवाललाई प्रधान सेनापती पदमै काम...



