राजनीति

राष्ट्रपती कर्फुको घेराभित्र, एमाले नेता सम्पर्क बाहिर, कांग्रेसीले पुच्छर लुकाए

मे ४, २००९

                माओवादीको सचिवालय बैठकले अब के निर्णय गर्ला ?     तत्कालै देशको अवस्था बुझ्न मन लाग्यो । अनि के गर्ने ? उहि पत्रकार साथीहरुलाई सम्पर्क गर्ने । फोन रिँगाएको त जनआस्था साप्ताहिकमा ठ्याक्कै लाग्यो । जनआस्थाका सम्पादक...

प्रधानमन्त्री प्रचण्डले दिए राजिनामा

मे ४, २००९

(प्रचण्डले कटुवाललाई बर्खास्त गरेपछि भारतिय टिभीले दिएको समचारको भिडियो यहाँ क्लिक गरेर हेर्नुस) अपडेट: सरकारमा सहभागि दलहरुले आफ्नो समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पचण्डले आफ्नो पदबाट राजिनामा दिएका छन्। भर्खरै उनले राष्ट्रका नाममा गरेको संबोधनमा सता साझेदार दलले...

कटुवाललाई हटाएपछिको परिस्थिति

मे ३, २००९

                       एमालेले सरकार छोड्ला ?   * अन्तत: सरकारले प्रधान सेनापती रुक्मांगत कटुवाललाई बर्खास्त गरेको छ छ । सरकारको स्पष्ठिकरणमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनलाई आज मन्त्रिपरिषदको बैठकबाट बर्खास्त गरिएको हो । उनलाई बर्खास्त गर्ने क्रममा नेकपा...

पाएको सरकार चलाउन नसक्ने सत्ता कब्जाको धम्की ?

मे २, २००९

छिस्रिक्क केहि हुन हुँदैन माओवादीहरु सत्ता कब्जा गर्छौं भनिहाल्छन् । जनयुद्द उनीहरुले तत्कालिन बहुदलिय व्यवस्थालाई मासेर गणतान्त्रिक मूलुक स्थापनाका  लागि लडे । राज्यसत्ता पल्टाउँछौं । सत्ता कब्जा गर्छौं भन्नु स्वभाविकै भयो । तर भने जस्तो सजिलो भएन...

राष्ट्रपती र सेनापती दुबैमाथि भारतिय छायाँ

मे १, २००९

‘खास्टोले छोपेर राखेको बिरालो म्याउ गर्छ‘ भन्ने नेपाली उखानको रुपमा देखा परेका छन् हाम्रा राष्ट्रपती डा रामवरण यादव । सरकारको आदेश पालना नगरेकोले सेनापतीमाथि कारवाही गर्नुपर्ने अडान राखेपछि संबैधानिक संकट टार्ने नाममा नागरिकलाइ संबोधन गरेर सैनिक कु...

दुबै सेना उच्च सतर्कमा, संकेत के ?

अप्रिल २४, २००९

देशमा लोकतन्त्र (लोकतन्त्र भन्न मिल्छ यस्तो तन्त्रलाई ?) आएपछि अहिले सबै भन्दा गम्भिर अवस्थामा उभिएको छ देश । माओवादी नेत्रित्वको सरकारले सेना प्रमुख रुक्मांगत कटुवाललाई वर्खास्त गर्ने योजना बनाएपछि देश झन डरलाग्दो संकट तर्फ उन्मुख भएको छ...

को हो र सेना सरकारले छुनै नहुने ?

अप्रिल २३, २००९

नेपाली सेनाको काम कारवाहि प्रति चित्त नबुझेपछि सरकारले प्रधान सेनापतीलाई स्पष्ठिकरण सोध्यो। त्यस घटनाले सरकार र अन्य प्रतिपक्षी दलहरुबिच बिवाद उत्पन्न गरएको छ । सरकार सञ्चालन गर्ने दलपनि एक आपसमा फुटेका छन् । एमालेभित्रै प्रधान सेनापतीलाई स्पष्ठिकरण...

जनतामा अझैपनि माओवादीनै लोकप्रिय किन ?

अप्रिल १२, २००९

संबिधान सभाको निर्वाचन अघि माओवादी बाहेक सबैले भनेका थिए-हत्या र हिंसामा रमाउने माओवादी। जंगलमामा बसेर तर्साउने माओवादीले अब जनताको मत बाट ड्याङ् खान्छ । चौथो दलको रुपमापनि स्थापि हुन सक्दैन मतदानबाट । एमाले नेता प्रदीप नेपालले त...

जनसेनासित किन तर्सेको नेपाली सेना ?

अप्रिल ८, २००९

राष्ट्रिय खेलकूद परिषदले जनमुक्ति सेनालाई पाँचौ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागि गराउने निर्णय गर्‍यो । यो निर्णय हुनासाथ नेपाली सेनाले अकस्मात आफ्ना खेलाडीहरु फिर्ता लगेर राष्ट्रिय खेलकूद बहिष्कार गरेको छ । के जनसेना यो देशका नागरिक होइनन र...

कस्तो अनौठो जिव है एमाले भन्ने ?

अप्रिल ५, २००९

देशका ग्रिह मन्त्री वामदेव गौतम । जनताको शान्ति सुरक्षा गर्ने प्रमुख जिम्मेवारी उनैको । हरेक जनको, सबैको धनको पूर्णसुरक्षा गर्नैका लागि उनी बनेका हुन् ग्रिह मन्त्री । सरकार निर्माण गर्दापनि एमालेले जनताको शान्ति सुरक्षा गर्छु भनेरै होला...

1 131 132 133 134 135 142