राजनीति
यस कारण प्रचण्ड देउ राजिनामा
माओवादीको सरकार जहाँ टेक्छ त्यहिँ पहिरो जान्छ । जे निर्णय गर्छ त्यहि उल्टिन्छ । अगाडि एक पाईला सार्छ । तर धतङ्गाउँदै सार्ने गरेकाले दुई पाईला पछाडी हट्न बाध्य हुन्छ, पारिन्छ । एउटा निर्णय तामझामका साथ गर्छ अनि...
स्वबियु निर्वाचन: शैक्षिक माग होइन नेताका भारी बोक्ने थलो

स्वतन्त्र बिद्दार्थी युनियन केहि छिटपुट क्याम्पसमा बाहेक अन्यमा हिजो सम्पन्न भयो । नतिजा केहिमा आए र केहिमा आउन बाँकि छन् । नतिजा जसको पोल्टामा जतिसुकै परोस, तर के गर्ने स्वतन्त्र बिद्दार्थी युनियन भनिएपनि न त यो स्वतन्त्र...
दलहरुबिच सैनिक तानातानको भित्रि खेल

“वास्तबिकता चाहिँ के हो भने सबै दलले आफ्नो स्वार्थ अनुसार नेपाली सेनामाथि प्रभाव जमाउने, राजनिति गर्ने र पूनर्संरचना गर्न खोजेका छन् । हिजो रक्षा मन्त्रालय आफ्नो भागमा पर्दा नेपाली कांग्रेसले आफ्नो स्वार्थ अनुकुल चलाउन खोजेको थियो ।...
नेपालनै नरहे के हिमाल के तराई ? को मधेसी को पहाडी ?

–रुपेन्द्र कर्माचार्य (आलेख)/ज्ञानेन्द्र कर्माचार्य (तस्बिर) –रत्ननगर, टाँडी, चितवन (एक मधेश एक प्रदेशबिरुद्द थारु समूदायले चितवनको रत्ननगर नगरपालिका, टाँडी बजारमा गरेको प्रदर्शनीको एक झलक) अहिले नेपाल विविध आन्दोलन, बन्द, हत्या, हिंसाले तनावग्रस्त बनेको छ । त्यसै त...
गरिबका झुपडी टेक्न नमान्नेमा माओवादी नेतापनि
‘‘च्यात्तिएको भोटो, दुल्को परेको टोपी, लछारिएको जामा लगाउनेहरु चाहिँ माओवादीकालागिपनि १२ कोश परैका परे ? सिगान लत्पतिएको अनुहार, नांगा गोडाले हिँड्ने दुखि, पैताला चिरा चिरा परेका गरिब चाहिँ माओवादीको प्राथमिकतामापनि पुछारमै पर्ने ? यसैकालागि थियो २०५२ साल...
पीएल जी कांग्रेसका कर्तुत चाहिँ बिर्सने ?
-राजभानु – पशुपतीको बिबाद कुनै धर्म माथिको बिबाद होइन र लेखक महोदय चस्मा फुकालेर हेर पहिले तिमी । हामी नेपालीलेपनि हिन्दू धर्म नै मान्ने हो र यदी सयौं बर्ष भारतीय पूजारीले पूजा गरेको देख्दा देख्दैपनि पूजा...
अब कता लाग्ने ?
-पी.एल.सिंह- राजनीति र राज्य संचालन लहर र लहड दुबै होइन । प्रजातन्त्रमा दलहरु मार्फत जनता विशेष कार्यक्रमहरु दल र मान्यतालाई आवधिक निर्वाचनद्वारा राज्य सञ्चालनका लागि शासन र प्रतिपक्षमा बस्ने आदेश दिन्छन् । सत्तामा बस्ने या सरकार...
गिर्दो लोकप्रियता जोगाउन दरबारकाण्ड छानबिनको आश्वासन ?

२०५८ सालमा दरबार हत्याकाण्ड भयो । वीरेन्द्रका सबै परिवार स्वाहा भए । दुनियाँलाई थाह छ-त्यो काण्ड रच्ने ज्ञानेन्द्र शाह हुन । लौ अरु दलका त कुरा छोडौं । माओवादीले भने किटेरै भनेको हो-यो हत्याकाण्ड गराउने त्यहि...
चानचुने छैनन झलनाथका चुनौती

चौध वर्षमा खोलोपनि फर्किन्छ भन्ने नेपाली उखान छ । तर झलनाथ खनालकालागि भने २० वर्षमा फर्किएको छ । उनी २० वर्ष पहिले अर्थात २०३९ सालदेखि २०४६ सम्म नेकपा (माले) को सर्बोच्च पद महसचिवमा थिए । अहिले निर्वाचन...


