राजनीति

भट्ट फेरिँदा किन कुर्लिए भारतियसँगै ज्ञानेन्द्रपनि ?

जनवरी ५, २००९

सयौं वर्षदेखि हाम्रो पशुपतीनाथ मन्दिरका मूल पूजारी दक्षिण भारतका भारतिय नागरिक थिए । अहिले तिनलाई हटाइएकोपनि होइन रहेछ । तिनैले राजिनामा दिएका रहेछन स्वास्थ्यको कारण देखाउँदै । अनि पशुपती विकास कोषले दुई जना नेपाली पूजारी नियुक्त गर्‍यो...

छोड्दैगए हिजोका बाचा माओवादीले

जनवरी ४, २००९

कथनी र करनीमा धेरै फरक हुन्छ । बनाउनु र भत्काउनु पनि त उस्तै होइन । आफु सरकारमा नहुँदा अरुका खुब खोट देखिन्छन । कुर्सीबाट बाहिर बस्नेलाई त के भो र ? यो भएन, त्यो भएन । यहाँ...

प्रधानसेनापती हटाउने कसरतमा रक्षामन्त्री

जनवरी ३, २००९

प्रधानसेनापती रुक्मांगत कटुवाललाई बर्खास्त गर्न खोजिएको चर्चाले अहिले बजार पिटेको छ । त्यो चर्चाले सत्ता साझेदार दलहरुबिचपनि बहस, सतर्कता र विवाद निम्त्याएको छ । शान्ति संझौता बिपरित प्रधान सेनापती कटुवालले नेपाली सेनामा करिब दुई हजार सेनाको पद...

माओवादी, कांग्रेस र एमाले सबै बिदेशीको इशारामा ?

जनवरी २, २००९

हाम्रो नेपाल बडा गज्जबको देश हो । यहाँ सबै देशका मानिस हाम्रो देशको राष्ट्रियतामा नाच्न पाउँछन । हामी नेपाली गज्जबका छौं । किनभने हामी तिनको सुर र तालमा नाच्छौं । नेताहरुले जे भनेपनि हामीलाई पत्यार लाग्छ ।...

सरकारमा प्रचण्ड र बाबुरामका आफन्तै आफन्त

डिसेम्बर १४, २००८

एमाले र कांग्रेसले राम्रा र सक्षम भन्दा आफ्ना मान्छेहरु घुसाए । नातावाद र क्रिपाबादका कारण सक्षम मानिसहरु पाखा र असक्षमहरुको राईदलो भयो भनेर धेरै आरोप लगाउँथे माओवादीहरु । हामी त्यस्तो परिपाटी त्याग्छौं भनेर धेरै पटक कसम खाए...

घेरा बन्दिमा आफ्नै पार्टीको

डिसेम्बर १३, २००८

सरकारको हनीमून सकियो । लगत्तै सरकारका सफलता र असफलताको लेखाजोखा पनि भयो । प्रतिपक्षले सरकारका खोटहरु देख्नु त सामान्य कुरा नै हो । तर स्वयं सत्ता साझेदार दलहरुलेनै सरकार सफल हुन नसकेको औंल्याए । तिन महिनासम्म सरकार...

कांग्रेस लाग्यो फेरि राजाकै पार्टीतिर

नोभेम्बर २६, २००८

गिरिजाप्रसाद कोइरालालाई राजतन्त्र छोड्न खुब मुस्किल परेको थियो । त्यहि भएर कहिले श्रीपेच बिनाको राजा चाहिन्छ भन्थे त कहिले बेबी किङ भन्दै पारसको नावालक छोरोलाई राजा बनाउनु पर्छ भन्थे । बल्लतल्ल नेपाली कांग्रेस राजतन्त्र फाल्ने सात पार्टीमा...

अन्तत: मिले प्रचण्ड र बैद्द !

नोभेम्बर २१, २००८

नरम र कडा लाईनका दुइ बिच समझदारी हुने भएको छ । तत्कालकालागि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ भन्ने पार्टी अध्यक्ष प्रचण्ड र तत्कालै बिद्रोह गरेर जनगणतन्त्रतिर जानुपर्छ भन्ने बैद्द दुबैबिच एकै दस्ताबेज बनाउने सहमती भएको हो । नरमपन्थि...

गुरु-चेला भिडन्त, जित्ला कसले ?

नोभेम्बर १९, २००८

                                 कुन कुन नेता कसका पक्षमा ?  माओवादीभित्र अहिले दुइ धारको अन्तरपार्टी संघर्ष चुलिएको छ । जनगणतन्त्र पक्षधर मोहन बैद्द समूह र लोकतान्त्रिक गणतन्त्र पक्षधर पार्टी अध्यक्ष प्रचण्डबिच । लोकतान्त्रिक गणतन्त्र भनेको अहिलेकै गणतन्त्र भयो। भलै थुप्रै...

जनगणतन्त्रमा कसरि जाने प्रचण्डनै अस्पष्ठ ?

अक्टोबर ३१, २००८

यतिखेर प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दहाल “प्रचण्ड” दस्ताबेज लेखनमा ब्यस्त छन । उनी आगामी कात्तिक १० गतेबाट राजधानीमा हुन लागेको माओवादीको राष्ट्रिय भेलामा प्रस्तुत गरिने राजनितिक प्रस्ताब लेख्न ब्यस्त भएका छन प्रचण्ड । यो भेला कात्तिक...

1 134 135 136 137 138 142