राजनीति

राष्ट्रघाती सन्धिकै पक्षमा एमाले

सेप्टेम्बर ९, २००८

चौध वर्ष भन्दा लामो समय नेकपा एमालेको नेत्रित्व लिएका पूर्व महासचिव माधव कुमार नेपालले आज एक्कासि महाकाली सन्धि नेपालको हितमा रहेको अभिब्यक्ति दिएर जनतालाई ढांट्ने काम गरेका छन । आज नेपालले महाकाली सन्धि राष्ट्रघाती होइन भन्ने कुरा...

माओवादी मन्त्रीनै ग्रिहमन्त्रीको कारवाहीमा !

सेप्टेम्बर ६, २००८

अब सब पर्ने भए एक से एक कारवाहीमा । देश त छुमन्तरकि भने झैं खुब शान्त हुन्छ कि के हो ? ग्रिहमन्त्रीले माओवादी मन्त्रीलाईसमेत तह लगाउने भनेपछि बाँकि कोहि रहला त ? आज नेकपा (एमाले) का हरुवा...

राजनीतिक तानातानमा कोशी पिडित

सेप्टेम्बर ४, २००८

भोकले छट्पटाएको बाघका अगाडि खुट्टा भाँचिएको म्रिग ।  दुख नगरि अँठ्याउन पाइने । अहिले त्यस्तै भएका छन कोशी पिडितहरु। चुनावको बेला भए राजनीतिक दलहरु झण्डा र झल्लर, माइक र गाडि, पोष्टर र पम्प्लेटको खात लगाएर गाउँगाउँ कार्यकर्ता...

स्खलनको पथमा प्रचन्डपथ

सेप्टेम्बर ३, २००८

-सौरभ क्षेत्री  कुनैबेला प्रचण्डपथ भन्नासाथ आहै आहै थियो धेरै गरिखाने मानिसकालागि । दिन दुखिहरुकालागि ।  त्यसो त, दलाल र चुसाहा, पिडक र शामान्तहरुकालागि खतराको घण्टिपनि । प्रचण्डपथ भन्नासाथ थरर हुन्थे चुसेर खान पल्केकाहरु। यो यति भयंकर हौवा...

आफैँले मान नराख्नेको के मर्दन ?

सेप्टेम्बर १, २००८

नेपाली राजनीति बडो अचम्मको छ । नेपाली नेता बडो मापाका छन । जो जन परिक्षामा बल्ढ्याङ खान्छ उहि सर्वश्रेष्ठ पदमा पुगिन्छ, पुग्छ । दाबी गर्छ लाजै नमानी । हार्नेले म ठुलो हुँ भनिरहँदापनि जित्ने चुप लागेर बस्न...

तेह्र जना उपप्रधानमन्त्री बनाए कसो होला ?

अगस्ट ३०, २००८

 मन्त्री बनाउँदा बानाउँदा नपुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले एक पटक ५६ सदस्यिय मन्त्रीमण्डल बनाएका थिए क्यारे । त्यति खेर एउटा भनाइ नै प्रचलित भएको थियो-बसमन्त्री, ट्रकमन्त्री, नगरपालीका मन्त्री, गाविसमन्त्री, वालवच्चामन्त्री, रिक्सामन्त्री सबै बनाउने अनि सबैलाई भाग पुग्छ ।...

मन्त्रि हुन नपाएर पार्टी भित्रै मारामार

अगस्ट २२, २००८

चार महिनापछि बल्ल बल्ल देशले प्रधानमन्त्री पायो । अब त मन्त्रि मण्डल गठन होला भन्ने सोच राखेर जनता थोरै भएपनि ख्शु भए । तर तिन दलको सहमति भएको हप्ता दिन हुन लाग्दापनि को को मन्त्री हुने भनेर...

सेनाको मामिलामा गल्ति गरे प्रचण्डले

अगस्ट १९, २००८

बिद्रोही वा प्रतिपक्षमा हुँदा जे सुकै होस, तर आधिकारिकरुपमा राज्य सञ्चालनमा रहनेको सुरक्षा गर्ने पहिलो दायित्व राष्ट्रिय सुरक्षा निकाएको हो । तर हिजो प्रचण्डले प्रधानमन्त्रिको पदमा रहँदा रहँदैपनि आफ्नो सुरक्षामा नेपाली सेना र नेपाल प्रहरीलाई भन्दा बढि...

सरकार नबन्दै तिन दलको बखेडा

अगस्ट १७, २००८

अस्ति नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा चुनिए । नेकपा (एमाले), मधेशी जन अधिकार फोरम र अन्य २२ साना दलको सहमतिमा दुइ तिहाई भन्दा बढि बहुमतले उनलाई बिजयी गराए। चार महिना लामो सरकार निर्माणको अन्यौल र अनिश्चिततालाई...

रक्षा माओवादीलाई दिनुभन्दा एमालेको सरकार स्विकार्य-नेपाली कांग्रेस

अगस्ट ११, २००८

नेपाली कांग्रेसले रक्षा मन्त्रालय छोड्नुपरे बरु एमालेको नेत्रित्वमा सरकार बनाउने तर माओवादीलाइ नछोड्ने दाबी दोहोर्‍याएको छ । शक्ति सन्तुलनका लागिपनि रक्षा मन्त्रालय नेपाली कांग्रेससितै रहनुपर्ने आज फेरि नेपाली कांग्रेसका नेताहरुले दोहोर्‍याएका छन । तर आज फेरी सहमति...

1 136 137 138 139 140 142