राजनीति
कात्तिक अन्तिममै जनगणतन्त्रको टुंगो लगाईने
कात्तिक २५ बाट माओवादीको राष्ट्रिय भेला कति जनगणतन्त्रका बारेमा मात्रै कुरा लेखेको भन्नु होला । तर के गर्ने ? अहिले नेपालमा यहि नै मुख्य बहसको विषय भईरहेको छ । चासो, चाख र चिन्ता पनि प्रमुख रुपमा यसैको...
संसदिय गणतन्त्र त्यागे माओवादीले
नेकपा माओवादीहरुले अब आन्तरिक रुपमा संसदिय गणतन्त्र त्यागेका छन । उनीहरुले शौधबुँदे लगायतका बिभिन्न सहमतीहरु सरकार सञ्चालन र बिभिन्न दलहरुसित गरेपनि त्यो रणनितिक मात्रै रहेछ भन्ने अब स्पष्ठ भएको छ । भर्खरै समाप्त भएको माओवादीको केन्द्रिय समितिको...
बर्तमान परिपेक्षमा राष्ट्रिय सवाल बारे
-विष्णु वाग्ले किचनास-४, दहपोखरी, स्याङ्जा जेठ १५ गते जन्म लिएर गणतन्त्र भर्खर बामे र्सर्दैछ । गणतन्त्रलई ताते ताते गराउन पाउँदा सामान्य रुपमा खुशि लाग्नु त स्वभाबिकै हो । नेपालमा गणतन्त्र आउँनु पथ्र्यो आएको छ । तर चुनौतीहरुको...
नेपालका “आतंककारी” र जर्ज बुशबिच भेटघाट

अमेरिकाले जे गर्दापनि हुने रहेछ । उसले मान्छे मार्दापनि प्रजातन्त्र भएकै छ । आफुलाई जो मनपर्दैन र चाकरि गर्दैन उसलाई आतंककारीको बिल्ला भिराएर दमन गर्न थालिहाल्छ । मौका पर्यो भने खुसुखुसु भेट्छ पनि । हिजो उसले त्यसैगर्यो...
माफी माग प्रचण्ड मात्रीकाले होइन
प्रजातान्त्रीक ब्यवस्थामा सरकार पार्टीको निर्देशनमा चल्छ । अर्थात सरकार के कसरि चलाउने, कुन कुन नीति र नियमलाई लागू गर्ने भन्ने निर्णय संबन्धित पार्टीले गर्छ । त्यहि पार्टीको नीति र नियम अनुसार सरकार चल्छ । यदि यो सत्य...
राम्रो गर्दापनि जस नदिने ?
प्रधानमन्त्री प्रचण्ड अझै स्वदेश फर्किसकेका छैनन । तर उनको भ्रमणको महत्वपूर्ण पाटो भने सकियो नै । उनले साहसिकपूर्वक सन १९५० को सुगौली सन्धि समय सापेक्ष पुनरावलोकन गरिनुपर्ने अडान राखे । भारत सरकारलाई त्यसमा राजि गराए । दुई...
सुगौली सन्धि पुरावलोकन गर्न भारत राजि
आँटेर कुरा राखे हुने रहेछ त । वर्षौं वर्षदेखि नेपालीको पुरै हित बिपरित अझ राष्ट्रघाती भनिदै आइएको हो । तरपनि जति प्रधानमन्त्री वा परराष्ट्रमन्त्री भए तिनको काम भारत भक्ति गर्दै बितेको थियो । भारतले मान्ने वा नमान्ने...
के के विषयमा कुरा उठाउँदैछन प्रचण्डले भारतसँग ?
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण भोलीबाट हुँदैछ । भ्रमणबारे बिभिन्न टिका टिप्पणी उठ्नु स्वभाविक छ । बरु यो सरकार काम चलाउ मात्रै भएकोले कुनैपनि सन्धि संझौता नगर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत केहि झिना मसिना दल र केहि...
प्रधानमन्त्री भन्दा अगाडिनै कांग्रेसी नेता भारत पुगे किन ?
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुन अझै तिन दिन बाँकि छ । प्रधानमन्त्रीले त्यहाँ उठाउने विषयवस्तु बारेपनि अन्तिम टुंगो लागिसकेको छैन । प्रधानमन्त्रीले भारतसँग के के विषय उठाउनुपर्ने हो एउटा प्रतिपक्षीका हिसाबले नेपाली कांग्रेसले केहिपनि सुझाव दिएको छैन...
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: चुनौति र अवसर दुबै
” प्रचण्ड अब भारतलाई कुनै पनि हालतमा चिढाउन चाहँदैनन् चाहे पार्टीभित्रैबाट जतिसुकै विरोधको सामना नै गर्न किन नपरोस् “ -सङ्गीत आयाम जीवनको अधिकांश समय प्रधानमन्त्री हुनुभन्दा पहिला भारतलाई विस्तारवादी र साम्राज्यवादी भनेर विरोध गर्ने प्रचण्ड प्रधानमन्त्री...


