राजनीति

कहाँ टुंगिनु ? झन ठूलो जनयुद्दको तयारी

नोभेम्बर २७, २००९

निकै समयपछि मैले हिजो माओवादीका दुई जना नेतासित यसो सम्पर्क गरें। पार्टीको लाइन, योजना र आगामी कार्यक्रमका बारेमा जानकार छन् ति । त्यसैकालागि जुटेका छन् तिपनि । तर स्पष्ठ रुपमा आफैंलाई उल्लेख गरेर लेख्नुस् भन्न सक्दैनन् ।...

पाँच प्रश्न

नोभेम्बर १७, २००९

–अकेला आँखीभौँ र काखीको रौँ नफुलेसम्म सत्ता-शक्तिमा टाँस्सिरहने र देशको भन्दा आफ्नै भलो धेरै गर्ने नेताजीहरू यतिखेर माओवादीको आन्दोलन निस्तेज पार्ने अनेकौँ पैँतरा अपनाईरहेका छन् । नागरिक सर्वोच्चताको पूनर्वहाली र राष्ट्रपतिको असंवैधानिक कदम बिरूद्ध लक्षित यो आन्दोलनलाई...

शान्ति प्रक्रिया अप्ठ्यारोमा

नोभेम्बर १६, २००९

-मानबहादुर थापा काठमाडौं । एमाले  नेतृत्वको वर्तमान सरकार र माओवादीका बीचमा  बढ्दै गएको तिक्तताले शान्ति प्रक्रिया र संविधान निर्माण  प्रक्रियामा काफी बाधा उत्पन्न भइरहेको परिस्थितिमा  संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे टिप्पणी...

निरर्थक आन्दोलन

नोभेम्बर १०, २००९

-मानबहादुर थापा  मुलुकले दलहरुका बीचमा उच्च स्तरको सहमति र सहकार्य खोजिरहेकै बेला एकीकृत माओवादीले आफ्नो दोस्रो चरणको आन्दोलन शुरु गरेको छ । यो आन्दोलनमार्फत माओवादीले फेरि एकपटक देखाएको छ -उ सहमति र सहकार्यको पक्षमा होइन मुठभेडको मनस्थितिमा...

जनजाती र साझा फूलबारी

नोभेम्बर ७, २००९

-सोम नारायण थारु (थनेत)/बेल्जियम  नेपाललाइ चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने गरिन्छ । यहाँको बहुजातीय, बहुधार्मीक,बहुसाँस्कृतिक अवस्थालाइ हेर्दा यो पक्कै पनि साँचो कुरा हो । तर एउटा फूलवारी तब मात्र सुन्दर देखिन्छ जब त्यस फूलबारी...

पतन भएन त कोइरालावादको ?

नोभेम्बर ५, २००९

सर्वनाक हार खाएकी, कुनै प्रशासनिक क्षमता र राजनीतिक छबी नभएकी आफ्नी छोरीलाई नेता, पार्टी र जनताको ईच्क्षा बिपरित दबाबका भरमा उपप्रधानमन्त्री बनाएपछि मैले त्यति खेरै ‘सुजाताको पद संगै कोरालावादको अन्त्य’ शिर्षकमा लेखेको थिएँ, राम्रो भयो यो घटनाले...

आआफ्नै डम्फु बजाउने भए किन गर्ने वार्ताको नाटक ?

नोभेम्बर ४, २००९

हाम्रा नेताहरुको पारा देख्दा अचम्म लाग्छ । राष्ट्रपतीले बर्खास्त गरिएका सेना प्रमुखलाई पूनर्वहाली गरेपछी माओवादीले त्यो सच्याउनुपर्छ कि त संसदमा छलफल गर्न पाउनुपर्छ भन्ने माग राख्दै आएको हो । अरु दल र सरकार त्यसमा पटक्कै सहमत भएनन...

मूर्दा राष्ट्रवाद

अक्टोबर २४, २००९

-अकेला अचेल, मुलुकको मूर्दा राष्ट्रवादलाई जिवित सावित गर्न मानिसहरु निकै डण्डा पेलिरहेका छन् । त्यो राष्ट्रवाद, जो चीन र भारतमा पानी पर्‍यो भने काठमाण्डौँमा छाता ओढिन्छ र जस्को भक्तिको कुनै अर्थ एवं प्रयोजनै छैन, त्यसमा प्राण फुँक्न...

कानुनतः हुनै पर्ने भयो मृत्युदण्डको सजाय

अक्टोबर २२, २००९

-सरोजदिलु विश्वकर्मा मैले मृत्युदण्डको पक्षमा धेरैवटा फोरमहरुमा बोल्दा सहकर्मीहरुका मुख रातापीरा र अमिला नभएका होईनन् । केही पत्रपत्रिकामासमेत मृत्युदण्डको कुरा उठाउनेमाथि कटाक्ष गरिएकै हो । यद्यपि, म फेरिपनि ठोकुवाकासाथ भन्छु- हाम्रो कानुनमा मृत्युदण्डको ब्यवस्था नभएसम्म यो मुलुकमा...

मसान हुन जनजातीहरु

अक्टोबर २०, २००९

-सोम नारायण थारु (थनेत) जनजातीहरु मसान हुन । यो भनाइ कसको होला ? कुन नेताको मुखबाट निस्केको बाणी होला ? अथवा कुन पार्टीको अवधारणा पत्रमा उल्लेखित वाक्य होला भनेर तपाइ हामी खास गरी जातिय र वर्गीय मुक्तिको...

1 124 125 126 127 128 142