राजनीति
अति भयो, अव त छोडिदेउ गिरिजा

-सञ्जीव सत्याल प्रजातन्त्रको सौर्न्दर्य भनेको आफ्नो कुरा निर्धक्क भएर समाजमा राख्न पाउनु हो । तर भनेर वा अभिव्यक्त गरेर मात्र के गर्नु ? यहाँ जति ठूलो स्वरले जस्तो सुकै मर्मशील कुरा पनि जति चिच्याएर भने पनि कसैले...
फेरी अर्को रडाको: ग्रेटर नेपालको राजनीति
राष्ट्रिय सरकार बनाउने भन्दा भन्दै त्यसको मेसो चलेन । एकिक्रित माओवादीलेपनि राष्ट्रिय सरकार बनाउन खोज्यो । सकेन । प्रयास जारी छ नै । बिचैमा उनीहरुले राष्ट्रिय स्वाधिनताको लागि लड्ने भनेर भारत केन्द्रित चौथो चरणको आन्दोलन घोषणा गरे...
फेरी ग्रिहयुद्दको खतरा : कहाँ छ सचेत नागरिक र नागरिक समाज ?
चार बर्षदेखि चलेको शान्तिप्रक्रिया अब फेरी भंग हुने खतरा टड्कारो छ । संयुक्त राष्ट्र संघले त्यो खतरा औंल्याउँदै चिन्ता ब्यक्त गरिसकेको छ । संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले अस्ति संघको सुरक्षा परिषदमै नेपाल संबन्धि एक...
सिमा सुरक्षा: केहि लाग्दैन एक मात्र दलको
संबिधान निर्माण र शान्ति सम्झौतालाई केहिबेर पन्छाएर अहिले माओवादी नेताहरु नेपाल र भारतको सिमामा पुगेका छन् । उनीहरुको निचोड थियो-अहिले भारतीय सरकारद्वारा नेपाली राष्ट्रियता संकटमा पारिएकोले देशको राष्ट्रियताको रक्षा पहिलो प्राथमिकता हुनुपर्छ । त्यहि भएर एकिक्रित माओवादीका...
वर्षौं बन्दुक बोकाएर आँसु झार्दै फर्काइएकाहरु कतिन्जेल चुप लाग्लान ?
उमेर नपुगेको र बिभिन्न कारणले छनौटमा नपरेका २०१ जनसेना घर फर्काईए । आफ्नो इच्छाले ति फर्केनन् । नत जे उद्देश्यले तिनले बन्दुक बोक्न हिँडेका थिए, हिँडाइएका थिए त्यो नै पुरा भएको छ । कसैले परिवार छोडेका छन्...
किन बन्छन् बाबुराम प्रचण्डको तारो ?

भारतकै हस्तक्षेपका कारण नेपालको शान्ति प्रयासलाई अवरुद्द गरिएको, र नयाँ संबिधान बनाउन भारतले भाँजो हालेको निष्कर्ष माओवादी पार्टीले निकालेकै बेला प्रधानमन्त्रीमा भट्टराईको चर्चा चलेकालेपनि अहिले माओवादीभित्र द्वन्द चर्किएको हो । अर्को कुरा माओवादी बाहेकका २०, २१ दल...
जनताको दुश्मनलाई नोवेल शान्ति पुरस्कार ?
-सञ्जीव सत्याल ९ पौष २०६६ सालका दिन नेपाल सरकारले पूर्व प्रधानमन्त्री श्री गिरिजा प्रसाद कोइरालालाई नेपालमा शान्ति कायम गरे वापत नोवेल पुरस्कारको लागि सिफरिस गरको समाचार मेडियाले फुके । तर आज सम्म नेपालमा शान्ति प्रकृया पुरा भैसकेकै...
माओवादी अदूरदर्शिताको चरम रूप
-मोहनविक्रम सिंह काठमाडौ, २०६६ पुस १२ – डा. बाबुराम भट्टराईले गत पुस ६ गते कान्तिपुर एफएमलाई दिएको अन्तर्वार्तामा भनेका छन् ः ‘२०६७ जेठ १४ गतेसम्म संविधान बनेन भने देशमा भीषण अवस्था पैदा हुनेछ र जसको हातमा बन्दुक...
अबको आन्दोलन भारत बिरुद्द ?
एकिक्रित नेकपा (माओवादी) को हिजो बसेको पोलिट्ब्युरो बैठकले राष्ट्रियताको आन्दोलनलाई प्रमुखताका साथ उठाउने निर्णय गरेछ । हाम्रो लोकतन्त्र र राष्ट्रियतालाई संकटमा पार्ने प्रमुख भूमिकापनि भारतबाटै भएको ठहर गरेछ । यो त सबैले जाने बुझेकै कुरो हो ।...


