राजनीति
भट्टराईको दस्तावेज बढि चर्चामा
गोरखाको पालुङटारमा अहिले चलिरहेको माओवादी बैठकमा पार्टीका तिन नेता; अध्यक्ष प्रचण्ड र अन्य दुई उपाध्यक्ष डा बाबुराम भट्टराई र मोहन वैद्य ‘किरण’ले फरक फरक दस्तावेज प्रस्तुत गरेका छन् । पार्टीमा लगानीका हिसाबले मोहन वैद्य किरण र शक्तिका...
नेपाललाई पराधीन बनाउने प्रचण्डपथ

–शेखर ढुंगेल नेपाल आज निर्लज्ज नेताहरूको गैह्र जिम्मेवार, नैतिकहीन राजनीतिको शिकार भएर असह्य पिडा मा छटपटाईरहेको छ । मोरललेस नेताहरू बासि हाडको खोसाखोसमा लागेर गन्तव्य बिहिन भएका छन् । नेपाल रूपी सुन्दर बगैँचामा विषाक्त बीज छरेर जातीय,...
लिम्बुवान राज्य घोषणा गर्ने धम्की सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालमा जातीय राज्य बनाउनु हुन्न भनेर तीव्र विरोध भइरहेको छ । शुरुमा जातीय राज्यको वकालत गरेको माओवादीसमेत त्यसमा सोच्न बाध्य भएको छ त्यसले देश विखण्डन गर्न सक्छ भन्दै । तर संविधान सभामै दर्ता भएको एक संसदीय दलले...
के हुन्थ्यो सहमति ? कुकुर बिरालाझैं बाझेर निस्केछन् नेता
हात्तीवन वार्ता सकेर निस्किँदा त नेताले भनेका थिए- हाम्रा कुरा मिल्नैलागेका छन् । सबै कुरा बतायो भने चलखेल हुन्छ । विदेशीले थाह पाउँछन् । अनि पत्रपत्रिकाले लेखिदिए भने भाँड्छन् । अस्ति एकदम सकारात्मक भएको र अबको वार्ताले...
भारतीय पैसा ल्याएर पो फालेको राजतन्त्र ?

हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रवादी सबै नेतालाई चुनौती दिए- जन आन्दोलन दबाउन भारतबाट पैसा ल्याइएको थियो भनेर । उनले आरोपपनि चानचुने ठाउँमा गएर लगाए र ? संविधान सभा भवनकै दैलामा गएर । जहाँ...
कप्टी वाहुन, कौडे क्षेत्री र घोसे नेवारमा अड्केको दलित आन्दोलन
-सरोजदिलु विश्वकर्मा केही जिल्लामा पुग्दा साथीहरुले सोध्ने गर्दछन्- के हुँदैछ दलित आन्दोलन ? हुन त उनीहरुले अन्तरआत्मादेखि सम्वेदनशील नभई औपचारिताका लागि मात्र म माथि प्रश्न गरेका हुन् । अनि म उत्तर दिन्छु- एन्जीओको आन्दोलन केही कप्टी वाहुन,...
दलहरुबिच घरजग्गा फिर्ताको अर्को लफडा
हुन्छ हुन्छ जनयुद्दकालमा लुटिएका, खोसिएका, कब्जा गरिएका घर जग्गा फिर्ता गरम्ला भन्दै आएको माओवादीले अहिले हामीले पहिले कब्जा गरेको घर जग्गा फिर्ता गर्न सक्दैनौं भनेपछि दलहरुबिच सहमति र समझदारी होइन कि अर्को लफडा शुरु भएको छ ।...
हातीवन वार्ता: नेतालाई मस्ति, उपलब्धि शून्य

–विनोद के.सी / काठमाडौं नेताहरू सधैँ गोप्य वार्ता भन्छन् केही निर्णय गर्नु पर्यो, अप्ठेरोमा पर्यो भने । मिडियाले खबर पायो भने देशी विदेशी भँडुवाले बिच्काउँछन् । पार्टीकै भँडुवाहरुलेपनि बिच्काउँछन् । विदेशीका कानमा पुर्याउँछन् भनेर होला । देशको...
खुसुखुसु अर्को खिचडी पाक्दै गरेको खुलासा
काठमाडौं । सोमबारदेखि विकसित घटनाक्रमले राजनीतिक सहमतिको रुपमा मुलुक ‘अपरिभाषित’ अध्यक्षात्मक प्रणालीतर्फ जान लागेको संकेत गरेका छन् । एकीकृत माओवादी र नेकपा एमाले अध्यक्षात्मक प्रणालीका लागि सहमत भए पनि नेपाली कांग्रेसले चाहिं यो प्रस्तावलाई प्रधानमन्त्रीबाट आफ्नो उम्मेदवारी...
माधव नेपाल गणतन्त्र तिम्रो बाउको बिर्ता हो ?
पूर्व राजा ज्ञानेन्द्र सत्तामा हुँदा अहिलेका प्रधानमन्त्री माधव नेपाल ज्ञानेन्द्रको प्रधानमन्त्री बन्ने बिज्ञापनमा नाम दर्ता गर्न पुगेका थिए । म लायक छु भन्दै ज्ञा नेन्द्र समक्ष निबेदन हालेका उनले ज्ञाअनेन्द्रलाई शक्तिको सम्पूर्ण स्रोत मानेर दाम चढाउँदै ढोग्न...


