राजनीति

कांग्रेस र एमालेको रोग अब माओवादीमा

जनवरी ११, २०११

आफ्नै पार्टीको एउटा नेताले भनेका कुरालाई काट्ने । एउटाले एक थोक भन्नासाथ अर्कोले हुँदै होइन भनेर सार्वजनिक वक्तव्य दिने । मिडियामा खुलेरै विरोध गर्ने । एउटै पार्टीका नेताले एकै विषयमा दश थरी तर्क दिने । आफूलाई मन...

प्रभाव जमाउने भट्टराईको विशेष योजना

जनवरी १०, २०११

पालुङटार बैठक अघि डा बाबुराम भट्टराई पार्टीमा ज्यादै कमजोर देखिएका थिए । पार्टी बाहिर सधैँ चर्चामा रहने उनी पार्टीभित्र कमजोर देखिने गरेका हुन् । पालुङटार बैठकपछि भने उनी निकै उत्साहित देखिएका छन् । अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन...

नयाँ संविधानको चिन्ता भन्दा आफ्नै लडाभाँती

जनवरी ८, २०११

संसदको प्रमुख प्रतिपक्ष दल माओवादी । सानातिना दलहरुलाई सँगै लिएर हिँड्नुपर्ने जिम्मेवारी उसैको हो यदि संसदीय व्यवस्थामा उसको विश्वास र भरोसा छ भने । गणतन्त्रको मुख्य बीज रोप्ने किसानपनि उही हो । जसले बीज रोपेर फल पकाउँछ...

रुवेल के राष्ट्रकै घर ज्वाइँ हुन ?

डिसेम्बर २७, २०१०

-कृपा थापा संविधान निर्माण र सरकार बनाउने विषयमा राजनीतिक दलहरुवीच सहमति जुट्न सकेको छैन । संविधान निर्माण गर्ने अभिभारा बोकेका दलहरू नै विभिन्न बखेडा झिक्दै संविधान निर्माणको कामलाई ओझेलमा पार्न लागिपरेका छन् । जसले गर्दा मुलुक जटिल...

यी बालबालिकाले बुझेरै खोजेका हुन् लिम्बुवान राज्य ?

डिसेम्बर २७, २०१०

पान्थरको रवि बजारमा संघीय लिम्बुवान राज्य परिषदले मङ्सिर २६ गते लिम्बुवान आमसभा गरे । प्रमुख अतिथि थिए परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन । सभामा सयौं सहभागी थिए । कार्यक्रम अरुण पूर्वका नौ जिल्लालाई छुट्टै राज्य दिनुपर्ने माग...

शिक्षामा भ्रष्टाचार

डिसेम्बर २४, २०१०

-सन्तोष न्यौपाने / बेल्जियम सहरमा निजी विद्यालय च्याउ झैँ उम्रने क्रम रोकिएको छैन । शिक्षामा निजीकरणको मुख्य प्रभाव शिक्षित युवा वर्गमाथि परेको छ । केही नाम चलेका बाहेक निजी लगानीमा सञ्चालित प्रायः विद्यालयका काम गर्ने धेरै शिक्षकलाई...

क्रान्तिकारी दिदीलाई खाडीबाट भाइको पत्र

डिसेम्बर १९, २०१०

-सरिता खनाल / कपिलवस्तु प्यारी दिदी निलिमा कुशल रही कुशलताको कामना गर्छु । खास लेख्नु पर्ने त केही थिएन एक दिन नेपालप्लस डट कम मा तपाईंको पत्र देखे । त्यसपछि यो खाडी मुलुकबाट यो पत्र मार्फत पोखिदैं...

संविधान बनाउन भन्दा सैनिक शासनका लागि तयार !

डिसेम्बर १८, २०१०

दोस्रो पटक थपिएको संविधान सभाको म्याद पनि अब पाँच महिना भन्दा बाँकी छैन । सरासर सबै दल मिलेर संविधानका बुँदाहरूमा छलफल गरेर सहमति गरेपनि अब संविधान बैलेमा बन्न हम्मे पर्छ । अब यो बाँकी समयमा संविधान नबने...

विदेशी नागरिक सुजाता कसरी नेपालको परराष्ट्र मन्त्री ?

डिसेम्बर १७, २०१०

-प्रमोद पौडेल नेपालको कानुनले अहिलेसम्म दुई वटा नागरिकता लीन छुट दिएको छैन । यदि कसैले कुनै विदेशी मुलुकको नागरिकता लिइसकेको छ भने उसको नेपाली नागरिकता स्वत: रद्द हुन्छ । महिलाको नामबाट नेपाली नागरिकता पाउनुपर्ने र नेपाली महिलासित...

सिंगो राष्ट्रको ध्यान दुई जना जँड्याहामाथि !

डिसेम्बर १६, २०१०

दुई जना जँड्याहा पारस शाह र रुबेल चौधरी मस्ती गर्न गए चितवनको एक रिसोटमा । पारस हो ज्यानमारा । अपराधी । जँड्याहा । अर्को नेपाल ठग्न बसेको ठग । कालो व्यापारी र जँड्याहा । दुबैले लुटेको, चुसेको...

1 108 109 110 111 112 142