राजनीति
निधेषको राजनीतिक खेलाडी नेपाली कांग्रेस
-विनोद केसी / काठमाडौं संविधान सभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसले जति एमालेलाई काखि च्याप्यो उति माओवादीलाई पाखा लगायो । उ गम्भिर प्रतिपक्षी, प्रजातन्त्र र लोकतन्त्रको हिमायती, संरक्षक हुन्थ्यो भने उसले जनताको मत हाम्रो पक्षमा आएन ।...
यस्ता बेमानीपनि माओवादी नेता

नयाँ जोगीले धेरै खरानी घस्छ भन्छन् । दशौं वर्ष सरकारमा छेलो खेलो गरेका एमाले, कांग्रेस नेता मुगु, बैतडी, डँडेल्धुरासम्म हेलिकोप्टरमा गए भन्ने सुनिन्थ्यो । माओवादी पर्यो नयाँ जोगी । धेरै खरानी घस्ने भो । एमाले, कांग्रेस, राप्रपा...
संविधान ? बन्दैन / बनेपनि भारतीय स्वार्थको
हिजो सुत्ने बेलामा एकजना दाइको म्यासेज पाएँ फेसबूकमा । उत्तर दिएको त्यसको तुरुन्तै जवाफ फर्काए । यस्सो गफ्फिन पर्यो भन्दै फेसबुक च्याट खोलें । अन्य प्रगति, कामकुरोको सोधनी पछि लागियो नेपालकै अवस्थाको कुरा गर्न । उनी मेडिया...
एमाले-कांग्रेस मिल्दा हुने, माओवादी एमाले मिल्दा अलोकतान्त्रिक ?
नेपालमा अहिलेपनि बामपन्थीहरुको अत्यधिक बहुमत छ संसदमा । एमाले र माओवादीका सभासद जोड्दा मात्रैपनि पुग्छ । त्यसबाहेक अरु झिनमसिना वाम दलहरुको पनि छ मत । त्यो भनेको बहुमत जनताको चाहना वामपन्थी सरकार हो । तर वामपन्थीहरु भिडे...
•••• त्यसैले हुन्न संघीयता
● तिलक श्रेष्ठ आम जनतामाझ अहिले एकात्मक राज्य प्रणालीलाई प्रतिक्रियावादी र संघीयतालाई प्रगतिशील व्यवस्था भन्ने भ्रम छरिएको छ । यसो हो भने चीन, बेलायत, जापानलगायत धेरै देशहरूलाई पनि प्रतिक्रियावादी भन्नुपर्ने हुन्छ । एकात्मक राज्य प्रणालीका कुरालाई राजतन्त्र...
नेपाली भेषका भारतीय दलाल

यीनीहरुको शिरमा छ नेपाली टोपी । नागरिकता सायद नेपाली । तर यीनको सुर्ता भारतलाई कसरी खुशि पार्ने भन्ने छ । आफ्नो देशमा कसरी भाँडभैलो मच्चाउने भन्ने ध्येय छ । यीनलाइ नेपालमा संविधान बन्ला भन्ने ठूलो चिन्ता छ...
मधेशवादी दलको विकल्प खोजौं

● कृपा थापा / काठमाडौं राष्ट्रिय राजनीतिमा आफ्नो वर्चस्व कायम गर्न कुनै न कुनै उपाय रच्दै बस्ने मधेशवादी दलहरू यो पटक पनि चर्चाको शिखरमा रहन सफल भयो । माउ पार्टीबाट टुक्रँदै-चोइटिदैं विभिन्न टुक्रामा संख्यात्मक रूपमा विभाजन हुँदै...
सरकार नबन्दै घेराबन्दी
पहिलो लटको सानो मन्त्री मण्डल गठन नै गर्न नसकेर प्रधानमन्त्री झलनाथ खनाल एक्लैले प्रधानमन्त्रीको सपथ लिए । सरकारले कहिले पाउने हो पूर्ण रुप ठेगान छैन । बरु समर्थक दल माओवादीमा त्यति ठूलो विवाद देखिन्न सरकारमा जाने विषयमा...
डा. साप विरोधको डम्फुमात्रै बजाएर चल्छ ?
नौ महिना देखि बन्धक रहेको परिस्थितिबाट देशले निकास पायो । कम्तीमा देश कुनै न कुनै रूपमा अगाडि बढ्नै पर्थ्यो । प्रचण्डले हाकै भने- हार्ने निश्चित भएपछि देशलाई बन्धक बनाउनबाट जोगाउन भनेर झलनाथ खनाललाई केही सहमतिका आधारमा समर्थन...



