राजनीति

नेपालबिरुद्द भारतमा मोर्चा कसिँदै, प्रमुख दल चुपचाप

मार्च १८, २०११

नेपालमा संविधान बन्ला, स्थायित्व होला, शान्ति संझौताले पूर्ण रुप लेला भन्नेमा भारतलाई जति चिन्ता छ त्यो भन्दा बढि चिन्ता नेपाली नामका हाम्रै दलाल नेतालाई छ । नेपाली जनताले चाहे जस्तो संविधान बन्यो भने तिनको लूट टिक्दैन। प्रजातन्त्रको...

वाग्ले काण्डमा कांग्रेस पार्टी जिम्मेवार छैन ?

मार्च १७, २०११

करिब सात  पटक मन्त्री भएका चिरिन्जीबी वाग्ले अब भ्रष्टाचारीका नाममा जेल बस्दै छन् । जनताको सेवा गर्न भनेर सार्वजनिक पदमा बसेका । तर उनको काम देश लुट्ने भन्दा केहि भएन । जनतालाई ढाँटेर देश कंगाल बनाउनमै सिमित...

टाढिंदै बिगतको हिमचिम

मार्च १५, २०११

-विनोद केसी हुनत नेकपा (माओवादी) मा डा बाबुराम भट्टराई र पार्टी अध्यक्ष प्रचण्डबिचको संवन्ध अहिले मात्रै चिसिएको होइन । भूमिगत कालमैपनि बाबुराम भट्टराईले पटक पटक बहुमतको कारवाही भोगेका हुन् । पार्टीमा असुरक्षाको महसुस पनि गरेका हुन् ।...

कांग्रेस त्यागेका किसुनजीमाथि किन चार तारे झण्डा ?

मार्च ५, २०११

हाम्रा नेता बडा गज्जबका ढोँगी, आत्मरतीमा रमाउने र लाज शरम पचेका छन् । किसुनजी बाँचुनजेल उनको सोझो पनको फाइदा लिए । लिन नसक्दा उनलाई लत्याए । कांग्रेसका पछिल्ला गतिबिधि किसुनजीले मन पराएनन् । मन पराउनपनि कसरि ?...

देश बनाउँछु भन्नेहरु मन्त्री पदमै मारामार

मार्च ४, २०११

माओवादीहरुले जनतालाई खुब आरोप लगाउँथे- संसदिय दलहरु जहिलेपनि पदका लागि मरिमेट्छन् । संसदिय फोहोरी खेलको दलदलमा रमाउँछन् । तर उनीहरुपनि कम रहेनछन् । एमाले, कांग्रेस र अरु दललाइ आरोप लगाउन जति छरिता रहेछन् पदको लागि ज्यान फाल्न,...

डा सापलाई राष्ट्रपतीपनि पशुपतीनाथले बनाएको ?

मार्च ३, २०११

अहिले लिवियामा दुखिया नेपालीको उठिवास छ । दुई छाक हातमुख जोर्ने जोहो गर्न ति लिविया पुगेका थिए । युद्द, हत्या, हिंसा र आतंकले तिनलाई गाँज्यो । बसौं काम गर्न पाउने कुरै छैन । हिँडौ सिंहदरवारभित्रका नेता नामका...

मन्त्री छान्न माओवादीमा महाभारत

मार्च २, २०११

सरकारमा जाने नै भएपछि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थायी समिति सदस्यबाटै पार्टीको नेतृत्व गरी तत्काल सानो टिम सरकारमा पठाउन गरेको प्रस्तावलाई उपाध्यक्षद्वय मोहन वैद्य (किरण) र डा. बाबुराम भट्टराईले अस्वीकार गरेका छन् । दुई...

किन यहि चाटुकारका पछि लाग्छन् हँ पत्रकारपनि ?

मार्च १, २०११

एमालेका यी केपी ओली देश भाँडुवा हुन् भन्ने सबैलाई थाह छ । देखाउन उनका कुरा सहमतीका । सल्लाह र निर्देशन दक्षिणका भैयाहरुको । यीनको कुनै बौद्दिक तर्क हुन्न । राजनेताले बोल्ने भाषा यीनलाई कुन चरोको नाम हो...

गैरन्यायिक हत्या: सुरक्षा अधिकृत र राजनीतिक नेताहरु नै संलग्न

फ्रेब्रवरी २५, २०११

● कृपा थापा / काठमाडौं देशभरि...

पार्टीहरुबिच ध्रुवीकरण ? अनिवार्य

फ्रेब्रवरी २४, २०११

देशमा राजतन्त्र सबैको लागि प्रमुख बाधक थियो । कांग्रेस र एमालेलाई पुरै लत्याएर ज्ञानेन्द्रले आफ्नो राज्य चलाउन लागेपछि तिनले बुझे- २०४७ सालमा स्थापना गरिएको संवैधानिक राजतन्त्र गलत रहेछ । राजतन्त्रले पटक पटक धोका दिने रहेछ । यसैलाई...

1 105 106 107 108 109 142