राजनीति

दूरदर्शी ? साहसी ? पिपलपाते कि धोकेवाज ?

अप्रिल २६, २०११

पालुङटार बैठकको जनबिद्रोहमा जाने भन्ने म्यान्डेटलाई उछिनेर शान्ति र संविधान निर्माणका पक्षमा माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव अगाडि सारेपछि निकै ठूलो तरंग ल्याएको छ । पालुङटार बैठकको निर्णय पछ्याउनुको बिकल्प छैन भनिरहेका बेला एक्कासि प्रचण्डले ल्याएको प्रस्तावले फेरी...

षडयन्त्रकारी ओलीका आँखामा जसो गर्दा’नी षडयन्त्र

अप्रिल २५, २०११

फूलको आँखामा फूलै संसार । जो षडयन्त्रकारी छ उसले जहिले जतिखेरपनि षडयन्त्र मात्रै देख्छ । माओवादी शान्ति वार्तामा आउँदा यिनै ओली हुन् कुर्लिने यो माओवादीको षडयन्त्र हो भन्दै । शान्ति संझौता हुदाँपनि यीनै ओली हुन् यो षडयन्त्र...

भारतीय नेतासित कड्किए प्रचण्ड

अप्रिल २२, २०११

● विनोद केसी / काठमाडौं नेपाललाई भारतले हेर्प्नु, चुस्नु, हकार्नु, ललकार्नु, दबाउनु, निमोठ्नु, अँचेट्नु र घचेट्नुका कारण भारतीय नेताको मानसिकता जति छ, त्यो भन्दा बढि हाम्रै दास मनोब्रित्तिका नेताको मानसिकता बढि जिमेवार । हाम्रा नेता आफ्ना नागरिकमा...

डा. सापलाई जस्तो संविधान भएपनि हुने ?

अप्रिल १९, २०११

धेरैले आसा गरेका छन् डा बाबुराम भट्टराइसित । उनले अनेक आश्वासन दिएर युद्दमा होमेका कार्यकर्ता, शहिद परिवार, घाइते, आफ्नै अन्य कार्यकर्ताले भन्दा बढि आसा सर्वसाधारणले गरेका छन् । उनले दुखियाका सुनौला दिन ल्याउन भन्दै धेरैलाई होमे जनयुद्दमा...

एउटा मन्त्रीमा ज्यान फाल्नेले बनाउलान् त देश ?

अप्रिल १७, २०११

माओवादीकै उपाध्यक्ष डा. बाबुराम भट्टराइले यदि प्रमुख तिन दलले आठ दश दिन भित्र सहमती नगरे देश ठूलो दूर्घटनामा फस्ने बताइरहेका छन् । तर उनैको पार्टी एउटा मन्त्री पदको लागि जात्रा देखाइरहेको छ । २०५२ सालमा एकताकेन्द्रसित फुटेर...

नांगियो नागरिक समाज

अप्रिल १४, २०११

जनताले बहिस्कार गरेका एमाले नेता केपी ओली नागरिक समाजका प्रतिनिधी ? नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नागरिक समाजका अगुवा ? डा रामशरण महत र अर्जुन नरसिं केसीसमेत नागरिक समाजमै सक्रिय ? एमाले युथफोर्स, अखिल र महिलासंघ तथा...

भट्टराईलाइ उचाल्नुका पछाडि साम्राज्यवादी स्वार्थ

अप्रिल १२, २०११

(अघिल्लो ब्लगको दोस्रो भाग) भट्टराईका बारेमा उठेका तर्क बितर्क, शंका उपशंका र भट्टराईका अभिब्यक्तिले स्रिजना गरेका तथ्यबारे अर्को ब्लग लेखौंला । तर यहाँ भने भट्टराइबारे उनले जे भने त्यत्ति उल्लेख गरौं है त ? नयाँ दिल्लीमा एउटा...

प्रचण्ड टालटुले संविधानका पक्षमा / बैध पक्षले नछोड्ने

अप्रिल ११, २०११

अघिल्लो दिन भनेझैं अस्ति फेरी माओवादी नेतासित गफगाफ भयो । एक घण्टानै । यिनै हुन् नेता भनेर खुलाउन नपाइने । प्रवक्ता मार्फत जानुपर्छ भनिहाल्छन् । प्रवक्ताले आन्तरिक कुरो बताउँदैनन् । जे होस् अस्ति टन्न गफ गरियो ।...

गगन होउन् कि, नरहरी र बाबुराम, कसैले छोडेन राज्यको ढुकुटी

अप्रिल ९, २०११

डा बाबुराम भट्टराई गत संविधान सभाको निर्वाचनमा सबैभन्दा बढि मत ल्याएर जितेका । जनताले सबैभन्दा रुचाइएका भन्नु पर्‍यो । गगन थापा युवा नेताहरु मध्ये लोकप्रिय । नेपाली कांग्रेसभित्र ठूलो संभावना बोकेका मानिन्छन् उनी । कांग्रेसका नरहरी आचार्य...

भ्रष्टाचारीका संरक्षक नै मुख्य दल

अप्रिल ७, २०११

खर्बौंको कर छल्ने बिनोद चौधरी एमालेका सभासद । उनले कर छलेर राज्यमाथि अपराध गर्दा एमाले पार्टी चुप्प छ । देशको ईतिहासमै आर्थिक अपराधको एउटा ठूलो घटना हो यो । तर सभासद बनाउने पार्टीलाई कति हाइसञ्चो । चुपचाप...

1 103 104 105 106 107 142