राजनीति

प्रधानमन्त्री नामको हड्डीमाथि अर्को नाटक

फ्रेब्रवरी २, २०११

हाम्रो देशमा एउटा हड्डी छ । जनताको मासु लुछिसकेकाले अब हड्डी मात्रै बाँकी छ भन्दा हुन्छ । देश र जनताको लागि केही गर्छन् कि भनेर मासु लुछुन्जेल जनताले सहेर पनि बसे । तर लुछ्दा लुछ्दा अब हड्डी...

नेपाल अझै अधिराज्य ?

फ्रेब्रवरी १, २०११

–राजधन कुलुङ नेपालको अन्तरिम संविधान २०६३ माघ १ गते राजनीतिक दलहरूको सहमतिबाट जारी भएपछि वैधानिक रूपमा नेपाल एउटा संघीय गणतन्त्रात्मक देश हो । यद्यपि ०६५ जेठ १५ गतेको पहिलो संविधानसभा बैठकले औपचारिक रूपमा राजतन्त्रको अन्त्य गरेर नेपाललाई...

के लछारपाटो लगाएको छ र नेपाली सेनाले पो ?

जनवरी ३१, २०११

सेना समायोजन माओवादी शान्ति वार्तामा आएदेखिको मुख्य माग र शर्त । व्रिहद शान्ति संझौतामा माओवादी लडाकू बारे जे प्रावधान छ माओवादी, एमाले र नेपाली कांग्रेस सबै आआफ्नै ढंगले व्याख्या गर्दै आएका छन् । नेपाली सेनाको आफ्नै अडान...

माओवादी लडाकूहरू र शक्तिखोरको सहमति बारे

जनवरी २९, २०११

  ●  मोहनविक्रम सिंह हाम्रो पार्टीले प्रारम्भदेखि नै देशमा शान्तिको स्थापना र संविधानको निर्माण समेतका लागि विदेशी सुपरिवेक्षण वा अनुगमनलाई अनावश्यक ठहराउँदै देशभित्रका राजनीतिक शक्तिहरूको पारस्परिक समझदारीका आधारमा नै ती समस्याहरूलाई समाधान गर्नुपर्ने आवश्यकतामा जोड दिँदैं आएको...

खबरदार : संसारभरीनै जन्मिएका छन् थुप्रै देवीप्रसाद रेग्मी

जनवरी २२, २०११

“पहिला सुनिन्थ्यो नेताले ताली खाए रे । बिस्तारै सुनियो नेताले गाली खाए रे । अहिले आएर सुनियो नेताले थप्पड खाए रे । अब के खालान् त नेताले ?  – शिव सापकोटा / भियना, अष्ट्रिया  “यि गोरु नेतालाई...

भारतको एक छाक भातमै बिके मधेशी दल

जनवरी २०, २०११

साँच्चै नेपालका मधेशी दलहरू लाई कति हेपेको ? कति कम आँकेको भारतले ।  कति पिछलग्गु रहेछन् भारतको । कति सस्ता ! सरकार निर्माणको एक खाले साँचो बोकेर बसेका त्यत्रा सभासद भएका मधेशी दलहरूलाई भारतले एक्कै छाक भातमा...

माओवादी भित्रको भाले भिडन्त अब मेडियातिर

जनवरी १९, २०११

मेडियाको महत्व माओवादीहरुले जत्तिको अरू कुनै पार्टीले बुझेका होलान् ? मेडियालाई आफ्नो स्वार्थमा माओवादी पार्टीले जति अरू कुन दलले प्रयोग गर्न सकेको होला ? जनयुद्दकालिन कठिन र जोखिमपूर्ण अवस्थामापनि नेपाली मेडियालाई माओवादीले जत्तिको अरू कुनैपनि दलले प्रयोग...

अनमिन लघारेर बुद्धको उपहार !

जनवरी १६, २०११

नेपाली जनताको चाहना अनुसार संयुक्त राष्ट्र संघिय अनुगमन निकाय अनमिन नेपाल आयो । माध्यम हाम्रा दलहरू नै थिए । १० वर्ष लामो जन युद्दको मारमुंग्री रोक्न अनमिन महत्वपूर्ण बन्यो । आखिर कुनै न कुनै स्वतन्त्र निकाय बिना...

प्रचण्ड थोत्रिए, अब भट्टराईको पालो !

जनवरी १४, २०११

पहिले प्रचण्डले के के न गर्थे भन्थे । माओवादी पार्टीले त प्रचण्डले नयाँ सिद्धान्तनै प्रतिपादन गरेझैं प्रचण्डपथनै पास गर्‍यो । शान्ति वार्तामा आए माओवादी । संविधान सभाको निर्वाचनमा संसदको प्रमुख दल बन्यो । माओवादी नेत्रित्वमा सरकार बन्यो...

आतङ्कका केही ट्याक्टिस जनयुद्धमा प्रयोग

जनवरी १२, २०११

–अकेला आतङ्कवादवारे मानिसहरूमा मत-मतान्तर छ । भयवादमा आधारित यसको कुनै पनि कृयाकलाप मानिसको लागि मनपर्ने कुरा होइन र मनपर्नु पनि हुँदैन । यस्तो मान्यता छ । किनकी, यो अति नै भयानक एवम् दर्दनाक हुने गर्दछ । यसले...

1 107 108 109 110 111 142