साहित्य
मेरो शुभ कामना
-सागरिका कोही भन्छन दसैं आयो कोही भन्छ्न दशा कोही भन्छन खाउँला पिउँला कोही भन्छन यो दसैं टार्न हरे ऋण कताबाट ल्याउँला ?...
दशैं आयो !!!

-अनुकुल प्रकाश त्यागौ सब्ले रिसराग साथै मनको मैलो, दशै आयो नयाँ युगमा नयाँ नेपालको हेर पहिलो, दशैं आयो !! दर्पण झै छ साझा चाह शान्ती मात्र नेपालीको नहोस् है त कतै साथी भाँड- भैलो, दशै आयो...
“क्रान्तिकारी गजल”
-अनुकुल प्रकाश,चितवन गाइने दाई रेट्दैछन है सारङ्गिको तार मेची-काली सुसाउँदै छ लगाउँदै नारा !! रामखेलावन बढ्दैछ रे हातमा बोकी भाला विक दाइले धार लाउँदैछन खुकुरी र आरा !!...
आँशु खप्न गाह्रो हुन्छ…………
-विद्या सापकोटा ‘निर्जला’ अनु !!! तिमी मलाइ भावनामा बगेको देख्छौं यथार्थ निहाल्ने हो भने, म कहाँ सम्हालिन सक्छु र ? तिमी मलाइ कल्पनामा रमेको सोच्छौं चाहन्थे आफैभित्र रमाउन, त्यो सौर्न्दर्य नै कहाँ छ र ? तिमी मलाइ...
आमालाई पत्र (भाग २)

-तिर्थ राज पाण्डेय “आँसु” साईलो मारे माइलो मारे नमार भन्दा भन्दै सुन्तली को ईज्जत लुटे बाटो हिँड्दा हिँड्दै ! त्यो नियम त्यो चलन अझै चलिरा छ म जन्मेको भुमी माथि आगो बली राछ !...
कठै मेरो जुनी
–केशव पुन बाउ बाजेको विंडो थाम्न परदेश आएँ बिरानो यो मुलुकमा खानु हन्डर खाएँ सुख पाउला भन्ने थियो पाउनु दु:ख पाएँ मनको लड्डु घ्यू सँग खानु सम्म खाएँ ।...
मलाई माफ गर !!!
अनुकुल प्रकाश, चितवन बिद्या !!!! तिम्रा स्वप्निल गगनचुम्मी इच्छा अनी आकांक्षाहरुसँग मेरा वास्तविक झिना-मसिना आवश्यकताहरु आफ्नो जीवनको वहीखातामा मिलाउनै सकिन, तिमीलाई नै त, आफ्ना छरपस्ट छरिएका, सपना अनी कल्पनाका पत्रहरु सँगाल्न भ्याइ-नभ्याइ थियो त्यसैले तिमीलाई...
अव्यक्त प्रेम पीडा
–विद्या सापकोटा “निर्जला” म कल्पनामा उडिरहेको थिएँ मसँग चाहानाका उत्माद थिएँ सपना र चंचलताका बहाब थिए एक्कासी कतैबाट, ऊ मृदु–मुस्कान लिएर आयो आखाँ आँखा जुधिरहे मलाइ मुक बनाएर गयो आकांक्षामा रुझाएर गयो ।। ...
परदेशी छोरालाई आमाको पत्र
-अनुकूल (प्रकाश) ढकाल बावु तिम्रो चिट्ठी पाएँ पढ्छु घरी-घरी लुकि-लुकी एकान्तमा रुन्छु गहभरी ! यो दु:खिको तर्फबाट, मुटुभरी माया नपरोस है कहिल्यैपनि तिम्लाई कालो छायाँ !...


