साहित्य
विलिन ब्यक्तिगत स्वतन्त्रता
–किरण पौड्याल हराएछन प्रजातन्त्र, खोज्न जाने को पो होला बिलाएछन स्वतन्त्रता माग्न जाने काँ पो होला १७, १५, ३६, ४६, अझ कति कुर्ने होला धेरै पटक भुंग्रो भईयो, अझ कति जल्ने होला...
मागेर दिन्छ कस्ले अधिकारहरु ??
-अनुकुल प्रकाश जवसम्म तिमिमाथि नाङ्गो नाच्नेछन् अवसरवादी नरपिशाचहरु जवसम्म तिमी सुम्पिरहनेछौ देशको भविष्य राष्ट्रघाती हातहरुमा तवसम्म तिमी वाध्यता, विवशताको जन्जिर र फलमे वारभित्र मानव मुकुन्डो धारी गिद्द र ब्वाँसाहरुको आशुरी चक्रव्युहरुमा वन्दी हुनेछौ र निहार्नेछौ आफ्ना सन्तान...
अब किन पढने चिन्ता ?
-सागरिका बन्द गर स्कूल सबै किताब सबै च्याती देउ कलम सबै भाँचीकन कलेजहरुमा आगो लगाई देउ...
मेरो माँया
-केशव पुन फूल देख्ने नजरले, काँडा देख्न थालेपछि सुन्दर घर खरानी भो, राँको तिम्ले बालेपछि ।। उग्रचण्डी बन्न थाल्यौ, मनमा पाप पालेपछि सङलो पानी धमिलो भो, कालो मैलो हालेपछि ।।...
हातहरु आर्तनादमा
-गणेश खड्का ” प्रतिक्षा ” दिग्भ्रमित सपनाहरु पालेर छाँया पाउने आशमा बर-पिपल रोप्न अभ्यस्त हातहरु मूल बाटोमा रगतपच्छे हुनेगरी बाङ्गो काँढाले घोचिदिएपछि के गुनासो गर्नु कठै बयर बनेका बर हरु सँग,...
गजल
-बिष्णु वाग्ले अत्याचारको रुख ढलोस नयाँ नेपालमा भ्रष्टचारको आँत गलोस नयाँ नेपालमा । भोकाले पेट भर्न अनि नाङ्गाले लाज छोप्न पाउन बिधिको त्यो शासन चलोस नयाँ नेपालमा ।।...
हामी संकल्प गरौं
– सुभासचन्द्र देवकोटा आउ, हामी, सहस्र मनहरु खिपेर, एउटा देश कोरौ, जहाँ हिमाल उठेको हुनुपर्छ हरीया पहाड मुन्तिर पहेंला धानको वाला झुलेको हुनुपर्छ । यसवेला हातमा हात बाँधेर वस्ने वेला छैन, स्कुल जाने नानीहरु कापी र...
गजल
–शिला ठकुरी, पेरिस विष पिए जस्तै पीडा तिमी टाढ हुँदा मुटु रित्तिए झैं भयो आँशु तिम्लाई सम्झि रुँदा मुटु दूर देशको एकल वास कति कष्ट हुने जिउन दुखेको मन सञ्चो लाग्छ तस्विरलाई छुँदा मुटु...
छुटेका पल र अनुभूती
-विद्या सापकोटा ‘निर्जला’ केही पलको लागी के विदा मागेथेँ मागेथेँ ?? ममा केही बाँकि रहेन, केवल शून्य अनि शून्यता ।। बेहोसिमा ढलेथेँ, भिजेका सिरानी वीच, कसैले सुस्तसुस्त मेरो घुम्टो उठायो, मैले देखेँ……….....


