साहित्य

एउटा साझा प्रश्न तिमीलाई

फ्रेब्रवरी ५, २००९

–गणेश खड्का ” प्रतिक्षा “  तिमी सँग हात छ- कलम छ अब इतिहास लेख तिमी सँग खुट्टा छ- बाटो छ सहि ठाउँमा टेक तिमी सँग आँखा छ-दृष्य छ नाङ्गो आँखाले सत्य देख...

जीवन

फ्रेब्रवरी ३, २००९

-महेशचन्द्र देवकोटा   चाहना के गर्न हजुर आज मरे भोली दुई दिन ।  लानु के छ जाँदा हजुर वस्त्र वीना आको जीवन ।।  तेरो मेरो आना बिघा तनाव गर्नु किन अब ।  जाँदा एक इन्च आफ्नो हुन्न...

गजल

फ्रेब्रवरी ३, २००९

-सुर्य प्रसाद न्यौपाने “सिकारु” तिमि बिना शान्त हुन्नन बैशालु यि मातहरु तिम्रै यादमा जागा भई बिते अतितका रातहरु । आँखा छलि कुरागर्ने नशालु ति ओठहरु अति मिठा निष्छल तिम्रा ईसाराका बातहरु ।...

सुन्दैमा हाँसो उठ्छ

फ्रेब्रवरी १, २००९

–विद्या सापकोटा ‘निर्जला‘  माया माया भन्छौ तिमी, महिनौ वेखबर बनिदिन्छौ  ‘म विनाको पलपल मर्छु भन्छौ, हरपल मलाइ नै अत्याउँछौ  तिम्रा नयनमा झल्कने मायाका सुवासहरु   यत्रतत्र फैलिसक्छन्  मलाइ माया गर्ने तिमी, अझै लापत्ता हुन्छौ                             अनि मलाइ...

कपुरी क

जनवरी २८, २००९

–नेपोलियन मरहट्टा   पृथ्वीको ठुलो पन्नाहरुमा बिना मशीको, काठको ठुलो कलम काँधमा बोकेर, आज पनि उ बेँसीतिर झरेको छ ।...

गजल

जनवरी २४, २००९

-नेपोलियन मरहट्टा, चितवन   जती काटे पनि नदुख्ने भयो, रगतको खोलो नसुक्ने भयो । कस्तो लेख्यौ भावी ? नेपाली भाग्य ॠण् पनि कहिल्यै नचुक्ने भयो ।...

उमा सिंहको बस्तीबाट

जनवरी २३, २००९

-उमादेवी   झुण्ड्याउनु छ कसैलाई, डोरी बाटे हुन्छ उमा सिंहको अस्तु कसम, सक्छौ आँटे हुन्छ ! मसी बोक्ने कलम पनि, आगो ओकल्छ मास्नुपरे अत्याचार, सबै ताते हुन्छ !!...

कायर किन बनि दियौं

जनवरी २२, २००९

-बिजयकुमार श्रेष्ठ  (हाल-इराक)  परिवर्तनको ठुलो योजना बनाएर जंगल पसेका थियौ  १२ वर्षसम्म डर लाग्दो र कठोरताको लडाई लड्यौ,  एक ढिका नून देखि देशको विशाल ढुकुटी लुटि लियौ   शान्त र सुन्दर नगरिमा भय र त्रासको वातावरण बनाई...

आउँ हामी इमान जमानको कुरा गरौं

जनवरी १७, २००९

-सुभासचन्द्र देवकोटा  आउँ हामी एकै छिन इमान जमानको कुरा गरौं,  थारै भए पनि  देशको कुरा गरौं ।  कति छोरा छोरीको मात्रै चिन्ता गर्ने,  कति  कमिसन र ठेक्काको मात्रै कुरा गर्ने,  घर घडेरीको कुरा पनि धरै गरियो,  ...

गजल

जनवरी १४, २००९

 –नेपोलियन मरहट्टा,  देशै बेच्ने सन्धि गरेका नेता, मेरै देशमा रैछन् मरेका नेता । लाएनन देशलाई कहिल्यै उकालो, ति त सधैं ओराली झरेका नेता ।...

1 60 61 62 63 64 70