साहित्य
यस्तै उस्तै
-अंमर ‘पथिक‘– यस्तै उस्तै भयो मेरो यसपालीको लाहुर पनि नसोधे है बिन्ती मलाई, किन त्यस्तो उदाश भनि झर्यो आँसु आँखाबाट बलेसीको पानी सरी मर्यो छाती भित्रै मुटु चुलेशीको धारमा परी !!!...
गजल
–नेपोलियन मरहट्टा प्राण जाने अन्तिम अन्तिम श्वासमा छ मेरो देश, म मुग्लानबाट फर्कि आउने आशमा छ मेरो देश । फेरी एकीकरण् गरी सबै एउटै बनाउनु छ, हजार थरी जात,धर्म, भाषामा छ मेरो देश ।...
गजल
अनुकुल प्रकाश .. मिलनको पहिलो रातमा खेलौं एउटा खेल खबरदार छ यो खेलमा माफि छैन झेल..! .. दुई शरीर आपसमा, एउटै भयो मुटु जिन्दगिको मेला भर्न मिलाऔं तालमेल..!...
“ह्याप्पी भ्यालेन्टाइन डे”
–गणेश खड्का “प्रतिक्षा” म गाउँमा हुँदा सानै थिएँ र स्कुलमा पढ्थें त्यतिबेला बुथुरी ले भन्थी तिमी कत्ती जाती छौ है ? सपनामा देख्छु तिमीलाई जून जस्तै राम्री थी उ मलाई फूल दिन्थी झरिलो गुलाबको र भन्थी-...
के भनूँ म तिमीलाइ..अनुत्तरित तिम्रा प्रश्नहरु—
–विद्या सापकोटा “निर्जला” ए मेरो राजा ! म के भनेर बुझाउँ के भनेर विश्वाश दिलाउँ तिमीलाइ हरभेट, हरबोली अझ झस्काइका पलपलमा तिमी सोधिरहेका हुन्छौ विद्या तिमीलाइ मेरो माया लाग्दैन विद्या मेरो याद कहिल्यै आउँदैन ??...
भ्यालेन्टाइन डे
-नेपोलियन मरहट्टा ३६४ दिन सम्म आफ्नो प्रेममा तड्पिएर बसेका ति,जोडीहरुले बर्षको एक दिन १४ फेब्रुअरी धुमधामसँग मनाउनुपर्ने । के, जोडी हुनेहरुको लागि मात्रै हो र यो दिन ? अहँ म मान्दै मान्दिन ।...
गजल
–गणेश खड्का ” प्रतिक्षा “ जहिले पनि झुक्नु पर्ने नेपालीको शिर‘ता होइन उर्वर भूमि मेची-काली बन्कर खेल्ने भिर‘ता होइन खेल चलाउँछौ मर्ने-मार्ने आफु चाहिँ लुकी-लुकी तिमी आफैँ मरे पनि अब कुनै पिर‘ता होइन...
घुम्दै जाँदा भारतमा
–मान बहादुर केसी (मुस्कान) घुम्दै जाँदा भारतमा नेपालीको दास भेटियो आँशु, रगत, पसिनामा जिवनको ब्यथा लेखियो कहिँ भेटें साथीहरु रात दिन पिउनेलाई घर भुली आफ्नो एक्लो जिवन जिउनेलाई...
गजल
–नेपोलियन मरहट्टा तिमी रिसाउनुको कारण सोच्दै बित्यो रात पनि, फूलले पनि बताएन, मौन भयो पात पनि । सारा संसार भरी खोजें, छितिज पारी पनि पुगें, तर जवाफ भेटिएन, रित्तै फर्किए हात पनि ।...


