साहित्य

गजल

मार्च १६, २००९

-अनुकुल प्रकाश, चितवन   ..   हजार हजार ढुङ्गा कुल्ची एउटा ढुङ्गा पुज्छन् मान्छे   ईश्वर, अल्ला मनमै थाती मन्दिर-मस्जिद झुक्छन् मान्छे ..   सबका मालिक एकै हुन् रे, नाम फरक लिएपनि   भन्नलाई त भन्छन् तर...

हामी किन सगरमाथा नथेग्ने

मार्च १४, २००९

–महेशचन्द्र देवकोटा   हामी किन तर्सिरहेका छौं ?   हामी किन थाकि रहेकाछौं ?   खै देश बनिसकेको, र हामी किन पछाडी सरीरहेका छौं ?     कालेले नहाँसेको बर्षौ भैसकेछ,...

गजल

मार्च १३, २००९

-नेपोलियन मरहट्टा–       भाग लगाई तराजुमा जोखिँदै छ देशलाई   लिलामीमा मुल्यहरु तोकिँदै छ देशलाई ।     नेता स्वार्थी भएपछी झोलुंगो झैं हुँदो रैछ,   हल्लाएर उत्तर-दक्षिण ठोकिँदै छ देशलाई ।...

मलाई हाँस्न देउ

मार्च ११, २००९

-नारायण अर्याल–   मलाई हाँस्न देउ म हाँसेर मर्न चाहन्छु   आखिर जानु त छँदै छ, यथार्थ मा बाँच्न चाहन्छु ।   यहाँ धेरै खाएर फुलेका पेटहरुपनि देखें मैले   अनी खान नपाएर सुकेका खाली पेट भेटें...

‘कुल्लीको भाषा’ र साहित्यमा एनआरएनले गर्न सक्ने काम

मार्च ६, २००९

–कल्पना घिमिरे-   नेपालको माटोमा जन्मी, बिदेशलाई कर्मभूमी बनाउने हामी एनआरएन ‘पर-बासी‘ नेपालीको ईतिहास अत्यन्त पुरानो एवं गरिमामय छ । ९ औं शताब्दीकी नेपालकि छोरी एवं तिब्बतकी महारानी भ्रिकुटी एवं १३ औं शताब्दीमा पाटनका सामान्य परिवारमा जन्मेर...

गजल

मार्च ६, २००९

–प्रकाश सापकोटा     शीरदेखि पाउसम्म तातो भयो आमा   इः हेर त अनुहारै रातो भयो आमा   निर्दयी छ साह्रै यौटा नाइके भनाउँदो   त्यसको गाली खाँदा–खाँदा सातो गयो आमा...

अप्रत्याशित हत्या (कथा)

मार्च ४, २००९

-रबि भट्ट ‘रोषी‘-    २०६१ सालमा बहिनी आयूषा र मैले गाउँकै भीमोदय माध्यमिक बिद्यालयबाट संगै प्रवेशिका परिक्षा उत्तिर्ण गर्‍यौं । त्यसपछिको स्तरीय शिक्षार्जन हेतु बहिनी आयूषा र म काठमाडौं आयौँ । आयूषाले कमर्ष रोजी । मैले आर्ट्समा...

आँखा र हेराइ

मार्च ३, २००९

–विद्या सापकोटा ‘निर्जला‘   झुट लेख्छन् कविहरु, बखान गरी फूलैफूल   कम देख्छन् कल्पनामा, मात्र चन्द्रमा र तारा जुन ।।   अन्धकार हुन्नन् रातहरु, यो त एक प्रतिक्षा हो                                      जगमगाउँदो रवि जन्मको ।।  ...

नयाँ नेपालको बृत्त चित्र

फ्रेब्रवरी २७, २००९

–गणेश खड्का “प्रतिक्षा”         साइँली बज्यै !   नातीको फोटो हेरेर   किन रुन्छ्यौ बेकार   सतीले सरापेको देशमा   अब फेरी तिम्रो सराप ?   चुपो लाग   यहाँ बोल्नु हुँदैन   अपहरित...

गजल

फ्रेब्रवरी २४, २००९

-शुशिला ठकुरी     कसको बिश्वाश गरौं अब मलाई बात लाएपछि   किन माया लाउनु अब घातैघात पाएपछि ।   आस्था बाचा कुल्चिएर पाईतालाले थिचेपछि   किन हेर्नु उसको बाटो घातैघात पाएपछि । ...

1 58 59 60 61 62 70