साहित्य

मेरो देश,तिमी र म

अप्रिल ५, २००९

-गणेश खड्का “प्रतिक्षा”   पल्किएँ भन्थ्यौ तिमीभ्रमणवर्षताका मेरो देश घुम्न आउँदा सल्किएँ भन्थ्यौ तिमी सनक्क माछापुच्छ्रेले आँखा सन्काइदिँदा मस्किएँ भन्थ्यौ तिमी हिमाल टल्काउँदै दाँतमा...

गित

अप्रिल ५, २००९

–गिता थापा, ईजरायल   कती लड्छौ निस्वार्थमा स्वार्थताको भाव लुकाई ।   बाँच्न देउ हामीलाई पनि खुल्ला आकाश मुनी छाती फूकाइ ।   धर्ती आफ्नु भएन भने श्रीजनाका फुल तिमी कहाँ फुलाउँछौ ।   जन्मभुमी छैन भने...

फ्रान्सेली भाषा र साहित्यको महत्व

अप्रिल ४, २००९

–कल्पना घिमिरे, फ्रान्स   बिगतमा अत्यन्तै महत्वपूर्ण मानिने फ्रान्सेली भाषाको स्थान एवं प्रतिष्ठा पहिले जस्तो नरहेपनि आजपनि ५४ देशमा फ्रान्सीले भाषा बोलिन्छ । करिब १३ करोड नरनारी यसलाई मात्रि वा पढाईको भाषाको रुपमा बोल्दछन् भने थप सात...

मेरो कर्म गाउँ

अप्रिल ४, २००९

–महेशचन्द्र देवकोटा      रमाईलो नगरी यो घुईचोको तालमा ।   घेरीएको चाँदीघेरा सधै आफ्नै चालमा ।।   लामो सोतो मनमोहक तालै तालको नगर ।   सारङ्गकोटको पगरीले छुँदा निलो सगर ।।...

पलहरु र वास्तविकता

अप्रिल ३, २००९

–विद्या सापकोटा   उसका ती सजल नेत्र   आकर्षक/मायालु अनुहार   अनि आद्र ओंठहरुले   गरिरहे निरन्तर आमन्त्रण ।।     मेरो अनियन्त्रित मन   अनायसै सपना सजिएका नयन   प्यास भरिएका चाहना   तानिरहने उन्मुत्त उत्कण्ठा...

गीत

अप्रिल २, २००९

-घायलश्री, पर्वत     तिमी फूल लाली गुराँस म त तितेपाती ।     तिम्रो हातको पानी मिठो म त तल्लो जाती ।।   बिहानिको घाम तिमी लामो यात्रा गर     सन्ध्याको सूर्य म त डुब्नै लागें...

नेपाली नारी

मार्च २९, २००९

-शुशिला ठकुरी, पेरिस   मेरा अवयवहरुमा चल्मलाउन   आतुर तिम्रा लालायित हातहरु   नंग्रा फिजाउदै भो नआउ   ति कुत्सित अपराधी मनहरु   किञ्चित दुःख छैन नारी भई जन्मिनुमा...

गजल

मार्च २८, २००९

-नेपोलियन मरहट्टा-     गास,बास र अलिकती कपास देउ देशलाई,     अहिल्यै लाश नबनाउ, सास देउ देशलाई ।     राजनीतिको चोली भित्र कती बाँध्छौ खुम्च्याएर ?   कहिले काही चोली खोली,आकाश देउ देशलाई ।...

तिम्रै लागि

मार्च २८, २००९

–लक्ष्मी सापकोटा, बेलायत     सात समुन्द्र पारी तिमी   गाउँमा रुँदै बसेकी छु   आँशु पिउँदै अरु सामु   बाध्यताले हाँसेकी छु । ...

कहिले यो मन रुन्छ किन ?

मार्च २७, २००९

–मान बहादुर केसी “मुस्कान“   कहिले यो मन खुशि हुन्छ, कहिले यो मन रुन्छ किन ?   हरपल हर क्षण यो मनले, जाली कुरा बुन्छ किन ?   तिमीले मलाई नहेरेपनि, मैले तिमीलाई देख्छु सधैं   तिमी...

1 56 57 58 59 60 70