साहित्य
विदेशिँदाको पिडा
-लालीगुराँश मुटुभरि मातृभूमिको याद सँगालेर आँखा चिस्याउँदै अबेर राती बल्लतल्ल निदाउँछु म सपनामा उकाली ओराली गर्न पुग्दा आधारातमा निद्रामै बर्बराउँछु म । वरपरका डाँडा-काँडा अनि भन्ज्याङ चौतारी सम्झेर...
गजल
–प्रदीप सुबेदी हारेको कर्म रोएको मन बोकेर जानु कहाँ ? आँखाको आँशु बगेर आयो पोखेर जानु कहाँ ? सकिन भुल्न बिछोड को पिडा सम्झेर अतित धेरै र थोरै माया को तौल...
आमा !
-लक्ष्मी सापकोटा, बेलायत आमा आमा, माता , जननी के भनौ तिमीलाई तिम्रो ममताको कुनै सिमा छैन मात्रिस्नेह र करुणाकी खानी तिमी सन्तानकी प्रेरणा श्रोत बनिदेऊ । ।...
गजल

-भागवत भण्डारी कसको दोष हुने भो र आफ्नै भाग्य फुटे पछि अश्रु भेल रोकिदैन मनको बाँध टुटे पछि कौडी कौडी जम्मा गर्दै धनी बन्ने प्रयासमा कंगाली त लाग्ने नै भो आफन्तले लुटे...
गित

–गिता थापा, ईजरायल शिक्षित मात्र भनेर हुन्न चेतना नभए । कानुनमा मात्र लेखेर हुन्न ब्यवहारमा नल्याए । नारी र पुरुषलाई बरा बरि कानुन बनाउ मात्रै भनेर। हिंसाको अन्त्य कहिले नि हुन्न नारिले नै...
समयका जन्जिरभित्र

–गुरु केदार बराल, अमेरिका साँच्चिकै समयका क्रुर चक्रहरु घुमि नै रहे भावना भरि भरि स्मृतिका सुमनहरु सँगालेर, मन भरि भरि सितलताक उद्वेगहरु भरेर मुटु भरि भरि संब्रिद्धिका सगुनहरु लुकाएर,...
गित

-घायलश्री, पर्बत शुन्य छ गाउँ शुन्य छ ठाउँ शुन्य छ बस्ती यो । नहुँदा तिमी झन शुन्य मन सहन अती भो ।। संसार हाक्ने त्यो चन्द्र आँट्ने लक्ष्य भो बिरानो लाग्दोहो तिमीलाई...
बाँच्नुको अर्थ
–लक्ष्मी सापकोटा, बेलायत जिन्दगीको सँघार त तर्नु नै थियो जसरी भएपनि जीवन जिउनु नै थियो बाध्यता र विवशताका पर्खाल ठूलो थिए तै पनि कसैको लागि बाँच्नु नै थियो ।...
गजल
-नेपोलियन मरहट्टा गाँस,बास र अलिकती कपास देउ जवानीलाई, जिउँदो लाश नबनाउ, सास देउ जवानीलाई । सधैं चोली भित्र कती बाँधी राख्छौ ? खुम्च्याएर, कहिलेकाहीँ चोली खोली, आकश देउ जवानीलाई ।...


