साहित्य

त्यो जिन्दगानी

जुन १, २००९

अनुकुल प्रकाश, चितवन सम्झनामा आउँछ त्यो जानि-नजानी चन्चल त्यो बच्पन त्यो जिन्दगानी .. आमा हुन धर्ती मेरी मायाँकी खानी सहन्थिन् मलाई कतै झर्को नमानी घनघोर अटेरी ,त्यो छुक्छुके बानी चन्चल त्यो बच्पन त्यो जिन्दगानी...

फर्केर आएन ऊ (कथा)

मे ३१, २००९

–गिता थापा, ईजरायल   शान्ता आज पनि चिट्ठी बोकेर नकुलको आँगनमा पुगेकि थिई ।  नकुल ढोकाबाट बहिर निक्लिँदै थियो । तर शान्तालाई आफुले पढ्न नपाएकोमा साह्रै दूख लागेको थियो । नकुललाई भने कत्तिपनि झन्झट लागेको थिएन ।...

गजल

मे २९, २००९

-नेपोलियन मरहट्टा-     मुर्दाहरु बौरिएर सत्ता लिन थालेपनि,   हर्ष कतै देख्दिन म राजतन्त्र ढालेपनि ।     यही देशमा मात्रै देखेँ अचम्मको गणतन्त्र,   ओईलाउँदै गयो बोट जती पानी हालेपनि ।...

जिन्दगी

मे २३, २००९

मानबहादुर केसी (मुस्कान)     महँगाईले डाँडा काट्यो, काल भो जिन्दगी     जताततै लथालिंग, बेहाल भो जिन्दगी     गाँस बास कपासको समस्याले सताऊँदा     पार पाउनै नसकिने, जाल भो जिन्दगी...

एउटा प्रायश्चित

मे २२, २००९

–विद्या सापकोटा     त्यो जून हराएको  रात   हामीले छुट्टिने निर्णय गर्‍यौं   वारी पारी भएर   बग्ने आँट गर्‍यौं ।।     निष्पष्ट थियो रात,   विकल्प दुइ फरक   मसँग थियो एउटा र्टचलाइट,  ...

आजको नेपाल

मे १९, २००९

-रामप्रसाद घिमिरे ४६ सालमा त्यो आन्दोलन भयो फालेर पञ्चायती । प्रजातन्त्र आयो नेपाल देशमा जन्ता रमाए अती ॥   सब मिलिकन पञ्चलाई ऊ बखत झारे समाई तल । ऐले भ्रष्ट भए यी शासकहरु कस्तो छ यो बौदल...

अगाडि बढ्न देउ

मे १९, २००९

घायलश्री, पर्बत                       हो….!   यात्रा मेरो लामो छ र जटिल पनि   तर ……   कोही नडराउ कोही नतर्स   यो यात्रा मेरो मात्रा होइन   हामी सबैको हो,   तिनै धुर्त स्याल र ब्वाँसाहरुबाट...

गजल

मे १८, २००९

अनिता बस्याल, फिनल्याण्ड   एकै घरका सन्तान पनि मधिसे र पहाडी यहाँ   दाजुभाइमा फाटो ल्याउन कस्ले खन्यो खाडी यहाँ ?     आपसको फुटले सधैं विध्वंसलाई निम्त्याउँछ   हातमा हात समातेर जानुपर्छ अगाडि यहाँ...

गजल

मे १७, २००९

-सरोज रसिक, टाँडी   तैं ठुलो मैं ठुलो, को ठुलो मान्ने खै   अर्को युद्ध चर्कने भो, के शान्ति मान्ने खै ?   कोही राख्ने कोही फाल्ने कस्तो यो चाला   हाँडिगाउँकै जात्रा भो, लाज कसरी धान्ने...

गजल

मे १५, २००९

-नेपोलियन मरहट्टा    कतै पनि नमिलेको भारी भो गणतन्त्र,   त्यही भारी बोक्ने अवतारी भो गणतन्त्र ।     हतियार उठाउनेलाई फूलमाला लाइदिँदा,   देशद्रोही शितल बस्ने छहारि भो गणतन्त्र ।...

1 52 53 54 55 56 70