साहित्य

रेटिएका खुशीहरु

जुलाइ ११, २००९

–लक्ष्मी सापकोटा, बेलायत  खुशी वाड्ने मनहरु दु:खसागर डुबेपछि  रमाएका रहरहरु आँधीसंगै उडेपछि  हाँसो फूल्ने ओठहरु बन्द ढोका भएपछि   नयनका परेलीले मोती बर्षा गरेपछि   बाँच्न पनि गार्हो हुन्छ मनै दुखी भएपछि  हाँस्न त झन के पो हाँस्नु खुशी...

आफ्नै पिडा

जुलाइ ७, २००९

-प्रदिप सुबेदी तिमीलाई भुल्न नसक्ने दर्पण छायाँ अतित पो रैछ दुनियाँलाई नभएको पिडा हुने कुरो मसित पो रैछ तिमीलाई त सधैं तारा सधैं जुन आँखा माथि आफ्नो भने त मुटु पनि कोपिएछ काँडा माथि...

जागजाग नेपाली

जुलाइ ५, २००९

-डा. शास्त्रदत्त पन्त   उठ हे उठ नेपाली जुर्मुराई उठ ।  देशको सीमा रक्षागर्न शिर उठाइ उठ ।।  देशरूपी डुङ्गा डुबे हामी सबै डुब्छौँ । हामी नेपाली अस्तित्वहीन हुन पुग्छौँ ।।...

नबोलाइएको पाहुना

जुलाइ ४, २००९

–विद्या सापकोटा आकाशमा टहटह जुन लागिरहेको छ । सडक लमतन्न तन्किएको छ । टाढावाट कहिलेकाहिँ गाडि गुडेका टि-टि आवाज र हर्न बजेको सुनिन्छ । माथिपट्टि वनमा झ्याउँकिरीको किर-किर सुनिन थालेको छ । उ एक्लै परेको छ आज...

ननिभ्ने दिप

जुलाइ २, २००९

-दिलिप योन्जन     ननिभ्ने  दिप हो,  हाम्रो माया प्रिती   हाँसी२ जिबन बिताउँ, मरे हुन्छै मिटी ।     दुख सुख जिन्दगीको, जिउने मिठो आधार   जन्म२ रहन्छ माया, इतिहास भै अमर...

देश बेच्ने पार्टि रित रैछ (गजल)

जुन ३०, २००९

–सुमन बगाले, आबुँ खैरेनी, तनहुँ  बोल्न जाने जिन्दावाद पार्टि गित रैछ  पुग्न सके वालुवाटार गाठिँलो जित रैछ ।   लुछाचुँडी नेताहरुको हानथाप पद रोज्न  देश बेची भुँडी भरेपनि पार्टि हित रैछ ।...

गजल

जुन २८, २००९

-मान बहादुर के सि (मुस्कान)     अब म पनि प्रबास छोडि आफ्नै देशमा जाउँ कि त ?   नयाँ पार्टी बनाउछु, अनुमति पाउँ कि त ?     देश छोडेर भागेका पनि पार्टी खोली देश हाँक्ने...

तप्पतप्प पोखिएँ म !

जुन २७, २००९

–विद्या सापकोटा तिमी हरायौ त्यो गुनगुनमा  बिपनाको खेतिमा निस्कीएँ म !  तिमी भिज्यौ, मात्र मनसुनमा  आँफैलाई रित्यायर पोखिएँ म !...

तिमीमा हराएँ

जुन २६, २००९

-विश्वराज न्यौपाने   सपना वा बिपना खै के मा हराएँ,    मायालु ति तिम्रा गुनगुन मा हराएँ,     न्यानो त्यो स्पर्श काखको शिरानी,    माया पोखिएको बिस्कुन मा हराएँ,...

नेपाल बन्द

जुन २५, २००९

सुमन शर्मा, बागलुङ   धेरै भए तिथी मिती भन्दा पनि नेपाल बन्द   बेरोजगार नेपाली को धन्दा पनि नेपाल बन्द   जन्मे जत्ती नेता बन्ने उम्रे जती मन्त्री   आफ्नो नेता कार्यकर्ता गन्दा पनि नेपाल बन्द...

1 50 51 52 53 54 70