साहित्य

उनी सँग

अगस्ट ३१, २००९

–अनुभव   सराङ्कोटको डाँडा सँगै चढ्दै गर्दा मजा भयो  हात समाई उन्को नजिक बढ्दै गर्दा मजा भयो ।    उकालीको यात्रा सँगै साथीहरु छिन्न भिन्न  सँगै हामी दुईको दुरी घट्दै गर्दा मजा भयो ।...

चित्र-धर्तिको क्यान्भासमा

अगस्ट २९, २००९

-रन्जु आचार्य कुन्ठित मनका सुस्केराहरु  एकाएक बिलिन बन्छन्   चित्र-धर्तिको हृदय बिदारक क्यान्भासमा निष्प्राण बन्छन् भावनाका उपनिबेशहरु  उपहास एउटा कथाको पात्रजस्तै  निरुत्तर प्रश्नका छालहरुले  किनारा रेट्न थाल्छन्...

गजल

अगस्ट २३, २००९

-अनुकुल प्रकाश, चितवन . गाउँ वेंसीमा फैलिँदैछन् राता राता घामहरु फुट्दैछ है ज्वालामुखी सोचिराख परिणामहरु, . दीन गए साँच्चै गए ज्यु हजुर सरकारको व्युँझिसक्यो मेची काली छरिएका गामहरु,...

बेली र चमेली तीजलाई माइत हिँडेछन

अगस्ट २१, २००९

-गीता थापा/ईजरायल    बेली र चमेली तीजलाई माइत हिँडेछन आफ्नो भने स्वामी राजा प्रदेशमा’छन    सधैंकी रोगी सासू ओछ्यानबाट झर्दिनन्   दरखाई चाँडै फर्की बुहारी भन्न छोड्दिनन...

सम्झनाका धुमिल बिम्ब

अगस्ट १६, २००९

–विद्या सापकोटा  गजघुम्म अनी रहस्यमयी आकाश  भिजेका भुईँ, टल्केका पातहरु  उर्वरता पस्किँदै जवान दुवोहरु  स्व-स्फूर्त मुस्कानमा सप्तरङ्गी इन्द्रेणी  लजाएथ्यो प्रकृती मानौं खिचिँदैं थिए तस्बिरहरु !!...

सिमानाहरु

अगस्ट १०, २००९

-दिलिप योन्जन/अमेरिका  सारिएका सिमानाहरु, पुरानै डोबमा गाड्नु छ  खुम्चिएको देशको नक्सा, फेरि नयाँ कोर्नु छ  टिष्टा र कांगडा फिर्ता, लिन लड्न बाँकी नै छ  उठ है उठ युवाहरु हो,  देशको मुहार फेर्नु छ।...

गजल

अगस्ट ९, २००९

 -नेपोलियन मरहट्टा   कोखिल्लामा गाग्री बोकी झर्छिन् उनी पँधेरीमा  ढिलो आई छिटो पानी भर्छिन् उनी पँधेरीमा ।    मूल सुक्यो धारो सानो लाम बस्नु पर्छ भन्दा,  धकेलेर ठाउँहरु सर्छिन् उनी पँधेरीमा ।...

गजल

अगस्ट ७, २००९

–प्रकाश सापकोटा  यो एउटा गुनासो गरेको गर्‍यै छु  क्रमशः ओह्रालो झरेको झर्‍यै छु    के पाएँ भनौँ खै गुमाएँ पो उल्टै  हराउँछु कि आफैँ डरेको डर्‍यै छु...

जिन्दगीको गोरेटोमा

अगस्ट २, २००९

(जनयुद्दका बेला माओवादी जनसेना र सरकारी सेनाबिच लडाइँको मैदानमा भेटहुँदाको एक मार्मिक कथा) -प्रदीप सुबेदी/ कतार  आकाशमा कालो बादल पत्र-पत्र परेर फाँटिरहेको थियो भने हामिहरुको मन त्यही बादल जस्तै भित्र भित्र फाटिरहेको थियो । “ऐ ! प्रदीपे,...

आउ न सँगै घुम्न जाउँला मौला कालीका

जुलाइ ३०, २००९

-बिश्वोराज न्यौपाने  लोभै लाग्ने लर्के जोबन, दाई कि सालीका,  आउ न सँगै घुम्न जाउँला मौला कालीका ।    मन मिले गरौला नि माया साटा-साट,  डाँडा बाट हेरौला नि चितवनको फाँट ।...

1 48 49 50 51 52 70