साहित्य

आर्शिवाद (दशैं बिशेष)

सेप्टेम्बर २८, २००९

–विद्या सापकोटा खेतभरी लहलह धान झुलीरहेको थियो । पहेला फाँटहरु, सुगन्धि मौसम मन त्यसै रमाऊँथ्यो   । वगिरहेको सामरी खोलो, पानि सङलिसकेको थियो । बर्खे भेलले बगाएका बलौटे फाँटहरु एक तमासको सान्नटा बोकेर फैलिएको थियो । एउटा ठूलो...

एउटी विवश महिला

सेप्टेम्बर २७, २००९

-कृष्ण गिरी “शम्भु” म यहाँ अहिले तपाईंहरू सामु एउटी वेश्या आइमाईको हैसियतले आएकी छु । हो, म यहाँ तपाईंहरूलाई मेरो कथा सुनाउन आएकी छु । आशा गर्छु, सुनिसकेपछि तपाईंहरूले मेरो र म जस्ता हजारौँ वेश्या बनाइएका र...

दशै तिमी…!!!

सेप्टेम्बर २६, २००९

– गणेश खड्का ” प्रतिक्षा “ ए दशै, तिमी आयौ…? भर्खर बरखी सकिएर चोखिएको देशमा तिम्रो आगमन उल्लासमय बन्यो त …?...

प्यारो लाग्छ

सेप्टेम्बर २६, २००९

–शिव पन्त  तिम्रो न्यानो साथ प्यारो लाग्छ मिठा मिठा बात प्यारो लाग्छ   माया गरेर सुम्सुम्याउने तिम्रै कोमल हात प्यारो लाग्छ...

राष्ट्रिय गीत

सेप्टेम्बर २४, २००९

-दिलिप योन्जन /अस्टिन (अमेरिका)  देशको तापले पग्लियो हिमाल, हामी झै रोएर  सकिन्न कहिले युद्धको पिडा, आँशुले धोएर  मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली  मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली ।...

मन, रहर र बाध्यताहरु

सेप्टेम्बर २३, २००९

–लक्ष्मी सापकोटा/बेलायत  ती मनहरु, रहर अनी बाध्यताहरु  कसरी समायोजित हुनसक्छन ?  कसरी एक अर्कामा समाहित हुन सक्छन् ?  जसरी मुनामदन, सत्यवानसाबित्री अनि रोमियोजुलियट भएथे |  ...

नेपाली हिमालय गौरव गाथा (पहिलो भाग)

सेप्टेम्बर २२, २००९

-डा.शास्त्रदत्त पन्त  नेपाली हिमको देश हिमले चुली भर्दछ ।  चुलिले हीमको टोपी लगाईकन बस्दछ ।।    सेतो श्रीपेच त्यै नै हो टोपी नेपाल गौरव ।  सेतो निशान शान्तिको शान्तिको क्षेत्र सौरभ ।।...

गीत

सेप्टेम्बर २१, २००९

–प्रकाश सापकोटा   यता अभिमान छैन, उता पहिचान छैन  फगत एक्लो गोरेटोमा कतै चिनजान छैन  फूलैफूलको बासनामा रमाउने चाह थियो  बगैंचाले बिदा गर्‍यो झाडीहुँदी आइपुगियो...

गजल

सेप्टेम्बर २०, २००९

-नेपोलियन मरहट्टा न त कुनै प्रगतिको पाईला चाल्यो माकुनेले सरकारको सय दिन ब्यर्थै फाल्यो माकुनेले । बैसाखीको कुर्ची माथी काठको खुट्टा जोगाउन सत्ता भरी भ्रस्टचारी कुकुर पाल्यो माकुनेले ।...

स्वागत वडा दशैँ

सेप्टेम्बर १९, २००९

– योगेन्द्र जोगी, संघर्ष स्वागत छ गणतन्त्रको पहिलो वडा दशैँ तिमीलाई हेरक जनतामा खुसी र उमंग बोकर आउ वडा दशैँ तिमी हिंसा र हत्याको स्थान होइन सान्तिको सन्देश बोकेर आउ गणतन्त्रको पहिलो वडा दशैँ तिमी...

1 46 47 48 49 50 70