साहित्य
तिमीसँग जुधेका नयनहरु
-लक्ष्मी सापकोटा/बेलायत तिमीसँग जुधेका नयनहरु अब तिम्रो प्रेमसागरबाट छुट्टीने मन गर्दैनन् तिम्रो मनमा बाँधिएका प्रेमबन्धनहरु अब फेरी फुकेर अलपत्र हुन मान्दैनन् तिम्रो चाहनामा बुनिएका कल्पनाहरु अब सिसा बनेर टुक्रिन सक्दैनन् ...
गजल
-नेपोलियन मरहट्टा युद्ध हुन्छ दिन-दिन रातै पिच्छे युद्ध हुन्छ, हेर्दै जाउ देशमा अब, छाकै पिच्छे युद्ध हुन्छ । जो सँग छ टन्न पैसा त्यही मात्रै बाँच्न सक्छन्, धनी गरीब भन्ने एउटा, नातै पिच्छे युद्ध हुन्छ ।...
तिम्रो यादमा
–विद्या सापकोटा तिम्रो यादमा डुब्दा डुब्दै, हररात टर्छन यहाँ चाहनामा तिमी तिमी, सारा डाह गर्छन् यहाँ ।। तिमी साँच्चै कति राम्रा, मोहनी मै मर्छन् यहाँ तिमी हाँस्दां, माछीहरु आफैं जालमा पर्छन् यहाँ ।।...
तिमीले बालेको आगोमा

–बि जे बान्तवा ‘पराइमान्छे’ तिमीले यहाँ खोजेको शुर र ताल, अनि तिमीले रचेको सम्पुर्ण जाल आज एउटा क्रन्दन भएर पोखींदैछ ।...
जती चुम्यो
-दिलिप योन्जन, अस्टिन (अमेरिका) जती चुम्यो उती मिठो, पिपल पाते ओंठ तिम्रै यादले सताई रहने, कस्तो लाग्यो रोग ! जति हेर्यो उती राम्री, चन्चले तिनको रुप मन मन्दिरमा बसी दिए, बाली दिन्थे धुप...
महँगी

-रमेश गौतम “पाल्पाली“ आहा ! महँगी ! कति सप्रेको, कति मौलाएको ! बन्धनविहीन मौलावट । कत्रो सम्मान आशामा पनि निराशामा पनि अविरल नाम जपाइ, लोकतन्त्र जस्तो ।...
आस्थाका प्रतिक
-पदम दीप सुब्बा ‘प्रतिक‘ विषमता र दूरदर्शिता शाब्दिक अनेकार्थ भावुकता र निसन्देह बिचको प्रेम र करुणाको उत्सर्ग बनेर अधिनायकत्व अश्विकार गर्दै तँ र म लाई तिलाञ्जली दिइ प्रस्फुटित छ आज गोधुलीको पुनरागमन सँगै अनुराग र प्रीतिका प्रणय...
साले ६०१ समलिंगीहरु
-नेपोलियन मरहट्टा सालेहरुको मुख खाए पनि रातै छ, नखाए पनि रातै छ । दशैं तिहारमा तास खेलेर टाट पल्टेका छन् सालेहरु ।...
बोकियो भारी
-दिलिप योन्जन/अमेरिका बोकियो भारी जिन्दगी भरी, उकाली देउराली सम्झिँदा पनि झर्दछ आँशु, सुखको चौतारी सबैको देख्छु हाँसो खुसी, मै रहेछु अभागी बिताउँदैछु दुखिया जिबन, आँशुले पखाली...


