साहित्य

गजल

डिसेम्बर ३, २००९

-शिव मिश्र आफ्नै अघिल्तिर आफैँ झुके पछि रून्छ मान्छे ।  माया गरी राखेको मन दुखे पछि रून्छ मान्छे ॥    गीता पढ्दा वेद पढ्दा तातो छारो नउडेर ।  विश्वासका मूल सबै सुके पछि रून्छ मान्छे ॥...

गुनासो छ

नोभेम्बर २९, २००९

-रमेश गौतम “पाल्पाली”   सेतो कपालमा  मेहँदी लाएर  तन्नेरी बन्नेहरूले  आफ्नो अस्तित्वमा  व्यंग्य गरेजस्तो लाग्छ ।...

गजल

नोभेम्बर २९, २००९

– भीम के सी कमल / लिस्बन्,पोर्चुगल  छेपारे रङ झैं फेरीइरहने बडेबडेको बोली हेर  आमा भईन लथालिंग, बुद्ध आँखा खोली हेर ।  भाई भाईको झगडामा पराई पाठ सिकाउने  तल माथि उत्तर दक्षिण, बन्न थाले टोली हेर ।...

कठ्याङग्रिँदो समय त्रासदी

नोभेम्बर २२, २००९

-विद्या सापकोटा मलाइ काठमाडौंको चिसो कहिल्यै मन परेन । म एउटा अन्धकारमा हराएको ठिटो । बडो ‘ठुलो मान्छे’ वन्न चाहने मान्छे । एउटा कोठा छ । कोठा के भन्नु न जाडोमा ताप दिन्छ, न हुरिमा भरोसा हुन्छ...

गजल

नोभेम्बर २१, २००९

-नेपोलियन मरहट्टा करोडौंमा एक छानेर आउँछु तिम्लाई नै आफ्नो ठानेर आउँछु ।    अब तिम्रो बचन् काट्दिन कहिल्यै हर बाचाहरु मानेर आउँछु ।...

कमजोर छैनन् नारी

नोभेम्बर १९, २००९

-गीता थापा (दोषी)/ईजरायल   नारी-नारी परि आए देशको शासन चलाउन नि सक्छन् नारी  पारखी हुन् नारी सृजनाका विरुवा फुलाउँन नि सक्छन् नारी  हौ, हामी एक रथका दुई पाङग्रा नारी-पुरुष बराबरी  नारीलाई’नी सामेल गराऊ नदेखेर कमजोरी...

गजल

नोभेम्बर १८, २००९

-इन्द्र पुन (इन्द्रेणी)/रुकुम   साथी सोध्छ घर कहाँ कसले के गरेको देशमा ?  मैले भन्छु बुद्दले हिँजो शान्ती छरेको देशमा ।।    सुस्ता टिष्टा काली सम्झी रुन्छौं हामी आज पनि,  मै हुँ जेठो छोरो भनी आमालाई नै...

नारी बेदना

नोभेम्बर १५, २००९

-मिना बान्तवा   पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा  नारी जिवन अभिशाप हैन न त हो श्राप नै,  उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन,  न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै ।।...

बेजाता +कुजाता + अजाता + दुजाता = OO

नोभेम्बर १०, २००९

-रामप्रसाद घिमिरे/क्यालीफोर्निया   बिना दौराको खल्ति नेपालको चल्ति गिरिजाकि कु-पुत्रि कु-जाता ! जन्मसिद्ध कोइराला कर्म सिद्ध जर्मन बधु !! कसरि हुन्छ सुजाता ? धिक्कारै होस बुद्धि अब हराएछ नेपाली जन्ताको सुद्धि !...

सम्झना

नोभेम्बर ८, २००९

-कुष्ण गिरी समु स्वदेश छाडी बिदेश आएँ लाग्दैछ अँधेरो ।  सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो ।।  ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन् बाटोमा ।  आँशुका थोपा झरेर गए बिलाए माटोमा ।। १ ।।...

1 43 44 45 46 47 70