साहित्य
गजल
-नेपोलियन मरहट्टा को छ र ? दु:ख पर्दा यहाँ देख्दैनन् आँसु झर्दा यहाँ । साँघुरो मन् हुनेहरु नै हाँस्छन् बसॉई सर्दा यहाँ ।...
लघु कथा: छोरीको महत्व
-गीता थापा / ईजरायल अबुझ परिवार वा अबुझ समाजमा जन्मलिनु पनि जीन्दगी एउटा अभिसाब रहेछ। किनकी त्यहाँ बुझिन्छ कम । अनेक थरिका संस्कार कुसंस्कार लादिन्छ बढि । अब नमान्दा पनि नहुने मान्दा पनि आफ्नो मनका हरेक कुरालाई...
गजल
-प्रदिप सुबेदी बिर्सियौ कि झुक्कियौ मै तिर फर्कियौ हाइ ! मात्रै भनेको थिएँ किन फेरी झर्कियौ ….. न गल्ती केही मेरो, न त केही भनेकै थिएँ कस्ले मन चोर्यो खै ! अनायासै तर्कियौ ……....
उसको कथा

–श्याम बस्नेत / बंगलादेश अलिकती समयको पाबन्दिले अलिकती साहुको ऋणको नाकाबन्दिले अलिकती बिश्व बजारको आर्थिक मन्दिले यस्पाली घर नफर्केको खसम लाई सम्झँदै, आँशु झार्दै छे घरकी चौबन्दीले ।...
जाग जनता
-राम कृष्ण बर्तौला / चितवन आज बन्द भोलि बन्द जता ततै हल्ला चल्यो भुमरीमा जनता जाक्ने नेताबिच सल्ला चल्यो कैले पन्चे कैले कांग्रेस एमाले र माओबादी ...
दृष्टि दोष
-कपिल अधिकारी / ताइपेइ, ताइवान धनिराम लाई केही गर्नु परेन उ मुला जस्तै हुर्कियो शोक न चिन्ता, भोक न भकारी उस्का लुगा धुने, जुत्ता सफा गर्ने घाँस काट्ने, ढूध टक्र्याऊने सबै थिए...
गजल

-भीम के सी “कमल” / पोर्चुगल प्रिय तिमी रिसाइ, माया तोड्यौ त के भो ? भुली पुरानो प्रित, बोल्नै छोड्यौ त के भो ? जब दिलमा आगो सल्की, ज्वाला दन्किन्छ दनदन दमकल त्यो पिरतिको, अन्तै मोड्यौ...
“पठाइदिनु है आमा गुन्द्रुक किनामा “

यो शहरमा पानी पिउँ गाउँकै तिर्सना हो.……….यो शहरमा पानी पिउँ गाउँकै तिर्सना पठाइदिनु है आमा गुन्द्रुक किनामा -धेरै भयो आमाको हातको नखाको यो छोराले त्यो काखको माया नपाको...
धेरै भयो गाउँघर छोडेको

-गीता थापा (दोषी) / ईजरायल धेरै भयो गाउँघर छोडेको कतै बिरानो पो भयो कि कि अझै म हिंडेको गोरेटोले मलाई नै कुर्दै पो छ कि बुढो भै’सकेको वर र पिपलुको पनि कतै साथ छुट्यो कि...


