साहित्य
कस्की भयौ
–थापा राजबरसिं / क्यानडा हिजो कसको लागि भन्थेउ आज किन कस्की भयौ कर्कलाको पानी जस्तै चंचल किन खेर फाल्यौ...
माया नि गाँसौंला
-दिलिप योन्जन / अमेरिका माया नि गाँसौंला, प्रिती नि साटौंला जे दुख परेनी, हाँसी खुँसी बाँडौंला मर्नु परे हामी, हाँसी हाँसी मरौंला...
समय

–प्रशान्त उप्रेती / पेरिस, फ्रान्स बियोगले मेरो छाती चिरिँदा तिमीलाई विश्व बिजयको स्वर्गिय आनन्द मिलोस् बिछोडको त्यों उपहार मैले पाउँदा तिमीलाई शताब्दी पछिको मिलनको आभास होस्...
शान्ति पुरस्कार

-इश्वर दाहाल “कविजी “ ए, सञ्चालकहरु हो मेरो शिर देखि पाउ सम्म हेर यो सुकुमार शरिरमा शान्ति नै शान्ति छ कसैले विध्वंस देख्न सक्ला ?...
अभिनय
–रमेश गौतम “पाल्पाली” शासक र शासित नेतृत्व र कर्तृत्व रङ्गमञ्च र खेलाडी दर्शकबीचको सामञ्जस्यता बाँच्नुको यथार्थ...
म
-विद्या सापकोटा रंगमञ्चमा उभिएको म एक आकर्षक/आशालाग्दो पात्र सामुन्ने हजारौं आँखाहरु शानदार अभिनयको प्रतिक्षामा ।।...
गजल
-प्रकाश सापकोटा पिरतीको भाका छोपी गायौ भन केका लागि हृदयको बाटो गरी आयौ भन केका लागि लजाउँदै घरि-घरि लालुपाते ओंठभरि मन्द मुस्कानको लाली लायौ भन केका लागि...
अझै आफु चेतीएन
-थापा राजबरसिं / क्यानाडा बाटो यौटै हिँडिएथ्यो गन्तब्य त भेटिएन घाँटीसम्म भरिएछ तिर्सना त मेटीएन संझेको त होइन तिमीलाई बिर्सिएको पनि छैन मर्छु भन्छु ठोक्छु टाउको तर घाँटी रेटीएन...
अर्को एउटा श्रदान्जली
-कपिल अधिकारी/ ताइपे, ताइवान फेरी फूल माला लिएर गयो धनीराम श्रदान्जली गर्न, आर्यघाटमा यसरि, यस्तोमा उ धेरै पटक गएको छ उसको बानि नै भैसकेको छ उसले सधै झैँ आँखा रसाएको जस्तो गर्यो अनुहार बिरक्तिएको जस्तो गर्यो उसलाई हुलले देख्लान भन्ने त्राश पनि छ...


