साहित्य

नेता बहुलाए के गर्ने ???

डिसेम्बर १८, २००९

-नेपोलियन मरहट्टा पोहोर साल एकाबिहानै एकोहोरो शंख फुके झैं, कुकुर रोयो गाउँमा ।...

कथा: सम्बन्ध विच्छेद

डिसेम्बर १३, २००९

-रमेश गौतम “पाल्पाली“ अदालतबाट निस्कँदा विकासले मन खिन्न पारेर सीमालाई हेरेको थियो । सीमासँग सम्बन्ध विच्छेद गर्नु परेकोमा विकासलाई त्यति चिन्ता थिएन जति दीपकको थियो । हो, दीपक बल्ल चारै वर्ष त लाग्यो । यो बेला बच्चालाई...

अँधेरीको रातमा (गजल)

डिसेम्बर १२, २००९

-अर्जुन दुङ्मेन्, / बगदाद, इराक   अँधेरीको रातमा जुन हौकी तिमी,  कोईलाको खातमा, चुन हौकी तिमी !   भित्र-भित्रै बजी दिन्छ सुर र ताल,  दिलमा सधैं बज्ने, धुन हौकी तिमी !...

गीतैमा रोएँ

डिसेम्बर ११, २००९

-दिलिप योन्जन / अस्टिन, अमेरिका  गीतैमा रोएँ, बेदना धुन, झन पिर भासिगो  बिरह बढ्दा, ढुखेको छाती, आँसुले भिजिगो ।   घामको जलन, घामैलाई होला, जूनलाई के थाहा  तरेली पोल्दा, परेली भिज्छ, आँसुलाई के थाहा...

मात्र कामना (JUST WISH)

डिसेम्बर ८, २००९

-विद्या सापकोटा   पलपल गरेर वित्छन् समय  एउटा फराकिलो बाटो  साँघुरो अनुभुती बोकाएर ।।    म कुरिरहेको थें  त्यो दिन ….. त्यो स्वर्णिम पल...

नेपाल आमाको लागी लडौं हामी

डिसेम्बर ७, २००९

-बि.जे. बान्तवा “पराईमान्छे”  अब त बिहानी हुने बेला भयो,  सबै उठ जाग दाजुभाई-दिदीबहिनी,  कम्मर कस्ने बेला भयो ।  पुर्वबाट सूर्यले रोशनी छर्दै निक्ल्यो,  उठ जाग यो देशका सपुतहरु  हाम्रा पुर्खाहरु नालापानी टिष्टा  काँगडा र तिब्बत सम्म पुगेथे...

ए साथी

डिसेम्बर ६, २००९

-इश्वर दाहाल “कविजी “ रंगी बिरंगी दर्जनौं भेंडाहरु संयमतालाई चुनौति दिँदै जबरजस्ती करेसाबारीमा पसेर गिद्धले सिनो लुछे झैं अस्मिता लुछिरहेछन् ए साथी तिमीले पनि देख्यौ ?...

कथा : असार १७ गते नबिनाको विहे

डिसेम्बर ६, २००९

-सुमन बगाले  परदेशमै भएपनि मैले आफनो गाउँघर, आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नङग्रा खियाएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको...

गजल

डिसेम्बर ५, २००९

-कुष्ण गिरी ‘समु’   साँचो माया गरिरन्छु पत्र कुनै कोर्दिन म  विश्वास नहोस् चाहे तिम्लाई मनको आस्था फेर्दिन म ।    रोजें तिम्लाई यी अधरले चुनें लाख हजारौंमा  तिम्लाई छाडी कोही पराई अङ्गालोमा बेर्दिन म ।...

गजल

डिसेम्बर ४, २००९

-नेपोलियन मरहट्टा      कहाँ बन्छ देश ? नेता कंश भएपछी  शताब्दी नै लाग्दो रैछ बिध्वंश भएपछी ।    भिखारीको भेष भित्र शिकारीको रुप,  कस्ले बुझ्ने ब्वाँसोरुपी हंस भएपछी ।...

1 42 43 44 45 46 70