साहित्य
गजल

-एस.एच. निरौला बारुदका ठूला भारी बोक भन्छौ अझै ? गिद्धले झैं लास मात्रै टोक भन्छौ अझै ?...
धनीराम को चेत कहिले खुल्ने हो ?
– कपिल अधिकारी / ताइपे, ताइवान छिमेकीले, कति हात बारी च्यापेर, मकै छरी सक्यो करेसा घचेडेर, आलू रोपी सक्यो तिमि घर धनि धनीराम भने एक औंला पनि आली ताछेको छैन पो भन्दै छौ त्यो आलूबारी हाम्रो हैन, उसकै...
आश्वासनको गुण
-रमेश गौतम “पाल्पाली“ यो आश्वासनको युग हो, यहाँ आश्वासन बाँड्नुपर्छ, आश्वासनको लालपूर्जा बाँड्न सके विश्वासघातको अर्थ रहन्न ।...
गजल
-नेपोलियन मरहट्टा दिन छोटो लाग्छ अचेल रात छोटो लाग्छ अचेल, जति बोले पनि हाम्रो बात छोटो लाग्छ अचेल । आजभोली किन तिम्रो प्रेम बोट ओइलाउँदै छ ? जति पलाउँछ त्यती, पात छोटो लाग्छ अचेल ।...
कथा: संजोग (भ्यालेन्टाइन्स् डे विशेष)
-विद्या सापकोटा यो शहरको दिक्कलाग्दो बसाइ, अति अव्यबस्थित बस्ती । राजनीतिको धमिलो, भुरा माछा र ठूला माछाको घम्साघम्सीजन्य खेल । जहाँ जहिले जनता नै हार्छन् लुटिन्छन् । राजनीतिक दाउपेचमा महिनौसम्म सडकका फोहर उठ्दैनन् । राजनीतिक खिचातानि मै...
“अस्वभाविक”
–श्याम बस्नेत / बंगलादेश अस्वभाविक हुनु स्वभाविक लाग्छ तिमीलाई भेट्दा...
कहाँ होली नुमाफुंग ?
–किरण सुब्बा / बेलायत जब कञ्चनजंघा र फक्तालुंगको पबित्र शिरबाट आस्थाका सुनौलो किरणहरु पोखिन थाल्छन म त खोज्छु उनको आकृति यतै कतै, तीनजुरे र सन्दकपुरको प्राकृतिक छटाहरुमा गाउँ-बेंसी र माइती घरको न्यानो स्पर्शहरुमा...
गजल
–एस.एच. निरौला / शंखमूल, काठमाडौं जिन्दगीमा कयौंचोटी हारेर म जिएको छु हारे पनि यौटा बाजी मारेर म जिएको छु ।। ज्योतिषीले भनेकाथे भाग्य छैन तेरो बाबु नवग्रह मुठ्ठीभित्र पारेर म जिएको छु ।।...
संकुचित आकाश

-भिम केसी “कमल” / पोर्चुगाल संकुचित छ आफ्नै आकाश, केलाई क्षितिज हेर्नुपर्यो ? सबले रुप चिनेपछि, किन भेष फेर्नुपर्यो ? उत्कट चाह जिन्दगीको, अकिञ्चन ति जिजिविषा पात्रै सल्क्यो डढेलोले, किन मिती केर्नुपर्यो ?...


