साहित्य

मनाऔँ दिपावली !!

अक्टोबर १६, २००९

-अनुकुल प्रकाश    मन-मैलो सारा हटाई, मनाऔँ दिपावली ! सद्’भावको ज्योत जलाई, मनाऔँ दिपावली !!   आहा!अनुपम सुन्दर कस्तो,फूलको वहार हेर ! स्वागत गरौँ रमाई-रमाई, मनाऔँ दिपावली !!...

यसपालीको तिहारमा

अक्टोबर १५, २००९

-गीता थापा /ईजरायल  यसपालीको तिहारमा सप्तरङ्गी टिका लगाई  पूँज्न पाईन माईती राजा मैले तिमीलाई   सम्झी-सम्झी बाटो हेरी चौंतारीमा  बसेर  रुमालले आँशु पूछी खाली निधार साँचेर...

जनबाद र साम्यबादका पेस्तोल

अक्टोबर १४, २००९

-पशुपति शर्मा /दोहा (कतार)  ए कमरेड !  जनबाद र साम्यबादका पेस्तोल  गरिखाने र गराई खाने बिचको समानता  सर्वहाराको अधिनायकत्व  अचेल कुन भल पानीमा बगायौ ?...

आमालाई चिठी

अक्टोबर १२, २००९

-उमेश अधिकारी   भाग्यमानी पातै पिपल, पाती हुन्छ आमा  फुल जस्तो बैंश बरु घाती हुन्छ आमा !  परदेश कि दुखि चेली, कोहि छैन आफ्नो,  दुख हेर्ने दैब पनि माथि हुन्छ आमा !...

गजल

अक्टोबर १२, २००९

-आर. बी. फ्लेम     जसले सक्छौं,जे जे सक्छौं, आजै काम थालिहालौं,  नयाँ नेपाल बनाउन, आऊ टायर बालिहालौं ।    भत्काइदिउँ पुरानालाई, बनाउन नयाँ नयाँ,  अफिस फोरौं, गाडी बालौं, सालिकहरु ढालिहालौं ।...

गजल

अक्टोबर १०, २००९

-अविरल अधिकारी  अमन चयन दिन्छौ भनी, जनताका आकाङ्क्षा मार्नेहरु  अनुगमन भैसक्यो रे भन्दै, गलत छाप पार्नेहरु  गणतन्त्र नेपालका पथ, प्रदर्शक बन्न खोज्दैछन  घुम्ने कुर्सी खोज्दै रातारात, नारायणहिटी चार्नेहरु  बिद्रोहको खाडल कहिल्यै, कहिल्यै नपुर्ने रहेछन  सोझा-सिधा गाँउले जनतालाई,...

म त नेता पो बनेछु

अक्टोबर ८, २००९

-रमेश गौतम “पाल्पाली“   नागरिकताको कागजले  नेपाली नबनेजस्तै  मेची र कोशीको नाम लिएर  कवि बनिदो रहेनछ,  कैल्ये पनि मैले  पीडाले छट्पटिएका  नेपालीको कवितै लेखिन, ...

खबरदार ! देशद्रोहीहरु !

अक्टोबर ५, २००९

-ताराश्वर शर्मा बागलुङ खुल्ला तर जञ्जिर भित्र, आँखा तर अन्धा जस्तै  स्वार्थी, बाहिर मन्दिरजस्तै, आवेग तर बन्दी जस्तै  राजनीति र जनता बिचमा, किन यस्तै तानातान छ,  एक अर्काको प्रबल निर्बल दुबै फेरी जानाजान छ ।  चरम आक्रोश...

जन्मसँगै मरण साथैमा

सेप्टेम्बर २९, २००९

-गीता थापा/ ईजरायल जन्मसँगै मरण साथैमा सबैले बोकी र आकाछौ पहाडे र मधेसे तल्लो र उपल्लो जन्मेर भाकाछौ   तल्लो माथील्लो नछुट्टाउने देशका बैज्ञानीक भएँ हाम्रा सुराबीर नेपाली जहिले अहङ्कारमा डुबीरहेँ    ...

गजल

सेप्टेम्बर २९, २००९

-मनोज काफ्ले ‘मनसुन’/कुवेत पाएदेखि साथ तिम्रो भा’ छ के नै  पाए जस्तो  दुइ दिन भा’ छ देख्या मात्र बर्षौ माया लाए जस्तो   हजारौ मा चुनियौ अरे सपनीमा चुम्यौ अरे  लजाएर आँखा तर्छौ गर्छौ कसम खाए जस्तो...

1 45 46 47 48 49 70