जन्मसँगै मरण साथैमा

-गीता थापा/ ईजरायल

p3110015111

जन्मसँगै मरण साथैमा सबैले बोकी र आकाछौ

पहाडे र मधेसे तल्लो र उपल्लो जन्मेर भाकाछौ
 

तल्लो माथील्लो नछुट्टाउने देशका बैज्ञानीक भएँ

हाम्रा सुराबीर नेपाली जहिले अहङ्कारमा डुबीरहेँ    
   
 
पैसा मात्र कमाउँने ठूलो सोच बोकेर कुर्चीमा आएँ 

पैसा कमाएपछी सबै अतित भूलेर डिस्कोमा गएँ 
 

नत हिजोको खोले खाएको दिन याद गार्दा भएँ 

न सिधा जनतालाई दिएको बाँचा याद गार्दा भएँ
 

नत जूठेको बलीदान याद नत सुन्तलीको आँसु

मात्र याद गर्छन् आँफू रमाइलो गरी कसरी हाँसु
 
नत आँफूले लागाएको सूकीला लुगाको राखे मान

नत जोगाए संसारको अगाडी नेपालीको दरिलो शान

तपाइँको प्रतिक्रिया