साहित्य
भन्न मन लाग्यो

–निरज लामा कोइली बनी मधु बनमा गीत गाउँन मन लाग्यो। मयूरसँग ताल मिलाई नाच्न मन लाग्यो ।। झरनाको धुन सँग नाता जोडेर, चरी जस्तै आकाशमा उड्न मन लाग्यो ।...
गजल

–विष्णु वाग्ले भ्रष्टचारी निरंकुश सत्ता अब ढाल्नै पर्छ धरतीमा मुक्तिको दीप लौन अब बाल्नै पर्छ । कयौं बिते बर्षहरु अत्याचारको भूमरीमा शोषणको अन्त्य गर्न नयाँ पाईला चाल्नै पर्छ ।।...
गजल

-शिव मिश्र स्वर्गै पुग्छु राजै हुन्छु भन्ने ठानी छिरेपछि जिन्दगी नै चौपट् भयो राजधानी छिरेपछि ।। सोचे जस्तो हुन्न रैछ जल्दै जल्दै बाँच्नु पर्ने अचम्मको खाल्टो भित्र जिन्दगानी छिरेपछि ।।...
गजल
-अनुकुल प्रकाश . गजल विशेष लेख्नु छ आफ्नै परिवेश लेख्नु छ !! . हिमाल पहाड तराइ एउटै एउटै मधेश लेख्नु छ !!...
लिप्त हुन देउ तिमीमा

-अबिरल यात्री म तिम्रो निम्ती भिखारी नै बनिदिउँला त र नसम्झ मलाई तिम्रो यौवनको दासी भनी हो, म आशक्त भएँ हुँला तिम्रो बैँशको निम्ती त र अन्यथा नसोँच प्रिय !...
नियति

-रमेश गौतम “पाल्पाली“ धर्तीको विछौनामा आकास ओडेको बालक- मुसा दगुर्ने उदरमा माघेझरीको थोपा घुसारेर आनन्दित हुन्छ ।...
आँसुको पोखरीमा बाँचेको छु

– मनोज काफ्ले ‘मनसुन/कुवेत आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु जीवन यो यात्रा भन्छन त्यसैले हिंडिरहेछु आँसुको वर्षा यहाँ हिउँदै छलेर बाँचेको छु...
पीडा
-बियोगी शर्मा/धरान फुट्यो मुटु बलेको छ, आगो दन्दनी निभाउन सक्दिन तिम्रो अतीतको मायाले पनि….. शरिरमा पसीना होकी तिम्रो तिरस्कारको गंगा रोक्न सकिन मैले प्रकृतिको शीतल हरियालीमा पनि.…....
अवसान
–विद्या सापकोटा भालेको डाँकसँगै विउँझन्थ्यो हाम्रो गाँउघर । आज त अगाडी नै छटपटाइसकेको थियो यहाँको पवन । छिन्नभिन्न वातावरण, रोदनयुक्त खैलावैला । ‘कुनाघरे काहिलाकि जेठि खसिछ, मलामी जान तयार होऔं ।’ ‘ए ! हो र ? विचरिले...


