साहित्य

माइतै बस्ने श्रीमतीलाई पत्र

जुलाइ २६, २००९

-सुमन शर्मा   पारपाचुके गरौ बरु तिमी माइतै बस्छेउ भने  मेरो भन्नु केही छैन षड्यन्त्रमा फस्छेउ भने    लोग्ने स्वास्नी झगडा त परालको आगो भन्छन  सानो तिनो कुरामा नि माइती घर पस्छेउ भने...

प्रलोभनमा फसेको गाउँले मन (कथाको दोस्रो भाग)

जुलाइ २६, २००९

(पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोला) । –गिता थापा, ईजरायल कुलबिर खुँशी हुँदै माइत हिँडेकी म्यौचीलाई धेरै माथी पुगुन्जेलसम्म हेर्छ । मनमनै सोच्छ- यो दैबको लीला कत्ती अनौठो छ । कहाँ जन्मी-हुर्की मेरो यो झुप्रो घरको साहारा...

फेरी किन ?

जुलाइ २५, २००९

–अनुभव  रोकिएका मेरा आँसु झार्न किन आउनुभयो ?  बाँच्ने कोशीस गर्दै थिएँ मार्न किन आउनुभयो ?    फूलको जोवन हजुरको भमराको खिचातानी  पुन: एक पटक झारा टार्न किन आउनुभयो ?...

स्यान्डविच र पिज्जा

जुलाइ २१, २००९

-नेपोलियन मरहट्टा   बिदेशको ठुलो ठुलो तारे होटेलहरुमा  तिमीले जति सुकै  सेमिनार,गोष्ठी र अन्तर्क्रियाहरु गरेपनि  स्वतन्त्रता, हक, हित  र महिला जगरणको कुराहरु उठाएपनि  जाजरकोटलाई कहिल्यै हेरेन  तिम्रो कार्यक्रमले । ...

प्रलोभनमा फसेको गाउँले मन (कथा)

जुलाइ १९, २००९

-गिता थापा, ईजरायल बिहान घामको झुल्कासँगै जन्महुन्छ प्रतिमाको । त्यति बेला प्रतिमाको बाउ कुलबिर दुध दुहुँदै हुन्छ भैंसीको गोठमानै । त्यो अबोध बालिकाको तिखो आवाजले उठछ । र कुलबिर आवाजसँगै आफ्नो कान ठाडो-ठाडो पार्दै सुन्छ । त्यतिकैमा...

यस्तै उस्तै

जुलाइ १८, २००९

-अम्मर पथिक/काठमाडौं यस्तै उस्तै भयो मेरो यसपालीको लाहुर पनि नसोधे है बिन्ती मलाई, किन त्यस्तो उदाश भनि झर्‍यो आँखा बाट आँसु बलेसीको पानी सरी मर्‍यो छाती भित्रै मुटु चुलेशीको धारमा परी !!!...

जाग हे नेपाली नारी

जुलाइ १७, २००९

राजेन्द्र कुमार लाल/काठमाडौं   दूर्गापनि नारी थिइन् राक्षसवाट मानव जातिलाई छुटकारा दिलाउने ! भ्रिकुटीपनि नारीनै थिइन् विदेशमा पनि नेपालको मान र इज्जत बढाउने !...

गजल

जुलाइ १६, २००९

-घायलश्री, पर्वत   पूर्णिमाको जून पनि तिमीसँग हार्छ ।  अकबरी सून पनि तिमीसँग हार्छ ।  लठ्याउने जादुरुपी मोहनी त्यो बोलिमा  सारंगीको धुन पनि तिमीसँग हार्छ ।...

आज

जुलाइ १५, २००९

-महर्जन अमन रोटे पिङ झैँ समय चक्र घुम्दै गर्दा को कति बल्ड्याङ खाए को कति उपहास बने त्यो छटपटी मा जन्मेको प्रजातन्त्र आक्रोशमा ब्युँझेको यो गणतन्त्र...

मेरो देश !

जुलाइ १२, २००९

–अनुभव   नजरबन्द चारैतिर, थुनामा मेरो देश  भाँचिएको भविष्य, मुनामा मेरो देश    पालैपालो उत्तरदक्षिण, सुरुवालको यात्रा  देशभक्ती ईजारमा र तुनामा मेरो देश...

1 49 50 51 52 53 70