साहित्य
कुम्लो र कुटुरो बोकेर
–गिता थापा, ईजरायल कुम्लो र कुटुरो बोकेर जब अघि बढ्छु आफ्नै हाँस्छन् मलाई देखेर अनी धिकार्दै आफ्नै भाग्यलाई रुँन्छु पुर्पुरो ठोकेर हार गुहार माग्न जाउँ बोल्दैन सरकार बसेको छ मुखमा ताल्चा...
गजल
-नेपोलियन मरहट्टा ब्यर्थै हामी छुट्टीएछौं रात अझै बाँकी थियो, भन्नै लाज लाग्ने एउटा, बात अझै बाँकी थियो । फूलको बोट् र तिमीलाई उस्तै उस्तै देखें मैले, थुँगाहरु छोए पनि, पात अझै बाँकी थियो । ब्यर्थै...
भोगेर लेखिरहेछु एउटा जिन्दगी
-प्रदिप सुबेदी– उदेक लाग्छ आज आँफैलाई अलफरदानको गल्लिमा उभिएर जेध्दा टावरको एक ढिक्का उँज्यालो छोप्दै मलिनो अनुहार उघ्र्याउनु पर्दा के गर्नु ……??...
हाम्रा नेता

–सुमन शर्मा बिदेशीको ईशारामा चल्ने नेता हाम्रा राकेश सुद ले फु गरे ढल्ने नेता हाम्रा !! राम्रो काम राम्रै हुन्छ जस्ले गरे पनि अर्काको देखेर जल्ने नेता हाम्रा !!...
सिमाना हराएको देश
-दिलिप योन्जन टनकपुर हरायो सम्झौतामा महाकाली लुटियो सन्धिमा टिष्टा काङ्गडाको त के कुरा मेरो देशको राष्ट्रियता बिर गोर्खालीको देशमा माटो हराईरहेछ...
गजल
-प्रकाश सापकोटा अञ्जानैमा राखेँ कि खै कमजोरीमा राखेँ छातिभित्र मखमली पछ्यौरीमा राखेँ कुन्नी कैले गरिएछ सुस्वागतम् पनि देह खोली हृदयको मझेरीमा राखेँ...
गजल
–नेपोलियन मरहट्टा टुक्रा टुक्रा बनाउन नापीएको देश मेरो, त्यसैले त सिमनामा च्यापिएको देश मेरो । नेता भन्ने कुकुरलाई कुर्ची पाए हुँदो रैछ, कुर्ची पाउन बन्दगीमा राखिएको देश मेरो ।...
एउटी आदर्श नारी (कथा)
-भागवत भण्डारी – सुब्बिनी बज्यैको मन आज निकै हर्षित छ। मनको हर्ष आँखा र अनुहारमा प्रस्टै देखीरहेकोछ। बिहानै मही लिन आउँदा डाँडा घरकी माइलीले नि “आज बज्यैको अनुहार निकै उज्यालो छ नि, झन तरुनी पो हुन लाग्नु...
गजल
-बिशाल केसी, अफ्गानिस्तान कल्पिएर कती बसुँ लौन मेरो सामु आउ बिरानो यो संसारमा जताततै तिमी छाउ तड्पाएर राख्छेउ किन छिया छिया मुटु पारी माया गर्दै मुसारेर निको पार मेरो घाऊ...


